INSEC Online

📅 २०८३ श्रावण ३

समाचार

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१४ वर्षीया बालिकालाई ०८२ साउन २१ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–७ सागरनाथका २५ वर्षीय हरिन्द्र चौरधीविरुद्ध पीडित पक्षले भदौ ३ गते इलाका प्रहरी कार्यालय केसरगञ्जमा उजुरी दिएका छन् ।

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१६ वर्षीया बालिकालाई ०८२ साउन ११ गते बलात्कार गरेको आरोपमा इश्वरपुर नगरपालिका–५ का २७ वर्षीय रवि पोखरेलविरुद्ध पीडित पक्षले भदौ २ गते इलाका प्रहरी कार्यालय केसरगञ्जमा उजुरी दिएको छ ।

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

६० वर्षीया शान्ति देवी महतोलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले डाक्नेश्वरी नगरपालिका–९ सखुवा गोठका १८ वर्षीय अजित महतोलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ । शान्ति देवीसँग जग्गाको

हत्या घटनाका आरोपित गिरफ्तार

हरिपुर्वा नगरपालिका–६ का ४६ वर्षीय एक निजी विद्यालयका शिक्षक ४६ वर्षीय रामपुकार यादवलाई ०८२ साउन ३० गते राती गोली प्रहार गरी हत्या गरेको आरोपमा हरीपूर्वा नगरपालिका–५ का २७ वर्षीय धिरु

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ महिने बालिकालाई बलात्कारको आरोपमा प्रहरीले मकवानपुर जिल्ला भिमफेदी गाउँपालिका–८ घर भई हाल कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटार बस्ने ५९ वर्षीय राजकुमार गोलेलाई ०८२ भदौ ४ गते गिरफ्तार गरेको छ

‘बोक्सी’ आरोपमा कुटपिट, प्रहरीले उजुरी नलिएको गुनासो

३६ वर्षीया महिलालाई ‘बोक्सी’ आरोपमा कुटपिट भएको र घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी नलिएको पीडित पक्षले गुनासो गरेको छ । ‘बोक्सी’ आरोपमा ३६ वर्षीया महिलालाई ०८२ साउन ३१ गते कुटपिट भएको

पुल नहुँदा बालबालिकालाई विद्यालय जान समस्या 

सर्केगाड गाउँपालिका–१ स्थित तुम्च बडखोलामा पुल नहुँदा देवल आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहलाई विद्यालय आवतजावतमा समस्या भएको छ । निरन्तर परेको अविरल वर्षासँगै माथिबाट आएको हिलाम्मे बाढीका कारण विद्यालयमा अध्ययनरत ८०

राष्ट्रिय परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई सास्ती

सामाजिक सुरक्षा भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि दुर्गम गाउँका ज्येष्ठ नागरिकहरुले निकै सास्ती व्यहोर्नु परेको छ । राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउन सदरमुकाम आउनुपर्ने बाध्यताले ज्येष्ठ नागरिकहरुलाई सास्ती

बलात्कार घटनाका आरोपित गिरफ्तार

३८ वर्षीया महिलालाई बलात्कार तथा कुटपिट गरेको आरोपमा प्रहरीले नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई ०८२ भदौ ३ गते गिरफ्तार गरेको छ । गुरुङ विरुद्ध पूर्व पत्नीले ०८२ भदौ १ गते

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी विधेयक पारित गराउन प्रतिवद्ध छुः कानुनमन्त्री सार्की

मानव अधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी इन्सेकले तयार गरेको ड्राफ विधेयक प्रदेश सभामा पेश गर्न प्रतिवद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले बताउनु भयो । इन्सेक

निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा जसपा नेपालका तीन सांसदसहित १८ जना नेता कार्यकर्ता गिरफ्तार

जनता समाजवादी पार्टी (जसपा) नेपालले गौर हत्याकाण्डको विषयलाई लिएर मसाल जुलुस निकाल्दै निषेधित क्षेत्र प्रवेश गर्ने क्रममा प्रहरीले ०८२ भदौ ३ गते बबरमहलबाट जसपा नेपालका सङ्घीय सांसद एवं प्रवक्ता मनिष

झुम्का कारागारका कैदीको उपचारका क्रममा मृत्यु

सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई ०८२ भदाै ४ गते बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो।

पत्नी माथि धारिलो हतियार प्रहार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया पवित्रा बुढाथोकीलाई ०८२ भदौ १ गते धारिलो हतियार प्रहार गरेर घाइते बनाएको आरोपमा प्रहरीले शारदा नगरपालिका- १४ माल्नेटा घर भई हाल श्रीनगर बजारमा घर भाडामा लिई बस्दै आएका ३२

डोका बिक्न छोडेपछि चिन्तामा कालीगढहरु

हुम्लामा निगालो र बाँसबाट डोका बुनेर जीवनयापन गर्ने स्थानीय कालिगढहरू पछिल्लो समय बिक्री नहुँदा समस्यामा परेका छन् । परम्परागत रूपमा घाँस–दाउरा, अन्नपानीदेखि बजारबाट ल्याइने खाद्य सामग्रीसम्म डोकामै बोक्ने चलन रहेपनि

‘बोक्सी’को आरोपमा कुटपिट घटनाका आरोपितविरुद्व उजुरी

४० वर्षीया महिलालाई ‘बोक्सी’को आरोपमा कुटपिट गरेको भन्दै शुभकालिका गाउँपालिका–५ का ४५ वर्षीय शिjप्रसाद अधिकारी विरुद्ध पीडितले ०८२ भदै २ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले महिलालाई

जापानिज इन्सेफ्लाइटिसबाट एकको मृत्यु, तीन सङ्क्रमित

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणका कारण दाङमा एक जनाको मृत्यु भएको छ भने तीन जना संक्रमित भएका छन् । राप्ती गाउँपालिका–१ का ६० वर्षीय श्यामलाल बोहराको जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणका कारण मृत्यु भएको

बलात्कार घटनाका आरोपित गिरफ्तार

९ वर्षीया बालिकालाई बलात्कारको गरेको आरोपमा प्रहरीले पगण्डकी गाउँपालिका–६ का २१ वर्षीय विमल चेपाङलाई ०८२ भदौ २ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई साउन ३१ गते साँझ बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नगराई नगरपालिका- ५ का २६ वर्षीय जितेन्द्र साहलाई ०८२ भदौ ३ गते गिरफ्तार गरेको छ। आरोपितले बालिकालाई साउन ११ गते यौन

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक पारित

गण्डकी प्रदेश सभाले अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्ने उद्देश्यले बनेको विधेयक ०८२ भदौ ३ गते पारित गरेको छ । विधेयकमाथिको छलफलमा सांसदहरू डिल्लीराम सुवेदी, भक्तबहादुर कुँवर, सुशिला सिंखडा, पञ्चराम

पत्रकारमाथि आक्रमण

  जनकपुरधाम उपमहानगरपालिका—१२ स्थित कुवारामपुरमा उपमहानगरपालिकाद्वारा निर्माण गरिएको गौशालामा २०८२ भदौ २ गते जनकपुरधामबाट सञ्चालित सामाजिक फिडका क्यामेरामेन सोही पालिका-४ का २३ वर्षीय कुन्दन मिश्रामाथि रिपोर्टिङको क्रममा पहिचान नखुलेको समूहले