प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण
नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले आक्रमण गरेको प्रहरीले जनाएको छ





