१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले छथर गाँउपालिका–३ का १९ वर्षीय तिलबहादुर श्रेष्ठ र सोही ठाँउका १८ वर्षीय शेखर श्रेष्ठलाई गिरफ्तार गरेको छ ।
आरोपितद्वयले पुस ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पुस ५ गते आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धानका लागि ६ गते गिरफ्तार गरेको सई नविनकिशोर प्रधानले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस ४ गते गरिएको छ ।
अझै पनि हुप्सेकोटका पहिरो विस्थापित अस्थायी शिविरमा
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–५ बागखोरका पहिरो विस्थापित १८ परिवार