INSEC Online

📅 २०८३ श्रावण २

समाचार

सोलुखुम्बुमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी 

जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, सोलुखुम्बुले भदौ २५ गते अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। जेनजीका कारण जिल्लाभित्र हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप

पाँचथरमा कर्फ्यु आदेश जारी 

जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पाँचथरले भदौ २५ गते कर्फ्यु आदेश जारी गरेको छ। जेनजीका कारण जिल्लाभित्र हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका

नेपाली कांग्रेस पार्टी कार्यालयमा तोडफोड

जेनजीको समूहले त्रिपुराकोट बजारस्थित नेपाली कांग्रेस पार्टीको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ तथा नगर पार्टी कार्यालयमा भदौ २५ गते साँझ तोडफोड गरेका छन् । तोडफोडबाट झ्याल, ढोका, साइनबोर्ड र झण्डा तोडफोड

इलाममा कर्फ्यु आदेश जारी 

जेन जी पुस्ताले चलाएको आन्दोलनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय,इलामले भदौ २५ गते कर्फ्यु आदेश जारी गरेको छ। जेनजीका कारण जिल्लाभित्र हुन सक्ने प्रदर्शन, जुलुस, हुलदंगा तथा झडप आदिका कारण

कर्णालीमा जेनजी आन्दाेलन: सार्वजनिक र निजी सम्पत्ति ताेडफाेड तथा आगजनी

  कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भदौ २४ गते जेनजी आन्दोलनकारीहरुले गरेको प्रदर्शनबाट सरकारी सम्पत्ति र निजी निवासहरुमा क्षति भएको छ । प्रदेशका १० जिल्लाहरुमा सरकारी कार्यालय, पार्टी कार्यालय, सरकारी निवास

नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जनाको मृत्यु

बैजनाथ गाउँपालिका— ३ स्थित नौवस्ता बालसुधार गृहमा प्रहरी र बालबन्दीबीच झडप हुँदा सात जना घाइते भएपछि उपचारको क्रममा नेपालगञ्ज स्थिति भेरी अस्पतालमा लैजाँदै गर्दा पाँच जना बालबन्दीको मृत्यु भएको छ

मोरङ कारागारबाट कैदी भाग्ने प्रयास गरेपछि सेनाद्वारा सुरक्षा

विराटनगर महानगरपालिका-८ हाटखोलास्थित जिल्ला कारागार कार्यालय, मोरङबाट ०८२ भदौ २५ गते कैदीबन्दी थुनुवाहरूले भाग्ने प्रयास गरेपछि नेपाली सेनाले कमाण्ड सम्हालेको छ । कैदीहरूले नाराबाजी गर्दै कारागारको मुख्य गेट तोड्न खोजेपछि स्थितिलाई

मधेश प्रदेशमा जेनजी प्रर्दशनकारीद्वारा सरकारी तथा नीजि सम्पतिमाथि तोडफोड तथा आगजनी

जेनजीको आन्दोलन ०८२ भदौ २४ गते मधेस प्रदेशका आठ ओटै जिल्लाका प्रमुख शहरहरुमा भएका छन् । विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले सरकारी तथा नीजि सम्पतिमासमेत तोडफोड र आगजनी गरेका छन् ।

जेनजी आन्दोलन- झापामा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु

जेनजी पुस्ताले ०८२ भदौ २४ गते विर्तामोडमा गरेको प्रर्दशनमा प्रहरीको गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। प्रहरीले चलाएको गोली लागेर विर्तामोड नगरपालिका-२ का ३८ वर्षीय गोपाल सेढाईको मृत्यु भएको

कपिलवस्तु कारागारबाट ४ सय ३५ जना कैदी बन्दीहरू फरार

जेनजी आन्दोलनको मौका पारि कपिलवस्तु कारागारका दुई ब्लकमा रहेका ४ सय ३५ जना कैदी बन्दी ०८२ भदौ २५ गते बिहान फरार भएका छन् । कारागारमा ४ सय ७० जना कैदीबन्दीमा

बाल सुधारगृह विराटनगरबाट २ सय ५३ जना फरार

विराटनगर महानगरपालिका-३ स्थित वाल सुधारगृहबाट ०८२ भदौ २५ गते २ सय ५३ जना फरार भएका छन्। वाल सुधारगृहमा रहेकाहरु भदौ २५ गते विहान फरार भएको मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी

शान्तिपूर्ण विरोध प्रदर्शन गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आग्रह

  संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अवस्थालाई नजिकबाट नियालिरहेको सामाजिक सञ्जाल एक्स मार्फत बताएका छन् । उनले प्रदर्शनका क्रममा भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले भनेका

निषेधाज्ञा तथा कर्फ्युसम्बन्धमा नेपाली सेनाको अपिल

नेपाली सेनाले विद्यमान विषम परिस्थितिमा मुलुकमा शान्ति सुरक्षा कायम राख्न अपिल जारी गर्दै देशभर निषेधाज्ञा र कर्फ्यू जारी गरिएको जनाएको छ। नेपाली सेनाले भदौ २५ गते जारी गरेको अपिलमा आन्दोलनका क्रममा भएको

लुम्बिनी प्रदेशमा जेनजी प्रदर्शनकारीहरुद्वारा पार्टी कार्यालय, सरकारी कार्यालयहरु, सवारी साधनमा तोडफोड तथा आजगनी

इन्सेक रुपन्देही प्रतिनिधि रीमा बि.सी का अनुसार जेनजी प्रदर्शनकारीहरुद्वारा भदौ २४ गते रुपन्देहीका विभिन्न स्थानमा तोडफोड गरेका छन् । बुटवलमा रहेको नेकपा एमालेको लुम्बिनी प्रदेश पार्टी कार्यालयमा तोडफोड तथा आगजनी

जेनजी आन्दोलन– झुम्का कारागारबाट ९ सय कैदीबन्दी तथा थुनुवा फरार, सेनाको रोहवरमा ५ सय बढीलाई बाहिर निकालियो

जेनजी पुस्ताको भदौ २४ गतेको आन्दोलनमा ऐक्यवद्धता रहेको जनाउँदै रामधुनी नगरपालिका-५ झुक्कास्थित झुम्का क्षेत्रीय कारागारमा रहेका कैदीबन्दी तथा थुनुवाले हुलदङ्गा गर्न थालेपछि कारागारबाट १ हजार ४ सय बढी कैदीबन्दी तथा

कारागारबाट भागेका कैदीबन्दी बलात्कार प्रयास आरोपमा गिरफ्तार

जेनजीको आन्दोलनको मौका छोपी कञ्चनपुर कारागारबाट भागेका एक कैदीबन्दीलाई ४५ वर्षीया महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ०८२ भदौ २५ गते गिरफ्तार गरेको छ । प्रहरीले गिरफ्तार गरेका कैदीबन्दी दोधाराचाँदनी

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड

पोखरास्थित सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोडपोखरामा ०८२ भदौ २४ गते भएको विरोध प्रदर्शनमा संलग्न प्रदर्शनकारीहरूद्वारा सबै सरकारी कार्यालयहरूमा आगजनी तथा तोडफोड भएपछि जनजीवन अस्तव्यस्त भएको छ । इन्सेकले दिनभरि

जेनजी आन्दोलन– कोशी प्रदेशमा भौतिक संरचना निशानामा

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते देखि सुरूआत गरेको आन्दोलन दोस्रो दिन भदौ २४ गते कोशी प्रदेशमा झन् हिंसात्मक

जेनजी प्रदर्शनकारीहरुद्वारा सरकारी गाडी र कार्यालयमा आगजनी

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय विरुद्ध जेन जी पुस्ताले भदौ २३ गतेदेखि सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लाहरुमा आन्दोलन गर्दैआएका छन् । भदौ २४ गते आक्रोसित युवाहरुको समूहले

कर्णालीमा जेनजी आन्दोलन : सार्वजनिक सम्पत्ति तोडफोडदेखि पार्टी कार्यालय आगजनीसम्म

सुर्खेतमा जेनजी आन्दोलनकारीहरूले भदौ २४ गते गरेको आन्दोलनमा कर्णाली प्रदेशका १० जिल्लाहरुमा सरकारी कार्यलय र पार्टी कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरिएको छ । आन्दोलनकारीहरुले सुर्खेत स्थित नापी कार्यालय, मालपोत कार्यलय, प्रदेश