INSEC Online

समाचार

यौन दुर्व्यवहार घटनाका अरोपितविरूद्ध उजुरी

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपालगञ्ज उपमनपा–३ का ४२ वर्षीय लौववा पटहर विरूद्ध कात्तिक ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

डेढ महिनादेखि स्वास्थ्य चौकी बन्द, सेवाग्राही प्रभावित

जिल्लाका विभिन्न स्वास्थ्य चौकीबाट जिल्ला बाहिर स्वास्थ्यकर्मी सरुवा भएर गएपछि सर्केगार्ड गाउँपालिकाका पाँच ओटा स्वास्थ्य चौकी, सिमकोट गाउँपालिकाका स्याँडा, बरगाउँ र ठेहे, नाम्खा गाँउपालिकाका हेक्का र लिमि स्वास्थ्य चौकी डेढ

क्षमता भन्दा चौब्बर कैदीबन्दी, व्यवस्थापनमा समस्या

रुकुम कारागारमा क्षमता भन्दा चौब्बर बढी कैदीबन्दी बस्नु पर्दा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ । २५ जनाको क्षमता रहेको उक्त कारागारमा हाल ९८ जना कैदीबन्दी रहेको रुकुम कारागारका

अधिकारकर्मीहरूद्वारा कृष्णनगर घटनाको स्थलगत अनुगमन

कृष्णनगर नगरपालिका–२ स्थित कृष्णनगरमा कात्तिक २ गतेदेखि दुर्गाको मुर्ति सेलाउने विषयमा भएको विवादपछि भएको घटनाको इन्सेकलगायत सङ्घ संस्थामा आवद्ध मानव अधिकारकर्मीहरूले कात्तिक ४ गते स्थलगत अनुगमन गरेका छन् । इन्सेक

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १२ वर्षीय र आठ वर्षीय बालकलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २८ गते बलात्कार गरेको आरोपमा पीडित

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार 

नौमूले गाउँपालिका–४ कालिका गाउँकी ५० वर्षीया शान्ति पुनको हत्या गरेको आरोपमा प्रहरीले शान्तिका ५१ वर्षीय पति शेरबहादुर पुनलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । छिमेकी घरमा दसैँ भोज खान

यौन दुर्व्यवहार घटनाका चार जना आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लमही नपा–७ का २० वर्षीय परिवर्तन बुढा, २० वर्षीय अभिषेक बोहरा र २१ वर्षीय धर्मबहादुर बुढाथोकीलाई प्रहरीले कात्तिक ३ गते गिरफ्तार गरेको छ

चिर्पट प्रहार गरी पत्नीको हत्या, आरोपित गिरफ्तार

मुसिकोट नगरपालिका–४ बडागाउँ दोभानकी ३४ वर्षीया लाली कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले लालीका पति पङ्कज कुमाललाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । अत्यधिक मदिरा सेवन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बलेफी गाउँपालिका–३ का ४० वर्षीय बागबहादुर तामाङलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले असोज २२ गते यौन दुर्व्यवहार

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले नारायण नगरपालिका–९ बाँसकोटका २६ वर्षीय सुरेश सुनारलाई कात्तिक ४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक ३ गते बलात्कारको प्रयास

दुई छोाराको हत्या गरी बावुद्वारा आत्महत्या

जीतपुरसिमरा उपमहानगरपालिका–४ औराहाशान्ती टोलका ३० वर्षीय सुरेन्द्र रामले कात्तिक ४ गते बिहान पाँच वर्षीय छोरा सुविन राम र तीन वार्षीय छोरा विपीन रामलाई घर भित्र झुण्ड्याएर हत्या गरी आफूले पनि

सात वर्षीया बालिका बलात्कृत, १४ वर्षीयालाई यौन दुर्व्यवहार 

अछाममा सात वर्षीया एक बालिका बलात्कृत भएकी छन् भने अर्की १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको बलात्कार प्रयास भएको छ । कमलबजार नगरपालिका–५ निवासी नाम उल्लेख नगरिएका १८ बर्षीय एक

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया छोरीलाई यौन दुर्व्यवहार (अप्राकृतिक मुख मैथुन) गराएको आरोपमा प्रहरीले ३७ वर्षीय बावुलाई असोज ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २ गते यौन दुर्व्यवहार गरेको

अपहरण घटनाका आरोपित गिरफ्तार   

१७ वर्षीया बालिकालाई अपरहरण गरी भारत पुर्‍याएको आरोपमा प्रहरीले देवानगञ्ज गाउँपलिका–४ कप्तानगञ्जका २२ वर्षीय शिवकुमार मेहतालाई कात्तिक २ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०७४ फागुन २२ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा स्थानीयले इनरुवा नगरपालिका–९ बबियाका ४२ वर्षीय दिपककुमार खत्वे शर्मालाई नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । पीडित महिलालाई आरोपितले कात्तिक २ गते बलात्कार गरिरहेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरजहारी नगरपालिका–५ लहरेसिमलका २० वर्षीय समीर केसीलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २९ गते यौन दुर्व्यवहार

शिशु हत्या घटनाका आरोपित गिरफ्तार

  औरही नगरपालिकाकी आठ महिने शिशु सोनाली चौधरीको बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले भङ्गहा नगरपालिका–१ हत्तिसर्वाका २५ वर्षीय भरत साहलाई कात्तिक ३ गते गिरफ्तार गरेको छ । सोनालीलाई बलात्कार

जिल्ला प्रहरी कार्यालयसँग जोडिएको घरमा अज्ञात पक्षबाट महिलाको हत्या

राजविराज नपा–६ की ५० वर्षीया आशादेवी देवको अज्ञात पक्षले कात्तिक २ गते बिहान हत्या गरेको पञ्हरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय र कार्यालय प्रमुखको निवाससँग जोडिएकै घरमा एक्लै बस्दै

दुई दशकदेखि खोलाको पानी पिउन बाध्य पिल्लरीफाँटबासी

शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटका पदमसिंह धामी विगत दुई दशकअघिदेखि घरभन्दा एक किलोमिटर टाढा पैदलयात्रा गरेर घरमा खानेपानी ल्याउने गर्छन् । ०५८ देखि यहाँ बसोबास गर्दै आएका धामीले लामो समय बित्दा पनि

बर्दिवासस्थित नेकपाको कार्यालयमा अज्ञात पक्षबाट आगजनी

बर्दिवास नगरपालिकास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी कार्यालयमा असोज ३१ गते राति आगजनी भएको छ । बर्दिबास नगरपालिका–९, पशुपतिनगरमा रहेको पूर्ववत नेकपा (एमाले) को वडा पार्टी कार्यालयमा अज्ञात पक्षले आगजनी