INSEC Online

📅 २०८३ श्रावण ६

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०८२ वैशाख १७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका-१६ का ४९ वर्षीय खगेन्द्र राईलाई असार १८ गते गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई सामाजिक सञ्जालमा तस्वीर र भिडियोको साथमा विभिन्न स्ट्याटसहरू पोष्ट गरी दुर्व्यवहार गरेको आरोपमा चितवन भरतपुर महानगरपालिका-१० स्थायी घर भई हाल ललितपुरको गोदावरी नगरपालिका-१४ बस्ने ३३ वर्षीय गुञ्जन

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका– ५ का २५ वर्षीय सन्दिप विकविरुद्ध संरक्षक रक्षा नेपालको तर्फबाट प्रहरी वृत जगातीमा ०८२ असार १७ गते उजुरी दर्ता भएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मलंगवा नगरपालिका–१ भेडियाहीका २७ वर्षीय दिपेन्द्र कुमार यादवलाई ०८२ असार १८ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई वैशाख २८ गते बलात्कार गरेको

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २४ वर्षीय जेठाजुलाई ०८२ असार १५ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार १५ गते बलात्कार प्रयास गरेको आरोपमा पीडितले जिल्ला

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ जेठ २९ गते बलात्कार गरेको आरोपमा विष्णु गाउँपालिका–३ का २८ वर्षीय विक्रम राय यादवविरुद्ध पीडित पक्षले असार १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया महिलालाई ०८२ जेठ २५ गते अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा सुध्द्धोधन गाउँपालिका–२ असुरेनाका २१ वर्षीय राहुल यादवविरुद्ध पीडितले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी

दाइजोका कारण कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी

रामनगर गाउँपालिका–४ की २३ वर्षीया मिरा कुमारी यादवलाई ०८२ असार ३ गते थप दाइजोको नल्याएको भन्दै कुटपिट गरेको आरोपमा पति २४ वर्षीय संजय कुमार यादव रसासु ४६ वर्षीया पवित्री देवी

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा शिवराज नगरपालिका–४ मौजा बनकट्टीका २१ वर्षीय सन्तोष केवटविरुद्ध पीडितले असार १६ गते इलाका प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुमा उजुरी दिएकी

खुकुरी प्रहार गरी पत्नीको हत्या

३० वर्षीया देविका बुढाथोकीको ०८२ असार १७ गते राति हत्या गरेको आरोपमा प्रहरीले रुकुमपश्चिमको चौरजहारी नगरपालिका–३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीलाई असार १७ गते गिरफ्तार गरेको छ । आरोपितले पत्नीलाई

बलात्कार घटनाका आरोपितहरुविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई अपहरण तथा शरीर बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले सुध्द्धोधन गाउँपालिका–३ का १९ वर्षीय सुरेन्द्र कहार र सोही ठाउँका ४० वर्षीय मोलहु कहार, ४५ वर्षीय विजय कुमार

बलात्कारको कसुरमा ४५ वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा थाहा नगरपालिका निवासी ३४ वर्षीय पुरुषलाई जिल्ला अदालत मकवानपुरले ४५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । न्यायाधीश गीता श्रेष्ठको ०८२ असार १८

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमहानगरपालिका–१७ का २५ वर्षीय लक्ष्मण चौधरीलाई गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीय, १७ वर्षीया र १६ वर्षीया तीन बालिकालाई काम लगाइदिने प्रलोभन देखाएर भारत लैजादै गर्दा प्रहरीले भारत उत्तर प्रदेश गोरखपुर जिल्ला कैम्पियरगञ्ज कुवर वलुवाकी ३८ वर्षीया गीता गौड, सोही

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–९ गनैयाका १९ वर्षीय करण पत्थरकट्टालाई असार १४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले महिलालाई असार ७ गते बलात्कार प्रयास

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–६ का १६ वर्षीय बालकलाई ०८२ असार १६ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई असार १२ गते बलात्कार गरेको भनी पीडित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डीका १९ वर्षीय ईमरान अलि मुल्लाहलाई असार १४ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले पीडित बालिकालाई जेठ ३० गते बलात्कार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा यशोधरा गाउँपालिका–६ घरभई सशस्त्र प्रहरी वल कपिलवस्तुमा कार्यरत प्रहरी जवान ३० वर्षीय मनोज उपाध्यायविरुद्ध पीडितले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्

जीर्ण भवन मर्मत नहुँदा विद्यार्थीहरु त्रिपालमूनि पढ्न बाध्य !

मार्मा गाउँपालिका वडा नम्बर ६ स्थित सिराडभूमि आधारभूत विद्यालय छिपानमा कक्षा १ देखि ८ सम्म अध्ययनरत बालबालिकाहरु विद्यालय भवनको अभावमा त्रिपालमूनि बसेर पढ्न बाध्य छन् । सशस्त्र द्धन्द्धकालमा निर्माण गरिएको

स्थानीयहरु सञ्चार सुविधाबाट वञ्चित, सूचना प्रवाह गर्न घाम कुर्नु पर्ने बाध्यता !

जिल्लाका अधिकांशबस्तीहरु सञ्चार सुविधाबाट वञ्चित हुनुपरेको छ । सञ्चार गर्नका लागि धाम कुर्नु पर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ । ‘बिहान घाम लाग्यो भने मोबाइलमा नेटवर्क आउँछ, साँझ घाम अस्ताउँदा