बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी
२३ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-३ बस्ने २५ वर्षीय साहजद आलम, ३० वर्षीया मुना देवान र ५४ वर्षीय साह महमद देवान विरुद्ध पीडितले उजुरी
२३ वर्षीया महिलालाई ०८२ भदौ २ गते बलात्कार गरेको आरोपमा छिपहरमाई गाउँपालिका-३ बस्ने २५ वर्षीय साहजद आलम, ३० वर्षीया मुना देवान र ५४ वर्षीय साह महमद देवान विरुद्ध पीडितले उजुरी
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश कार्यालयको आयोजनामा ०८२ भदौ १६ गते मधेस प्रदेशमा कानून निर्माण र कार्यान्वयनको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा समय अनुकूल ऐनहरुमा संशोधन गर्नु आवश्यक रहेको
गण्डकी प्रदेशसभाले दलित समुदायको अधिकार सुनिश्चित गर्ने महत्वपूर्ण ऐन पारित गरेको छ । यो ऐन ‘दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार बसेको प्रदेश सभाले सर्वसम्मत पारित
खप्तडछान्ना–३ सिप्टिकोट घर भई मस्टा गाउँपालिका–१ रनाडास्थित माइतीबन निमाविका अंग्रेजी विषयका शिक्षक ४१ वर्षीय धुब्रबहादुर रोकायामाथि ०८२ भदौ १५ गते राति पहिचान नखुलेको समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका
हिमाली गाउँपालिका–१ बिच्छ्या र वडा नम्बर ५ कुवाडीका बाढीपहिरो पीडित परिवार त्रिपालमा रात बिताउन बाध्य भएका छन् । सरकारले तत्काल बाढीपीडितहरुको घरबासको व्यवस्था गर्न नसके पनि पीडित भएकाहरुलाई एकसरो त्रिपाल,
केदारस्यूँ गाउँपालिका–८ सल्लेधारमा ०८२ भदौ १४ र १५ गते परेको अविरल वर्षाका कारण आएको पहिरोले सिञ्चाइका लागि बनाइएको नहर भत्किनुको साथै स्थानीय चार परिवारको धानबालीमा क्षति पुगेको छ । केदारस्युँ
१४ वर्षीया बालिकालाई ०८२ भदौ १४ गते बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका-२ का ४७ वर्षीय युवराज श्रेष्ठलाई भदौ १५ गते गिरफ्तार गरेको छ । बेलका नगरपालिका- २ कञ्चनजङ्गास्थित हिमशिखर
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदाै १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदाै १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदाै १३ गते जिल्ला
६५ वर्षीया फालकुमारी सुनुवारको हत्या गरेको आरोपमा प्रहरीले दुधौली नगरपालिका–१४ भौडी निवासी छोरा ४० वर्षीय तुलाराज सुनुवारलाई ०८२ भदौ १५ गते गिरफ्तार गरेको छ । आरोपितले आमालाई घरायसी विवादका क्रममा
जनकपुरधाम उपमहानगरपालिका – ४ घर भई रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर धामका क्याम्पस प्रमुख ६१ वर्षीय बसन्त कुमार कर्णले सोही क्याम्पसमा कार्यालय सहयोगीको रुपमा कार्यरत जनकपुर उपमहानगरपालिका -१२ कुवारामपुरका ५३
१३ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको कसुरमा फरार रहेका गेरुवा गाउँपालिका –१ बनजरियाका ३३ वर्षीय सिताराम थारूलाई प्रहरीले ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ । जिल्ला अदालतका न्यायाधीश मनोज
पाल्पा सचेतना र सावधानीको अभावमा डेङ्गी सङ्क्रमण बढ्दो रुपमा रहेको छ । सन् २०२५ को यस अवधिमा पाल्पामा २ सय ५५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका
इन्सेकसहित अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधिले ०८२ भदौ १३ गते जिल्ला कारागार मोरङ्गको अनुगमन गरेका छन् । इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखरेलको नेतृत्वमा सिविन नेपाल, ओरेक नेपाल, माइती नेपाललगायतका
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाणिनि गाउँपालिका– ७ अड्गुरीका ४७ वर्षीय पदमबहादुर परियारलाई ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ११ गते बलात्कार गरेको
सङ्घ संस्था दर्ता, नियमन तथा व्यवस्थापनसम्बन्धी प्रस्तावित विधेयकमा साझा धारणा बनाएर सरकारलाई सुझाव दिनुपर्ने राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनु भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को
नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था अझै पनि सार्वजनिक हुन नसकेको विषयलाई गम्भीर रुपमा लिएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । विस्तृत शान्ति सम्झौताको
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटाङ जिल्ला जन्तरेढुंगा गाउँपालिका–६ का २३ वर्षीय प्रविन मगरलाई २०८२ भदौ ९ गते गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई भदौ ९ गते बलात्कार गरेको
सामाजिक सञ्जाल (ह्वास्टयाप र इमेल मार्फत) मार्फत अश्लिल शब्दहरु प्रयोग गरी महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता अरनिका पाँडेलाई ०८२ भदौ ११ गते गिरफ्तार गरेको
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बारा जिल्ला कोलही नगरपालिका १० घर भई रामग्राम नपा– १० नदवा स्थित मामा घरमा बस्दै आएका २० वर्षीय विकास ठाकुरलाई ०८२ भदौ १३
सिंजा गाउँपालिका–१ स्थित धाँपा स्वास्थ्य चौकीमा ०८२ भदौ ११ गते राति पहिचान नखुलेको समूहले तोडफोड गरेको स्वास्थ्य चौकी प्रमुख मिन प्रसाद तिवारीले जानकारी दिनुभयो । तोडफोडपछि एक ओटा ल्यापटप, दुई