INSEC Online

📅 २०८३ श्रावण ३

समाचार

पादुका त्रिवेणी धाममा दलित महिलाहरु पूजा गर्नबाट वञ्चित

बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउँपालकाको बिचमा रहेको पादुका त्रिवेणी धाममा दलित महिलालाई पूजा गर्नबाट वञ्चित गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–३ निवासी कोल्टीस्थित रेडियो अपी एफएममा कार्यरत

साइपाल गाउँपालिकामा भोकमरीको जोखिम बढ्दै

जिल्लाको दुर्गम गाउँपालिका साइपालमा सडक निर्माण अलपत्र परेपछि दैनिक उपभोग्य सामान ढुवानी ठप्प बनेको छ । सडक अवरुद्ध भएपछि गाउँपालिकाका पाँचै वडामा खाद्यान्न र उपभोग्य वस्तु पाइनै छोडेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदौ १० गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ८ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडितपक्षले भदौ

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

भद्रपुर नगरपालिका-१० सत्रबिगेकी ७२ वर्षीया ज्येष्ठ नागरिक खीनमाया सुवेदीलाई खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा प्रहरीले २७ वर्षीय नाति महेश सुवेदीलाई ०८२ भदौ ९ गते गिरफ्तार गरेको छ ।

यौन दुर्व्यवहार घटनाका आरोपितहरु गिरफ्तार

१७ वर्षीया बालिकालाई ०८२ भदौ ५ गते पाथीभरा सामुदायिक वन क्षेत्रमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका-७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङलाई भदौ

दलित र गैरदलितका लागि छुट्टा–छुट्टै खानेपानीका धारा

गाउँमा अहिले पनि जातीय विभेद झल्किने खानेपानीका संरचना देखिएका छन् । गाउँ घरमा दलित र गैरदलितका खानेपानीका धारा हुने गर्दछन् । यीनै दलित र गैरदलितका छुट्टा–छुट्टै खानेपानीका धारा संरचनाले जातीय

कर्णालीमा अझै हटेन तुइन चढ्नुपर्ने बाध्यता

नेपालको संविधान २०७२ ले हरेक नागरिकलाई सुरक्षित आवागमन र जीवनको अधिकार सुनिश्चित गरेको छ । तर कर्णालीका दर्जनौं गाउँमा आज पनि नदी तर्न तुइनको भर पर्नुपर्ने बाध्यता छ । कतिपय

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

टिकापुर नगरपालिका–४ घर भई कैलाली जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा राखिएका ५६ वर्षीय रामकिसन चौधरीको ०८२ भदौ ९ गते उपचारका क्रममा मृत्यु भएको छ । चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि भदौ

पहिचान नखुलेको समूहद्वारा वडा कार्यालय र स्वास्थ्यचौकी तोडफोड

तातोपानी गाउँपालिका–४ हाँकु गाउँस्थित वडा कार्यालय र स्वास्थ्य चौकीमा पहिचान नखुलेको समूहद्वारा तोडफोडसहित चोरी गरिएको छ । पहिचान नखुलेको समूहले ०८२ भदौ ६ गते राति वडा कार्यालय र हाँकु स्वास्थ्य

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदौ ५ गते घरबाटै गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ

बाढी पीडित ११ घरपरिवारले पाएनन राहत 

ताँजाकोट गाउँपालिका–१ स्थित जिमाना र काँडागाउँका ११ बाढीपीडित घरपरिवारले राहत पाउन सकेका छैनन् । जिल्लामा नियमित परेको अविरल वर्षाका कारण ०८२ साउन २८ गते आएको लेदोसहितको बाढीले ११ घर बगाएको

एक वर्षमा ३ सय ६५ विपत् घटना: पीडित परिवार राहतको पर्खाइमा

जिल्ला प्रहरी कार्यालय गुल्मीको प्रतिवेदन अनुसार एक वर्षमा ३ सय ६५ विपत्का घटना भएका छन् । आर्थिक वर्ष २०८१/०८२ को असारदेखि साउनमा बाढी डुवान, पहिरो, आगलागी, हावाहुरी, चट्याङ्ग र अविरल

रामेछापको बिर्तामा अझै कमैया र हलिया प्रथा कायमै

रामेछाप । रामेछापको सुनकोसी किनारको बिर्ता फाँटमा साहुका जग्गा कमाउन झरेका हायु परिवारहरू तीन पुस्तादेखि ‘कमैया’ वा ‘हलिया’का रूपमा घर र खेतमा पसिना बगाइरहेका छन् । नेपालले सन् २००० (२०५७

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३९ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले विष्णु गाउँपालिका–३ का ४२ वर्षीय मनिल कुमार यादवलाई ०८२ भदौ ७ गते गिरफ्तार गरेको छ । आरोपित यादवले महिलालाई जेठ १३ गते

पहिचान नखुलेको समूहद्वारा विद्यालयमा आगजानी

सिमकोट गाउँपालिका–५ स्थित भिमसेन आधारभूत विद्यालयमा पहिचान नखुलेको समूहद्वारा आगजानी गरिएको छ ।  पहिचान नखुलेको समूहले ०८२ भदौ ७ गते राति आगजानी गर्दा विद्यालयमा क्षति पुगेको प्रधानाध्यापक कालिबहादुर शाहीले जानकारी दिनुभयो

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका–१ पररीया टोलका २२ वर्षीय रवि नुनिया महतोलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ । घटना पश्चात् आरोपितलाई स्थानीयले नियन्त्रणमा

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया, २८ वर्षीया र ३५ वर्षीया महिलाहरूलाई ललाइफकाई बेचबिखनका लागि भारत लैजाँदै गरेको आरोपमा प्रहरीले गोरखा जिल्ला गोरखा नगरपालिका–४ बस्ने २८ वर्षीय सरिता सिर्मललाई ०८२ भदौ ३ गते वीरगञ्जबाट

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्‌तार

१५ र १३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा शहिद लखन गाउँपालिका–३ का ३४ वर्षीय एक पुरुषलाई प्रहरीले ०८२ भदौ ५ गते गिरफ्‌तार गरेको छ । पीडित बालिका द्वयलाई भदौ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया शुष्तमनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका– ८ निन्युडाँडा बस्ने ४० वर्षीय मेघराज नेपालीलाई ०८२ भदौ ६ गते गिरÏतार गरेको छ । आरोपितले महिलालाई भदौ ५

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

६ वर्षीया र ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले सियारी गाउँपालिका–४ घम्सारका ३५ वर्षीय कमलेश मल्लाहलाई ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका