शिक्षक शिक्षिकाबाट सामूहिक कुटपिट भएको पीडितको आरोप
छथर गाउँपालिका–१ का १६ वर्षीय बालक हिक्मत खड्कालाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र शिक्षिकाले सामूहिक आक्रमण गरेको विषयमा प्रहरीमा उजुरी दिएपनि प्रहरीले उजुरी नलिएको पीडित पक्षले आरोप लगाएको छ । छथर





