INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज २६

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन

भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका निर्मला पन्त हत्यारा प्रकरणमा अनुसन्धानमा खटिएको तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृत र कर्मचारीमाथि छानबिन समितिले सुक्ष्म अध्ययन गरिरहेको राससले जनाएको छ ।

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, आरोपित दुई जना गिरफ्तार

औरही गाउँपालिका–२ की १० वर्षीया मनिताकुमारी यादवको सामूहिक बलात्कारपछि हत्या गरिएको अवस्थामा धान खेतमा असोज २७ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र शाहीले बताए । दुर्गा पूजाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज २७ गते डाकनेश्वरी नपा–२ पातोका २० वर्षीय ओमप्रकाश साहलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २५ गते नियन्त्रणमा लिएर आफ्नो

कार्यकक्षमै लेखापालमाथि दुर्व्यवहार, आरोपितलाई गिरफ्तार गरी कारवाही गर्न माग

सुर्नया गाउँपालिका कार्यालयका लेखा प्रमुख दोगडाकेदार गाउँपालिका–७ चडेपानीका २४ वर्षीय भवानी भट्टमाथि स्थानीय भरतमोहन मडै र गणेश मडैलगायतले कार्यकक्षमै दुर्व्यवहार गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडित भट्टलाई आरोपितहरूले

दसैँ तिहारका लागि पाँच केजी चामल माग्न गएका पत्रकारमाथि प्रहरीको धम्की

सिमकोट गाउँपालिका–२ का ३६ वर्षीय पत्रकार मिमसिंह नेपालीलाई दसैँ तिहारका लागि पाँच केजी चामल माग्न जाँदा असोज २६ गते प्रहरीले धम्की दिएको पीडितले आरोप लगाएका छन् । खाद्य सम्प्रभूता कायम

प्रहरीको लापरवाहीका कारण मृत्यु भएको आरोप, पीडित परिवारद्वारा आयोगमा ज्ञापन पत्र

बर्दिया जिल्ला प्रहरी कार्यालयमा हिरासतमा रहेको अवस्थामा प्रहरीको लापरवाहीका कारण जानकी गाँउपालिका–६ का ३० वर्षीय राममनोहर यादवको मृत्यु भएको आरोपमा उनको परिवारले असोज २६ गते न्यायका लागि राष्ट्रिय मानव अधिकार

बजार अनुगमनलाई नियमित बनाउनुपर्नेमा जोड

अखाद्य वस्तु नियन्त्रणका लागि बजार अनुगमनलाई नियमित बनाउनुपर्नेमा एक कार्यक्रममा सरोकारवालाहरूले जोड दिएका छन् । ३८ औँ विश्व खाद्य दिवसको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य इन्सेक, फियान, उच्च अदालत

स्थानीय युवाद्वारा वाइसिएल कार्यकर्ताको हत्या गरेको आरोप

वाइसिएल नेपाल राजविराज नपा–१ का सहसंयोजक सोही ठाउँका २१ वर्षीय प्रेमकुमार यादवलाई राजविराज नपा–११ का २०–२२ जना युवाहरूको समूहले आक्रमण गरी हत्या गरेको भन्दै स्थानीयबासीले असोज २५ गते राजविराजमा प्रदर्शन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–ं२५ याम्दीका २२ वर्षीय सुजन श्रेष्ठलाई असोज २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २३ गते यौन दुर्व्यवहार

सातौँ अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा विविध कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), महिला किशोरी तथा बाल अधिकार कार्यक्रम वातावरणीय कृषि तथा विकास केन्द्र (केड) लगायतका संस्थाहरूको संयुक्त आयोजनामा असोज २५ गते वीरेन्द्रनगरमा सातौ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइएको

प्रहरीलाई मानव अधिकार आयोगको निर्देशन: निर्मलाको भजाइनल स्वाब सुरक्षित राख्नु

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तबाट संकलन गरिएको भजाइनल स्वाब सुरक्षित राख्न राष्ट्रिय मानव अधिकार आयोगले नेपाल प्रहरीलाई निर्देशन दिएको छ । आयोगले असोज २५ गते डीएनए

महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा

महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दै आएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ । नेपालको संविधान (२०७२) जारी भएसँगै संवैधानिक निकायको हैसियत पाएको यो आयोग एक

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पथरी शनिश्चरे नपा–९ का  २१ वर्षीय राजकुमार माझी र सोही नपा–१ का २२ वर्षीय मनोज राईलाई असोज २४ गते गिरफ्तार गरेको छ ।

प्रधानाध्यापकलाई हातपात गरेको आरोपमा तीनजना शिक्षक गिरफ्तार

वेशीसहर नपा–७ स्थित जनविकास उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक ४५ वर्षीय रत्नमान श्रेष्ठलाई कार्यकक्षमै हातपात गरेको आरोपमा प्रहरीले सोही विद्यालयका शिक्षक ३३ वर्षीय दिपेन्द्र रावल, ४१ वर्षीय शिवराज अधिकारी र ४२

कुटपिट गरी घाइते बनाएको आरोपमा पितविरूद्ध उजुरी

इस्मा गाउँपालिका–६ अम्मरपुरकी ५० वर्षीया बिनी मुखियालाई ६० वर्षीय भुवनबहादुर मुखियाले असोज २४ गते निर्घात कुटपिट गरेको आरोपमा पीडितले पतिविरूद्ध उजुरी दिकी छन् । कुटपिटबाट घाइते भएकी बिनीको जिल्ला अस्पताल

बलात्कार पीडित बालिका विद्यालय र समाजबाट विस्थापित

बलात्कार पीडित १७ वर्षीया बालिका विद्यालय र समाजबाटै विस्थापित बनेकी छन् । कक्षा दशमा अध्ययनरत पीडित बालिका विस्थापित भएपछि अझ पीडामा परेकी हुन् । ०७५ वैशाख २८ गते बलात्कृत भएपछि

कर्जन्हा नगरपालिकाका मेयरमाथि आक्रमण

कर्जन्हा नगरपालिका–६ का ३६ वर्षीय मेयर गङ्गा पासवानमाथि असोज २३ गते आक्रमण भएको छ । मेयर पासवानका अनुसार नगरपालिका कार्यालयमा विशेष नगरसभापछि घर फर्किने क्रममा नगरसभामा आएको भीडबाट प्रहार भएको

गर्भवती ‘बालिका’ र ‘बालिका आमाबाट जन्मिएका बच्चाहरूमा स्वास्थ्य समस्या

सुदुरपश्चिम प्रदेशमा कम उमेरमै गर्भवती हुने बालिका र उनीहरूबाट जन्मिएका बच्चाहरूको स्वास्थ्यमा समेत समस्या बढ्दै आएको पाइएको छ । उमेर नपुगी गर्भवती हुँदा पाठेघर खस्ने, विभिन्न रोगको सङ्क्रमण हुने तथा

बलात्कार घटनाको गलत रिपोर्ट दिएको आरोपमा दुई डाक्टरलाई कारबाही

१२ वर्षीया बालिका बलात्कार भएको घ६नामा पीडित बालिकाको स्वास्थ्य परीक्षणका क्रममा बलात्कार नभएको प्रतिवेदन दिएको आरोपमा दुई जना चिकित्सक कारबाहीमा परेका छन् । भदौ ८ गते बलात्कृत बालिकाको नमूना परीक्षणपछि