१७ वर्षीया बालिकालाई ०८२ भदौ ५ गते पाथीभरा सामुदायिक वन क्षेत्रमा यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले कचनकवल गाउँपालिका-७ का ७१ वर्षीय पहलमान पौडेल खत्री र ५५ वर्षीय रत्नबहादुर तामाङलाई भदौ ८ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाले आरोपितहरुविरुद्ध भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको दिएकी छन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण भदौ ९ गते मेची प्रादेशिक अस्पताल, भद्रपुरमा गरिएको छ ।