INSEC Online

📅 २०८३ श्रावण ३

समाचार

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले लहान नगरपालिका–२० का ६० वर्षीय दशन चौधरीलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ४ गते यौन दुव्र्यवहार गरेको

सुटकेसभित्र महिलाको शव फेला

माधवनारायण नगरपालिका–६ माधोपुरकी ३० वर्षीया रुवि देवी साहको शव गौर नगरपालिका–९ स्थित सिर्सिया खण्ड अन्तर्गत मुडवलबा रोड नजिक सुटकेसभित्र राखिएको अवस्थामा ०८२ भदौ ७ गते राति फेला परेको जिल्ला प्रहरी

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ भदौ ४ गते बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका- ८ बलवाट टोलका २६ वर्षीय राकेश मुखियाविरुद्ध पीडित पक्षले भदौ ६ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले २५ वर्षीय देवरलाई ०८२ भदौ ५ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई भदौ ५ गते बलात्कार प्रयास गर्नुका साथै कुटपिट गरेको

विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी

भेरी नगरपालिका–४ रानागाउँमा विषालु च्याउ खाँदा एकै गाउँका ११ जना बिरामी भएका छन् । भदौ ५ गते जङ्गलबाट ल्याएको विषालु च्याउ खाएपछि पाँच परिवारका ११ जना बिरामी भएका हुन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई ०८२ भदौ ५ गते गिरफ्तार गरेको छ । बालिकालाई भदौ ४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ४

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

शुभकालिका गाँउपालिका–३ निवासी रेडियो चंखेलीमा कार्यरत पत्रकार ३५ वर्षीय खडानन्द अधिकारी र सोही ठाउँका कारोबार दैनिकमा कार्यरत पत्रकार २८ वर्षीय किरण अधिकारीलाई समाचारको विषय लिएर ज्यान मार्ने धम्की दिइएको छ

पहिरोबाट विस्थापित भएकाहरुले पाएनन् राहत

वर्षाका कारण पहिरो गई घर जोखिममा भएपछि बिस्थापित भएका लिसंखुपाखर गाउँपालिका—५ जेठलका १८ घरपरिवारले हालसम्म पनि राहत नपाएको गुनासो गरेका छन् । ०८२ साउन ३ गतेदेखि तीन दिनसम्म परेको अविरल

एक महिनादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही मर्कामा

अदानचुली गाउँपालिका कार्यालय हुम्लाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी हटाएपछि स्वास्थ्य संस्था स्वास्थ्यकर्मीविहीन बनेका छन् । गाउँपालिकाले ०८२ साउन १ गतेदेखि सामुदायिक स्वास्थ्य इकाइमा रहेका स्वास्थ्यकर्मी हटाएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको

सडक आयोजनाको लापरबाहीले नाै घर जोखिममा

निर्माणाधीन सेलेघाट–रामेछाप–सालु–साँघुटार सडक आयोजनाको लापरबाहीको कारण रामेछाप नगरपालिका–३ साँघुटारको तल्लो बेँसीका नाै घर परिवार पहिरोको जोखिममा परेका छन् । आयोजनाले कमेरो माटो रहेको सो क्षेत्रमा सडक बनाउँदा निस्किएको माटो बस्तीको

अरिङ्गालको टोकाइबाट एक बालकको मृत्यु, पाँच विद्यार्थी घाइते

त्रिवेणी गाउँपालिका–७ स्थित तिलाको जङ्गलमा अरिङ्गालले टोकेर एक बालकको मृत्यु भएको छ भने पाँच जना विद्यार्थी घाइते भएका छन् । श्री विरेन्द्र माध्यमिक विद्यालयबाट छुट्टि भएर जङ्गलको बाटो हुँदै घर

अखाद्य वस्तु भेटिएपछि पानी उद्योगमा सिल

घोराही उपमहानगरपालिका –१४ मा रहेको स्वर्गद्वारी ड्रिङकीङ वाटरमा अखाद्य वस्तु भेटिएपछि जिल्ला प्रशासन कार्यालय दाङले उद्योग सिल गरेको छ । दाङ उद्योग वाणिज्य संघका सदस्य एवं उपभोक्ता ६० वर्षीय विष्णुप्रसाद

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोडाघोडी नगरपालिका–१२ कोटामा मेडिकल सञ्चालन गर्दैआएका ४५ वर्षीय भारतीय नागरिक जित सत्यदत्तलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपितले महिलालाई भदौ

पहिरोले विद्यालय भवनमा क्षति पुर्‍याएपछि पठनपाठन बन्द

नरहरिनाथ गाउँपालिका–७ माल्कोटमा रहेको शान्ति माध्यामिक विद्यालय रातिमाटाको दुई कोठे नयाँ पक्की भवनमा पहिरोले क्षति पुर्‍याएपछि विद्यालयमा पठनपाठन बन्द भएको छ । विद्यालयको पक्की भवनमा भदौ २ गते राती आएको

जलेश्वर कारागारका कैदीको उपचारको क्रममा मृत्यु

जलेश्वर कारागारमा रहेका कैदी ६० वर्षीय राजकिशोर साहको ०८२ भदौ १ गते मृत्यु भएको छ । अचानक बेहोस भएका साहलाई साउन ३१ गते राति उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पु¥याइएकोमा

विपद् पीडितले एक वर्षसम्म पनि पाएनन् राहत

अविरल वर्षाका कारण जिल्लाका विभिन्न पालिकामा विपद्का कारण घर सम्पत्ति क्षति भई पीडित भएका व्याक्तिहरुले एक वर्ष पुग्दा पनि राहत पाउन नसकेको गुनासो गरेका छन् । ०८१ साउन १५ गतेदेखि

स्वास्थ्य बिमा सक्रिय नहुँदा बिरामी उपचारबाट वञ्चित

चौतारा सागाचोकगढी नगर पालिकाले गरिदिने भनेको बीमा सक्रिय नहुदा बिरामीहरु उपचारबाट बञ्चित भएका छन् । स्वास्थ्य बीमा बोर्डले प्रथम सेवा बिन्दु हटाएर जुनसुकै अस्पतालमा बिमा सेवा लिन पाउने व्यवस्था गरेपनि

११ हजार बढी घरधुरी प्राकृतिक विपद्को जोखिममा

रुकुमपश्चिमका ११ हजार बढी घरधुरी विपद्को जोखिममा रहेका छन् । जिल्लाका ६ वटा पालिकाका ११ हजार २ सय २९ घरधुरी र ५९ हजार ९ सय ७४ जनसङ्ख्या भूकम्प, बाढीपहिरो, आगलागी,

नौ दिनसम्म पनि बनेन राष्ट्रिय परिचयपत्र

खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीया ज्येष्ठ नागरिक धनसरा बुढालाई राष्ट्रिय परिचय पत्र बनाउनकै लागि गाउँबाट सदरमुकाम सिमकोटमा स्टेचर मार्फत बोकेर ल्याइयो । गत साउन २७ गते मंगलबार घरबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय बाबुलाई भदौ ४ गते गिरफ्तार गरेको छ । आरोपितले ज्यान मार्ने धम्की दिँदै बालिकालाई ६ महिना अघिदेखि बलात्कार गर्दै आएको भन्दै