१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकलाई प्रहरीले ०८२ असार २५ गते गिरफ्तार गरेको छ ।
आरोपीले बालिकालाई असार २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेका थिए ।
बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते पृथ्वीचन्द्र जिल्ला अस्पताल, परासीमा गरिएको छ ।