बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का ३४ वर्षीय गोविन्द राईलाई पुस ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर ४ गते बलात्कार गरेको
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका–८ का ३४ वर्षीय गोविन्द राईलाई पुस ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत मङ्सिर ४ गते बलात्कार गरेको
राजविराज नगरपालिका– १२ सिग्यौन दमावतीकी ३० वर्षीया लक्ष्मीदेवी यादवले ३२ वर्षीय पति महिनारायण यादवले नौ वर्षीय र सात वर्षीय छोराहरूको आमाको नाममा अन्य महिलाको नाम राखी मातृत्वको अधिकारबाट वञ्चित गरेको
१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फिदिम नपा–८ का २२ वर्षीय बालकुमार गुरुङविरूद्ध पुस ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितका आफन्तले दिएको उजुरी दर्ता गरिएको
दाङका दुई ओटै कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य उपचारमा समस्या भएको छ । जिल्ला कारागार कार्यालय घोराहीमा कार्यरत सिनियर अहेव योगेन्द्र रिजाल समायोजनमा परी घोराही उपमहानगरपालिकामा गएपछि ०७६ असोजदेखि कारागारमा
१५ वर्षीया भूमिका दुतराज, १५ वर्षीया उषा विश्वकर्मा र १४ वर्षीया डेनी दुतराजलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । गोरखा जिल्ला गोरखा नगरपालिका–१० घर भई हाल
इस्मा गाउँपालिका–४ का निर्मल पोख्रेलले न्यायिक समिति गठन भएकै महिना अंशसम्बन्धी मुद्दा दर्ता गर्नुभयो । तर, अहिलेसम्म कुनै कारबाही अगाडी बढेन । ‘दुई वर्षसम्म न्याय वा अन्याय नछुट्टिएपछि न्यायिक समितिबाट
पचरौता नपा–१ पिपरपाती की ३८ वर्षीया मालती देवीको शव जलाउँदै गरेको अवस्थामा प्रहरीले पुस ४ गते नियन्त्रणमा लिएको छ । महतोको घरदेखि ४ सय मिटर नजिक नेपाल भारत दशगजा सीमानामा
१४ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित बरियारपट्टी गाउँपालिका–५ का २० वर्षीय उमेश रायविरूद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय लहानमा पुस ४ गते उजुरी दिएको छ । पीडित बालिकालाई आरोपितले
दशरथचन्द नगरपालिका–१० को तिर र खडेनी टोलमा १ सय २० घर परिवार बस्दै आएका छन् । जिल्ला सदरमुकामको नगरपालिकामा पर्ने यो वडामा धेरै माथिको बडिपातलबाट खानेपानी ल्याइएको छ । करिब
प्रदेश ३ प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठले मानव अधिकारसँगै नागरिकलाई दायित्वबोध गराउनुपर्ने बताउनुभएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) प्रदेश ३ को आयोजनामा पुस ३ गते हेटौँडामा सम्पन्न विश्वव्यापी आवधिक
हिमाली गाउँपालिका–३ गुम्बा गाउबासीलाई सिटामोल लिन तीन दिन लाग्छ । स्वयम्सेविका पासाङ लामाका अनुसार पुरै गाउँ सामान्य स्वास्थ्य सेवाबाट वञ्चित भएको बताएकी छन् । गुम्बा गाउँमा २५ परिवारका २ सय
खार्पुनाथ गाउँपालिका–५ स्थित याङ्चुमा रहेको खाद्य डिपो (विक्री केन्द्र) को कार्यालयमा पुस ४ गते नेपाली कांग्रेसका कार्यकर्ताले ताला फोरेर आफ्नै कार्यकर्ताहरूलाई चामल वितरण गरेको स्थानीयको आरोप छ । नेपाल खाद्य
१० वर्ष अघि बर्दिया राष्ट्रिय निकुञ्ज भित्र काउलो सङ्कलन गर्न जाँदा निकुञ्जका सेनाको गस्तीद्वारा बाँसपानी हत्या घट्नाका मारिएका आफन्तहरुले हालसम्म न्याय तथा क्षतिपुर्ति नपाएको गुनासो गरेका छन् । वीरेन्द्रनगर आएका
छत्रेश्वरी गाउँपालिकाले मानव अधिकार हनन्का घटना रोक्न ‘स्टीकर अभियान’ सुुरू गरेको छ । मानव अधिकारका घटनाहरू समाजमा दिनानुदिन बढ्दै गइरहेको भन्दै गाउँपालिकाले यस्तो अभियान थालेको जनाएको छ । अभियानले बालविवाह,
जिल्ला अस्पतालमा पाँच महिनादेखि आमा सुरक्षा कोषको रकम आएको छैन । आमा सुरक्षा कोष अन्तर्गत स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरूलाई सरकारले दिने यातायात खर्च बापतको रकम आर्थिक वर्ष ०७६/७७ को
१८ वर्षीया दृष्टिविहीन युवतीलाई बलात्कार गरेको आरोपमा कञ्चनरुप नगरपालिका-२ का ४० वर्षीय बिलाल शेषविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुपले पुस ३ गते उजुरी दर्ता गरेको छ । घरमा कोही नभएका बेला
नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित जनकपुर इञ्चार्ज रोहित ढकाललाई धनुषा प्रहरीले पुस ३ गते साँझ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर उमाशङ्कर प्रसाद साहले जानकारी दिनुभएको छ ।
१८ वर्षीया युवतीलाई ६ वर्षदेखि बलात्कार गर्दै आएको आरोपमा २५ वर्षीय काकाविरूद्ध पीडित युवतीले पुस ३ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिनुभएको छ । पीडित युवतीलाई आरोपितले पछिल्लो पटक
आठबिसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत २८ वर्षीय रामबहादुर केसीमाथि सोही नपा–३ स्यालाखदीका २४ वर्षीय गोपाल बिकले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । आठबिसकोट–३ का वडाध्यक्ष २९ वर्षीय केशरमान
नरहरिनाथ गाउँपालिका–९, लालु चौथाकी २३ वर्षीया गर्भवती पार्वती दर्जीको समयमा उपचार नपाउँदा ज्यान गएको छ । पुस १ गतेबाट घरमा सुत्केरी ब्यथा लागेकी दर्जीको समयमै उपचार नहुँदा पुस ३ गते