INSEC Online

📅 २०८३ असार १२

समाचार

बलात्कार घटनाका आरोपित गिरफ्तार

२३ वर्षीया महिलालाई हाडनातामा बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर जिल्ला ललितपुर महानगरपालिका–१४ तिखेदेबलका २३ वर्षीय दाइलाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २५ गते बलात्कार

बलात्कार घटनाका आरोपित विरूद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कोशी गाउँपालिका–४ का २३ वर्षीय धिरज यादव विरूद्ध पीडित पक्षले पुस ९ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितले पुस ८ गते बलात्कार गरेको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पुस ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले

मौलिक हक कार्यान्वयन सम्बन्धमा नेपाल सरकारलाई आयोगको सिफारिस

नेपालको संविधानमा व्यवस्था गरिएको मौलिक हकको कार्यान्वयनका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई २० बुँदे सिफारिस गरेको छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको ७० वर्ष पूरा भएको सन्दर्भमा

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्तालाई प्रहरीले पुस ८ गते  घोडाघोडी नगरपालिका—८ स्थित जहरी सामुदायिक बनबाट गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा घोडाघोडी नगरपालिका—८ का ३९ वर्षीय छिवी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–१३ का ३७ वर्षीय हरि गौतमलाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित बालिका विद्यालय जाने क्रममा पुस ७ गते आरोपितले

अन्तर जातीय विवाहका कारण सुत्केरीको बिचल्ली

अन्तराजातीय विवाह गरेका कारण सुत्केरी महिलाको विचल्ली भएको छ । १५ दिने सुत्केरी । न राम्रो स्याहार, न मिठो मसिनो खाना । गर्भावस्थामा पनि पुगेन । सुत्केरी हुँदा समेत छैन

नागरिकको स्वास्थ्य परीक्षण तीन गुणा मंहगो, नियमनकारी निकाय मौन

नागरिकको आधारभूत स्वास्थ्य सेवाको जिम्मेवारी सरकारको भएपनि स्वास्थ्य क्षेत्रमा देखिएको अराजकताका कारण नागरिकले निकै सास्ती, हैरानी र लागनी गर्नु परेको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विभिन्न रोग

गुम्बा बस्तीका बालबालिका खोप सेवाबाट वञ्चित

सरकारले सन् २०१७ सम्म देशलाई नै पुर्ण खोपयुक्त बनाई सक्ने लक्ष्य राखेको भए पनि हिमाली गाउँपालिका –१ गुम्बाका दुई वर्ष मुनीका २० जना बालबालिकाहरू खोप सेवाबाट वञ्चित हुँदै आएका छन्

नौ वर्षदेखि ज्याला नपाएको मजदूरको गुनासो, प्रशासनमा निवेदन

सिद्धिचरण नगरपालिका–२ स्थित उमा कट्वाल क्याम्पसको भवन निर्माणका लागि काम गरेका मजदूरहरूले ज्याला नपाएको गुनासो गरेका छन् । भवन निर्माणका लागि ९ वर्ष अघि ज्यामी काम गरेका १५ जना मजदूरले

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५२ वर्षीय कृष्ण पोखरेललाई पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा

पहिचानसहितको जन्मदर्ता माग्दै पीडित अदालतमा

राजगढ गाउँपालिका–२ की १९ वर्षीया सन्जुकुमारी पण्डितले चार वर्षीया छोरी सोहिनीकुमारी पण्डितको जन्मदर्ता प्रमाणपत्रमा बुवा राजगढ गाउँपालिका–२ का २२ वर्षीय अशोककुमार पण्डितको नाम उल्लेख गरी जन्मदर्ता बनाउन माग गर्दै उच्च

बलात्कार घटनाका आरोपित गिरफ्तार

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले राप्ती गाउँपालिका–५ का ५१ वर्षीया धर्मराज चौधरीलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असारदेखि मङ्सिर ३० गतेसम्म पटकपटक

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया नाबालिका २०७६ मङ्सिर २६ गते १७ वर्षीय नाबालकले मोटरसाइकलमा राखि रंगपुरबाट घोघलडीया जाने बाटोमा मुत्तिनाथ यादवको खेतमा लगि बलात्कार गरेको आरोपमा प्रहरीले पुस ८ गते रङ्गपुर टोलबाट गिरफ्तार

बालिका बलात्कार घटनााका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले प्रहरीले बढैयाताल गाउँपालिका–९ जनतानगरका ३० वर्षीय जगबीर थारुलाई पुस ६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई पुस ५ गते साँझ जगबीर थारुले

विश्वव्यापी आवधिक समीक्षा तेस्रो चक्रको लागि तयार गरिएको प्रतिवेदनको मस्यौदामाथि छलफल कार्यक्रम सम्पन्न

आनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), ओरेक नेपाल र निफको संयुक्त आयोजनामा सुदूरपश्चिम प्रदेश स्तरिय विश्वव्यापी आवधिक समीक्षा तेस्रो चक्रको लागि तयार गरिएको प्रतिवेदनको मस्यौदामाथि छलफल कार्यक्रम पुस ८ गते धनगढीमा

अज्ञात पक्षद्वारा वडा कार्यालय तोडफोड

मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालय पुस ८ गते राति अज्ञात पक्षले तोडफोड गरेको छ । वडा अध्यक्ष बेदप्रसाद पन्थीका अनुसार कार्यालयको ढोका फोडिएको अवस्थामा रहेको छ ।

अज्ञात पक्षद्वारा वडा कार्यालयमा आगजनी

आठबीसकोट नपा–१० को वडा कार्यालयमा पुस ८ गते राति अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । घटनामा वडा कार्यालयमा तोडफोड गर्नुका साथै कार्यालयमा रहेका कम्प्युटर, प्रिन्टर, क्यामेरा लगायतका सामाग्री समेत

धरौटी रकम बुझाउन नसक्दा प्रतिबन्धित नेकपाका २१ नेता, कार्यकर्ता कारागार चलान

सङ्गठितरूपले राज्य विरूद्धको अपराधमा मुद्दा चलाइएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता कार्यकर्ताहरू धरौटी रकम बुझाउन नसक्दा पुस ७ गते कारागार चलान भएका छन् ।

चिसोले रौतहटमा चारजनाको मृत्यु, तीन नगरपालिकाका विद्यालय बन्द

चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन् । पुस १ गतेदेखि सुरु भएको शीतलहरको कारण अत्यधिक चिसोबाट कठ्याँग्रिएर चार जनाको मृत्यु भएको हो । दुर्गा भगवति गाउँपालिका ५ बडहर्वाका ६७