INSEC Online

📅 २०८३ श्रावण २

समाचार

प्रधानमन्त्री ओलीद्वारा राजीनामा: संयम अपनाउन नेपाल सरकारका उच्च अधिकारीको अपील

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्री ओलीले राजीनामा गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्नुभएको छ । यसैबीच मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल, गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरी महानिरीक्षक

बाँकेका अधिकारकर्मीद्वारा जेनजी प्रदर्शनमा सरकारद्वारा गरिएको ज्यादतीको घोर भर्त्सना

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा जेनजी पुस्ताको ठुलो सङ्ख्यामा ज्यानजाने गरी तथा सयौंको

जेनजी आन्दोलन- कोशी प्रदेशमा (फोटो फिचर)

जेनजी पुस्ताको दोस्रो दिन आन्दोलन थप चर्किदै गएपछि कोशी प्रदेशसभा भवन, एमाले पार्टी कार्यालय मोरङ्ग, रङ्गेली नगरपालिकाको कार्यालय, आन्तरिक राजश्व कार्यालय मोरङ्गलगायतका कार्यालय भवन तथा भौतिक स‌ंरचनामा तोडफोड गरिएको छ

जेनजी प्रदर्शनकारीहरुद्वारा चितवनमा तोडफोड र आगजनी

भरतपुर महानगरपालिका–१० स्थित नेकपा एमाले चितवन जिल्ला पार्टी कार्यालयमा प्रर्दशनकारीले आगजनी गरेका छन् । भवनमा तोडफोडका साथै फर्निचर सामग्री समेत जलाइएको छ । सोही घटनामा प्रहरीले सात राउण्ड अश्रु ग्यास

कञ्चनपुरका विभिन्न ठाउँमा तोडफोड तथा आगजनी

कञ्चनपुरमा ०८२ भदौ २४ गते बिहानैदेखि जेन–जी पुस्ता, यातायात, उद्योगी, व्यवसायी, विद्यार्थी युवाहरुले आन्दोलन चर्काएका छन् । स्वतस्फुर्त उठेको आन्दोलनकारीहरुले हत्यारा सरकार विद्यार्थी, बालबालिका मार्न नपाईने भन्दै आगजनी, तोडफोड गरेका

एमाले काङ्ग्रेसको केन्द्रीय कार्यालयमा तोडफोड

जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन ०८२ भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेको प्रहरीले जानकारी दिएको छ । त्यसै गरी आन्दोलनकारी युवाले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय

आन्दोलनकारीद्वारा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयमा तोडफोड

जनकपुरधाम उपमहानगरपालिका- ११ देवीचोक स्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयमा २०८२ भदौ २३ गते जेनजीका आन्दोलनकारीहरूको समूहले तोडफोड गरेका छन्। कार्यालय बाहिर नाराबाजी गर्दै आएका आन्दोलनकारीहरूले कार्यालयका

प्रधानमन्त्री राजीनामा देऊः न्यायिक छानविनलाई सघाऊ: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २०८२ भदौ २४ गते एक विज्ञप्ति प्रकाशन गरी भदाै २३ गते काठमाडौंमा राज्यले गरेको नरसंहारको न्यायिक छानबिनको माग गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको छ । इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालद्वारा हस्ताक्षरित

जेनजी आन्दोलन- झापामा कर्फ्यु आदेश थप

जेनजी पुस्ताको दोस्रो दिन आन्दोलन थप चर्किदै गएपछि जिल्ला प्रशासन कार्यालय झापाले कर्फ्यु आदेश थप गरेको छ। भदौ २४ गते विहान साढे ११ बजेदेखि बेलुकी ७ बजेसम्म पाँच जना भन्दा

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय ५३ भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा ९जेनजी०हरुले ०८२ भदौ २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका १९ जनाको उपचारको क्रममा मृत्यु भएको छ

बलात्कार गरेको कसुरमा जन्म कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मल्लरानी गाँउपालिका – २ का २० वर्षीय केशव घर्तीमगरलाई जिल्ला अदालतले जन्म कैदको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश हिरण्यप्रसाद भण्डारीको ०८२ भदौ

रुपन्देहीमा अनिश्चितकालीन निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सम्भावित जोखिमलाई कम गर्न प्रदर्शन, जुलुस र झडपलाई मध्यनजर गर्दै रुपन्देही जिल्लामा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले ०८२ भदौ २४ गते बिहान

समाचार लेखेको विषयलाई लिएर पत्रकारमाथि कुटपिट

सल्यानका पत्रकार २९ वर्षीय नोखिराम थापामाथि सारदा नगरपालिका–६ का वडाअध्यक्ष ४२ वर्षीय भिकराज बुढाथोकीको समुहद्वारा ०८२ भदौ २२ गते राति ९ बजे कुटपिट गरेको छ । कुमाख दैनिकका कार्यकारी सम्पादक

जेनजी आन्दोलन– मोरङमा कर्फ्यु आदेश जारी, झापामा एमाले पार्टी कार्यालयमा आगजनि

जेनजी पुस्ताले दोस्रो दिनपनि विराटनगर उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा विरोधका कार्यक्रम राखेपछि जिल्ला प्रशासनले कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ । विराटनगर उपमहानगरपालिका जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा तोडफोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले  तोडफोड र आगजनी गरेका छन् । प्रहरी स्रोतका अनुसार ०८२ भदौ २४ गते ललितपुर महानगरपालिका–२६ सुनाकोठीस्थित गुरुङको निवासमा पुगेका आन्दोलनकारीले आगो

नेपालस्थित विभिन्न दूतावासद्वारा मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा ०८२ भदौ २३ गते भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ०८२ भदौ २४ गते बिहान साढे ८ बजेदेखि लागु हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौँले जारी गरेको वक्तव्य अनुसार

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका क्रममा घाइते भएका १७ जनाको उपचारको क्रममा मृत्यु छ ।

शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चालः आयोग

काठमाडौँलगायत देशका विभिन्न भागमा जेनजी पुस्ताको आह्वानमा ०८२ भदौ २३ गते भएको प्रदर्शनमा प्रहरीको गोलीबाट विद्यार्थीहरुसहित डेढ दर्जन बढी व्यक्तिको हत्या भएको र ५ सय भन्दा बढी किशोर किशोरी घाइते

जेनजी आन्दोलन- विर्तामोडमा ट्राफिक प्रहरी कार्यालयमा तोडफोड, विराटनगरमा भदौ २४ गते विद्यालय बन्द

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते साँझ  झापाको बिर्तामोडस्थित मुक्ति चोकमा रहेको ट्राफिक प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन्। भदौ