INSEC Online

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ऐरावती गाँउपालिका–४ का १९ वर्षीय मिनबहादुर रोका मगरलाई असोज २३ गते गिरफ्तार गरेको छ  । पीडित बालिकालाई आरोपितले असोज २३ गते बलात्कार गरेको

कुटेर देश निकाला गर्ने धम्की दिएको आरोपमा वडा अध्यक्षविरूद्ध उजुरी

रुपनी गाउँपालिका–१ का ३० वर्षीय राजु जयसवाललाई रुपनी गाउँपालिका–१ का वडा अध्यक्ष ३० वर्षीय पिताम्बर यादवले कुटेर देश निकाला गर्ने धम्की दिएको भन्दै पीडितले शान्ति सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४३ वर्षीय बुवालाई असोज २३ गते  गिरफ्तार गरेको छ । बुवाबाट यौन शोषणमा परेको भन्दै पीडित बालिकाले जिल्ला प्रहरी कार्यालयमा असोज २१ गते

स्थानीय तह र मानव अधिकार विषयक सचेतना कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले राजनीतिमा अपराधीकरण बढेका कारण सुशासनको स्थापनामा समस्या भएको बताएका छन् । विश्व खाद्य दिवस–२०१८ को सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१०, ११ र १२ वर्षीया तीनजना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पोखरा मनपा–६ लेकसाइडबाट दुईजना भारतीय नागरिकलाई असोज २२ गते गिरफ्तार गरेको छ । आरोपितद्वयले पोखरा मनपा–१५ का ती

सात बुँदे माग राख्दै कैदीबन्दीद्वारा आमरण अनशन सुरू

जिल्ला कारागार डडेल्धुरामा रहेका कैदीबन्दीले विभिन्न माग राख्दै असोज २२ गतेदेखि आमरण अनशन सुरू गरेका छन् । डाका चोरी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी चन्द्रसिंह साउद र कर्तव्य ज्यान मुद्दामा

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको अरोपमा प्रहरीले चौतारा साँगाचोकगढी नपा–७ स्थित पौवाका २० वर्षीय सन्तोष दुलाललाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरिले माइजोगमाई गाउँपालिकामा पशु प्राविधिकको रूपमा कार्यरत ३२ वर्षीय काशिनाथ निरौलालाई असोज २१ गते गिरफ्तार गरेको छ । इलाम नगरपालिका-२ सुम्बेक घर भएका

भवन निर्माण कार्य सम्पन्न नहुँदा सुस्त श्रवण भएका विद्यार्थी मर्कामा

सुस्त श्रवण शक्ति भएका विद्यार्थीका लागि निर्माणधीन आवासीय भवन अलपत्र भए पछि सुस्त श्रवण शक्ति भएका विद्यार्थीहरूलाई बस्न समस्यामा परेको छ । प्यूठान नगरपालिका-१ खैरास्थित भुवनेश्वरी मावि परिसरमा निर्माण थालिएको

चार महिनादेखि खाद्यान्नको अभाव भएपछि दसैँ मनाउन समस्या

ढुवानी समस्या भएपछि हुम्लामा खाद्यान्नको अभाव भएको छ । चार महिनादेखि हुम्लामा चामल अभाव हुँदै आएको छ । सडक सञ्जालले नछोएको हुम्ला जिल्लाका ग्रामीण भेगमा नेपाल खाद्य संस्थानको चामल पुग्न

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैदको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–८ का ३६ वर्षीय बच्चु भनिने अहमद चुरौटेलाई असोज २१ गते पाँच वर्षको कैद सजाय सुनाएको छ । न्यायाधीश नारायणप्रसाद शर्माको

कथित बोक्सी भन्दै कुटपिट गरेको घटनाका आरोपित गिरफ्तार

त्रिपुरासुन्दरी नपा–१ की ४४ वर्षीया मनकुमारी शाहीलाई कथित बोक्सीको आरोपमा कुटपिट गरेको घटनाका आरोपित सोही ठाउँका ३५ वर्षीय जयबहादुर शाहीलाई प्रहरीले असोज २२ गते गिरफ्तार गरेको छ । आफूलाई कथित

राहत नपाएको भूकम्प पीडितको गुनासो, जिल्लाका ५ सय घरधुरीले राहत पाएनन्

भूकम्प गएको तीन वर्ष बितिसक्दा पनि राहत नपाएको भन्दै स्याङ्जा जिल्लाका भूकम्प पीडितहरूले गुनासो गरेका छन् । वालिङ नपा–४ एलादीका लोकनाथ खनालले घटनाको साढे तीन वर्ष बितिसक्दा पनि पहिलो किस्ता

तलब नपाएपछि विद्यालयमा तालाबन्दी, पठनपाठन प्रभावित

निजी स्रोतबाट व्यहोर्ने गरी विद्यालयले भर्ना गरेका शिक्षकले तलब नपाएपछि मुसिकोट नपा–१४ स्थित जनजागृति आधारभूत विद्यालय घोयलीडाँडाका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् । विद्यालयमा असोज २० गतेदेखि तालाबन्दी भएपछि यहाँ

अपरिचित समूहद्वारा प्रशासकीय अधिकृतमाथि कुटपिट

बडिमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिलोक चन्दलाई अपरिचित व्यक्तिको समूहले आसोज २० गते कुटपिट गरेको छ । प्रशासकीय अधिकृत चन्द राति कोठामा सुतिरहेको बेला तीन जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले

वास्तविक दोषी पत्ता लगाएर कारवाही गरः आयोग   

राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने वास्तविक दोषी पत्ता लगाई कानूनबमोजिम कारवाही गरी पीडितलाई न्याय दिन सरकारलाई आठ बुँदे निर्देशनपत्र पठाएको आयोगले जनाएको छ । आयोगले असोज

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सिरहा नपा–१५ का २८ वर्षीय सुजितकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले असोज २१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २० गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुतलीबजार नपा–१४ का ४८ वर्षीय जुद्घबहादुर भण्डारीलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १९ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले १७ वर्षीय बालकलाई असोज २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २०

विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेकै दिन यात्रु बसमा तोडफोड

प्रहरीले गिरफ्तार गरेका आफ्ना पार्टीका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सङ्खुवासभा बन्द गरेकै दिन असोज २१ गते अपरिचित व्यक्तिहरूको समूहले यात्रुबहाक बसमा तोडफोड गरेका