जातीय छुवाछुत र दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी
धादिङ निलकण्ठ नगरपालिका–१० ढोडेनी ज्यामरुङका २६ वर्षीय रामबहादुर विसुन्केलाई जातीय आधारमा अपशब्द बोल्दै ज्यानमार्ने धम्की दिएको भन्दै सोही वडाका वडा सदस्य ४५ वर्षीय हिम पाठकविरुद्ध ०८२ भदै ३ गते जिल्ला





