INSEC Online

📅 २०८३ श्रावण २

समाचार

पहिरोले बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान समस्या

वर्षाको कारण पहिरोले बाटो अवरुद्ध हुँदा जुगल गाउँपालिका भित्रका बिरामीहरुलाई एम्बुलेन्सबाट अस्पताल लैजान समस्या भएको छ । जुगल गाउँपालिका जाने पिज बाटो ०८२ भदौ १४ गतेको वर्षाले बलेफी गाउँपालिका— १

धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

धनकुटा कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी हुँदा उनीहरुको दैनिक जीवन कष्टकर भएको छ । उनीहरुलाई खान, बस्न

विद्यार्थी नेतामाथि खुकुरी प्रहार

पोखराको पाताले छाँगो निजी क्षेत्रलाई दिने निर्णयसँग सम्बन्धित विषयमा ०८२ भदाै १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल विद्यार्थी सङ्घसँग आवद्ध नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार हुँदा घाइते भएका छन् ।

झुम्का कारागारमा जरोको महामारी, एक हप्तामा तीनको मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा फैलिएको जरोको महामारीका कारण एक हप्ताको अवधिमा तीन जनाको मृत्यु भएको छ । भाइरल जरोको प्रकोप फैलिएसँगै समयमा नियन्त्रण हुन नसक्दा कारागारमा रहेका बन्दी

अमानवीय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

५२ वर्षीया महिलालाई ०८२ भदौ १४ गते सार्वजनिक स्थलमा ‘बोक्सी’ भन्दै गालिगलौज गरेको भन्दै जुगल गाउँपालिका—२ लिदिकी ४० वर्षीया लाकमाई दोङविरुद्ध पीडितले भदौ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी

पहिरोले बाटो अवरुद्ध हुँदा बालबालिका विद्यालय जानबाट वञ्चित  

वर्षाका कारण पहिरोले बाटो अवरुद्ध हुँदा छेडागाड नगरपालिका–१ हाडेगाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । कालिका माध्यामिक विद्यालय अध्ययरत ३६ जना बालबालिका ०८२ भदौ १४ गतेदेखि विद्यालय जानबाट वञ्चित

हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका– १ सण्डाका ६१ वर्षीय श्रिराम तेली गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय दिपेन्द्र तेलीलाई ०८२ भदौ १९ गते गिरफ्तार गरेको छ । आरोपितले बाबुलाई भदौ १७

झुम्का कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको ०८२ भदौ १८ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । अत्यधिक जरो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमेश्वर नगरपालिका- ९ का ३८ वर्षीय देवनारायन श्रेष्ठलाई भदौ १७ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई ०८२ भदौ १६ गते यौन

गण्डकीमा दलित कोटामा गैरदलित नियुक्त, तत्काल रोक्न सर्वोच्चको अन्तिरिम आदेश

गण्डकी प्रदेशमा दलित आरक्षित कोटामा गैरदलित मुकेश सहनी मलाहलाई नियुक्त गरेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको छ । अदालतले यो नियुक्ति प्रारम्भिक दृष्टिमा

पहिचान नखुलेको समूहद्वारा रास्वपाका नेता माथि आक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारी ०८२ भदौ १८ गते राति कपनको फैकास्थित कार्यालयबाट प्रगतिनगरस्थित घरतर्फ जाँदै गरेको अवस्थामा पहिचान नखुलेको समूहको

विद्यालय गाभिएको भन्दै स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

सर्केगाड गाउँपालिका–१ माजगाउँस्थित सिर्जनशील प्राथमिक विद्यालय गाउँपालिकाको निर्णय अनुसार अर्को विद्यालयमा गाभिएपछि स्थानीयहरु वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलित भएका छन् । स्थानीयको रायबिना नै अर्को विद्यालय बिहानी प्राथमिक विद्यालयमा पालिकाले

झुम्का कारागारका एक जना कैदी र एक जना थुनुवाको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका एक जना कैदी र पुर्पक्षका लागि थुनामा रहेका एक जना गरी दुई जनाको ०८२ भदौ १७ गते मृत्यु भएको कारागार प्रशासनले

वृद्ध, बिरामी र अपाङ्गता भएकाहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै

इस्मा गाउँपालिकाले वृद्ध, बिरामी र अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै पुगेर गरेको छ । गाउँपालिकाले उमेरका कारण, बिरामी भएर र अपाङ्गताका कारण बिस्तारामै जीवन कटाएका व्यक्तिहरुको घरमै

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्युठान जिल्ला नौबहिनी गाउँपालिका– १ स्याउलीवाङ घर भई अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका– ४ केरङ्गा पात्तलेपोखरा बस्दै आएकी ३४ वर्षीया सुमित्रा कुमाल गुरुङको हत्या गरेको आरोपमा प्रहरीले पति ३६ वर्षीय किरण

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले शैलुङ गाउँपालिका-८ का २१ वर्षीय राजेन्द्र नेपालीलाई ०८२ भदौ १३ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई भदौ ११ गते बलात्कार गरेको भन्दै

इलाम कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

सुधार गृहका रूपमा व्यवस्थापन गरिएको इलाम कारागार सञ्चालनमा आएदेखि क्षमताभन्दा बढी कैदीबन्दीको समस्या झेल्दै आएको छ । १ सय २५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा अहिले ३ सय ३० जना

खलङ्गाबासी पिउने पानीबाट वञ्चित

जिल्ला सदरमुकाम खलङ्गाका स्थानीयहरु चार दिनदेखि पिउने पानीबाट वञ्चित हुनु परेको छ । महाकाली नगरपालिका वडा नम्बर ४ र ५ अन्तर्गतका घरधुरीमा खानेपानीको हाहाकार भएको हो । महाकाली नगरपालिका–३ गारखोला

बाढीका कारण विस्थापित भएकाहरु कष्टकर जीवन जिउन बाध्य

चार दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले विस्थापित भएका कञ्चनपुरका ५९ परिवारका  २ सय १८ जना परिवार कष्टकर जीवन जिउन बाध्य भएका छन् । विस्थापित भएकाहरु मध्ये पनि गर्भवती, सुत्केरी,

सडक अवरुद्ध हुँदा बिरामीहरु समेत अलपत्र

कर्णाली राजमार्ग अन्तर्रगत सुर्खेत–जुम्ला सडक खण्डको कालिकोट खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड र गगने खोलामा ०८२ भदौ १२ गतेदेखि सडक भत्किँदा सवारी आवागमन अवरुद्ध भएपछि जिल्ला अस्पतालबाट अन्य अस्पतालहरूमा रेफर गरिएका