INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई ०८२ भदौ १० गते गिरफ्तार गरेको छ ।

आरोपितले बालिकालाई भदौ ८ गते यौन दुर्व्यवहार  गरेको भन्दै पीडितपक्षले भदौ ९ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ९ गते नवलपुर अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो