INSEC Online

समाचार

निर्मला पन्त हत्याकाण्डसम्बन्धी प्रतिवेदन सार्वजनिक

सरकारले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको सम्बन्धमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको छ । गृह मन्त्रालयले असोज २१ गते साँझ सो प्रतिवेदन सार्वजनिक गरेको

बजार अनुगमन नगर्दा उपभोक्ता मारमा

सदरमुकाम खाँदबारीस्थित टुँडिखेल छेउको एक मिठाई पसलमा केही दिन अघि लड्डुमा ढुसी परेको फेला पर्‍यो । खाँदबारी बजारमा एउटै कम्पनीको खाद्यान्नका सामग्री पनि फरकफरक मुल्यमा विक्री भइरहेको पाइयो ।   चिचिला

वडा कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राही मर्कामा

छायाँनाथ रारा नगरपालिका भित्रका १४ वडाका वडा अध्यक्षले वडा कार्यालयको व्यवस्थापन, मसलन्दलगायत सेवा सुविधाको रकम अहिलेसम्म निकासा नदिएको भन्दै वडा कार्यालय अनिश्चितका लागी तालाबन्दी गरेपछि सेवाग्राही मर्कामा परेका छन् ।

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताद्वारा प्रहरीको मोटरसाइकल तोडफोड

देउमाइ नगरपालिका–१ स्थित चौरी बजारमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्र्ताले असोज २० गते प्रहरीको मोटर साइकलमा ढुङ्गा प्रहार गरी तोडफोड गरेको प्रहरीले जनाएको छ । चौरी बजारमा

बलात्कार गरी हत्या गरेको कसुरमा सर्वस्वसहित जन्मकैदको फैसला

पुरचौडी नगरपालिका–४ हाटकी १६ वर्षीया डम्बरा भट्टलाई बलात्कार गरी हत्या गरेको कसुरमा जिल्ला अदालतले डिलाशैनी गाँउपालिका–४ पिरेडीका २२ वर्षीय उमेशप्रसाद जोशीलाई असोज १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा जिल्ला नवराजपुर गाउँपालिका–६ स्थायी घरभई हाल चौतारा साँगाचोकगढी नपा–१० स्थित सुकुटे मावि, सुकुटेका शिक्षक २७ वर्षीय भोगेन्द्रप्रसाद यादवलाई असोज १८ गते गिरफ्तार

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय बावुलाई असोज १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले मौखिक उजुरी

विद्यार्थी कुटपिट घटनाका अरोपित शिक्षकविरू उजुरी

कलैया उमनपा–१ स्थित डिभाइन इङ्गलिस बोर्डिङ स्कुलको कक्षा ६ मा अध्ययनरत प्रसौनी गाउँपालिका–५ प्रस्टोका १३ वर्षीय बालक आदित्य गुप्तालाई कुटपिट गरी घाइते बनाएको आरोपमा पीडित पक्षले सोही स्कुलका शिक्षक नुरु

भाइरलको प्रकोपले विद्यालय बन्द

नौगाड गाउँपालिका–२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा ज्येष्ठ नागरिक भाइरलले प्रभावित बनेका छन् । ‘केदारेश्वर मावि सुण्डुमुण्डुमा अध्ययनरत ३ सय ५० विद्यार्थीमध्ये आधा भन्दा

इलाका प्रहरी कार्यालय टुङ्गुनमा तोडफोड

महाँकाल गाउँपालिका–३, गोटिखेलमा रहेको इलाका प्रहरी कार्यालय टुङ्गुनमा स्थानीइको एक समूहले असोज १८ गते तोडफोड तथा आगजनी गरेको छ । उक्त समूहले प्रहरी कार्यालयको पोष्ट, खाट, प्रतिक्षालय, साइन बोर्ड, ब्यारेकको

बलात्कार गरेको कसुरमा आठ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलातकार गरेको आरोपमा जिल्ला अदालतले असोज १९ गते मेलौली नगरपालिका–२ का किशोरराम वडलाई आठ वर्ष कैद र ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ । पीडित बालिकालाई

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ६ जनालाई प्रहरीले असोज १७ गते गिरफ्तार गरेको छ । पीडितले आफूलाई वीरेन्द्रनगर नपा–१ का २५ वर्षीय शुक्र बिक, सोही ठाउँका ५५ वर्षीय

मानव अधिकार निगरानी समूहको पहलमा प्रशासनद्वारा बजार अनुगमन

आसन्न बडादशैँका लागि उपभोक्ताहरूले बजारबाट किन्ने खाद्य वस्तुको उपयुक्त तौल, गुणस्तर र शुद्धताको अवस्था जाँच्न जिल्ला प्रशासन कार्यालय दैलेखले असोज १८ गते बजार अनुगमन सुरू गरेको छ । अनियन्त्रित मूल्यबृद्धि,

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक बिरामी ६३ वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नपा–८ का ६८ वर्षीय शेरबहादुर मगरलाई असोज १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज १७ गते

घरेलु हिंसा गरेको कसुरमा अदालतद्वारा मासिक ३ हजार रुपियाँ उपलब्ध गराउने गरी फैसला

बुढीगङ्गा गाँउपालिका–३ की २१ वर्षीया शोमा शर्मालाई कुटपिट गरेको कसुरमा ५२ वर्षीया सासू मालती ठाकुरलाई जिल्ला अदालतले असोज १८ गते ३ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । न्यायाधीश महेन्द्रप्रसाद

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको बसन्तपुर, बेतिया घर बताउने १९ वर्षीय बब्लुकुमार माझीलाई असोज १९गते गिरफ्तार गरेको छ । असोज १८ गते नै स्थानीयले आरोपितलाई प्रहरीमा

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार, पीडित तीन बालिकाको उद्धार

घुमाउन लाने र विवाह गर्ने भन्दै कालीकोट जिल्लाबाट ल्याइएका तीन बालिकामध्ये १४ र १५ वर्षीया दुई जनालाई नेपाल प्रहरीले नेपाल–भारत पूर्वी सीमा नाका पशुपतिनगरबाट उद्धार गरेको जनाएको छ । १६

स्वास्थ्य संस्थाहरूमा औषधि अभाव हुँदा बिरामी समस्यामा

जिल्लाका अधिकांश स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन् । समयमा नै औषधि खरिद प्रक्रिया सुरू गर्न नसक्दा अभाव भएको डिलासैनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताए ।

ज्यान मार्ने प्रयास गरेको आरोपमा काका ससुरा, सासू र जेठाजु गिरफ्तार

राजविराज नपा–१५ मुसहर्नियाकी १८ वर्षीया प्रेमकला ठाकुरलाई ज्यान मार्ने उद्योग गरेको आरोपमा प्रहरीले पीडितकी काका ससुरा नाताका राजविराज नपा–११ का ४० वर्षीय सोहन ठाकुरलाई असोज १८ गते गिरफ्तार गरेको छ

कथित बोक्सीको आरोपमा अमानवीय व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कङ्कालिनी नपा–११ की ४० वर्षीया शान्तिदेवी मण्डललाई कथित बोक्सी भन्दै अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २८ वर्षीय प्रमोद पण्डितलाई असोज १७ गते गिरफ्तार गरेको छ । कथित