INSEC Online

📅 २०८३ श्रावण ३

समाचार

झडपमा नगरप्रमुख घाइते

देबाही गोनाही नगरपालिका–९ धरहरी टोलमा रहेको श्रीराम जानकी ब्रह्माबाबा मठमा कृष्ण जन्माष्टमी मेलाको उद्घाटनका क्रममा साउन ३१ गते झडप हुँदा नगरप्रमुख ४५ वर्षीय प्रेमलाल साह कानुन घाइते हुनु भएको छ

आयोगले गरेका सिफारिस कार्यान्वयनका लागि बहस र पैरवी गर्न आवश्यकः सचिव

राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले द्वन्द्वपीडितको न्याय र पीडितलाई कारबाही गर्न सरकारलाई गरेका सिफारिस कार्यान्वयनका लागि नागरिक समाजको तहबाट पनि बहस र पैरवी हुनुपर्नेमा जोड दिनु भयो ।

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै उजुरी

२३ वर्षीय महिलालाई सामाजिक सञ्जाल फेसबुकमार्फत साथी बनाइ भिडियो कलमा कुरा गरेका भिडियोहरू आफन्तलाई  पठाइ चरित्र हत्या गरेको भन्दै धनौजी गाउँपालिका -१ का २५ वर्षीय सुरेन्द्र दास विरुद्ध पीडितले २०८२ साउन

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई ०८२ साउन ३० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन २९ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडितकी आमाले

न्यायको पर्खाइमा दोरम्बा हत्याकाण्डका पीडितहरू

हरेक वर्ष साउन आउँछ, हरेक वर्ष नभए पनि प्रायः साउन ३२ पनि आउँछ । साउन ३२ गतेको कार्यक्रम लिएर नेताहरू पनि आउँछन् । भाषण गर्छन् तर दोरम्बा हत्याकाण्डमा मारिएका आफन्तले

बलात्कार गरेको कसुरमा दुई वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत कपिलवस्तुले शिवराज नगरपालिका–२ हल्लानगरका १९ वर्षीय प्रकाश पुन भन्ने जान प्रकाश पुनलाई दुई वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

१० वर्षीया बालिकालाई यौन दुर्व्यवहारगरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका –१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश अशोक

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा घोराही उपमहानगरपालिका–१० का १९ वर्षीय निरोस चौधरीलाई जिल्ला अदालतले एक वर्ष कैद साजयको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश राजेश्वर अर्यालको साउन

दुधौलीमा बाढी: १० घर डुबानमा

अविरल वर्षापछि आएको बाढीले सिन्धुलीको दुधौली नगरपालिका–१ गिचिहानीका १० घर डुबानमा परेका छन् । विचित्रा खोलामा आएको बाढी गाउँमा पस्दा एक महिला घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका

बलात्कार घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्नमा गाउँपालिका—५ का २६ वर्षीय दिलिप कुमार यादवलाई ०८२ साउन २६ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई साउन २५ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा मनरासिस्वा नगरपालिका–८ का २४ वर्षीय जय किशोर सिंहविरुद्ध पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । युवतीको

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

१५ वर्षीया बालिकालाई ०८२ साउन २५ गते बलात्कार गरेको आरोपमा नरहा गाउँपालिका—४ का २५ वर्षीय निखिल सदाय विरुद्ध पीडित पक्षले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

अज्ञात समूहको गोली प्रहारबाट शिक्षकको मृत्यु

हरिपुर्वा नगरपालिका–६ का ४६ वर्षीय एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवलाई ०८२ साउन ३० गते राती अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ । शिक्षक यादव आफ्नै

बलात्कार घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८२ साउन ३१ गते बलात्कार गरेको आरोपमा प्रहरीले केपिलासगढी गाउँपालिका-५ सप्तेश्वरस्थित आमबोटेका ३७ वर्षीय सुमन राईलाई साउन ३१ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई घर सुतिरहेको

जेष्ठ नागरिक हत्या घटनाका आरोपितहरु गिरफ्तार

धनगढीमाई नगरपालिका—११ का ८५ वर्षीय फनिलाल यादवको ०८२ साउन १४ गते हत्या गरेको आरोपमा सोही नगरपालिका—२ का १९ वर्षीय प्रशान्त कुमार मण्डल र ३३ वर्षीय महेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१९ वर्षीया युवतीलाई ०८२ साउन १ गते बलात्कार गरेको आरोपमा मनरासिस्वा नगरपालिका–८ का २४ वर्षीय जय किशोर सिंहविरुद्ध पीडितले साउन २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । पीडित

पत्रकार यादवमाथि कुटपिट

राजविराज नगरपालिका–७ खर्साल टोल निवासी नयाँ पत्रिका दैनिकका संवाददाता २५ वर्षीय सौरभ यादवमाथि ०८२ साउन ३० गते कुटपिट भएको छ । गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेट अगाडि उभिरहेका बेला मोटरसाइकलमा

अस्थायी पुलबाट खसेर बालिकाको मृत्यु

अभरिलो फड्के पुलबाट खसेर फुङलिङ नगरपालिका-१० फुरुम्बुकी अढाई वर्षीया बालिकाको ०८२ साउन ३० गते मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका र फुङलिङ नगरपालिकाको सिमानामा रहेको सिस्ने खोलामा बनाइएको अस्थायी फड्के पुलबाट

झुम्का कारागारबाट फरार कैदी गिरफ्तार

क्षेत्रीय कारागार झुम्काबाट ०८२ साउन २७ गते पर्खाल नघारेर फरार भएका कैदीलाई प्रहरीले साउन ३१ गते बिर्तामोड नगरपालिका-१० स्थित विराटपोखरबाट गिरफ्तार गरेको छ । झुम्का कारागारमा बलात्कार मुद्दामा कैद भुक्तान

स्वास्थ्य चौकी तोडफोड घटनाका आरोपित गिरफ्तार

आठबिसकोट नगरपालिका–१४ घेत्मा स्थित स्वास्थ्य चौकीमा ०८२ साउन २६ गते राती मादक पदार्थ सेवन गरेर तोडफोड गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय तिलक मल्ललाई प्रहरीले गिरफ्तार गरेको छ । मल्लले