जेनजी आन्दोलन- कोशीका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी, सरकारी सेवा प्रभावित
भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्दविरूद्ध जेनजी पुस्ताले चलाएको आन्दोलनका कारण कोशी प्रदेशका विभिन्न जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी छ । जेनजी पुस्ताले ०८२ भदौ २३ गते चलाएको आन्दोलन भदौ





