INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

बाढीले भत्काएको पुलको लठ्ठामा झुण्डिएरै सुनकोशी वारपार गर्छन् पुछिघाटका स्थानीय

खाँडादेवी गाउँपालिका–४ को पुछिघाटका स्थानीय र विद्यार्थीहरू सुनकोशीले भत्काएर क्षतिग्रस्त बनाएको झोलुङ्गे पुलमा झुण्डिएर सुनकोशी नदी वारपार गरिरहेका छन् । गत असोज १२ गते सुनकोशी

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समीक्षा तथा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्वको वार्षिक समीक्षा कार्यक्रम ०८१ मङ्सिर २५ गते मन्थलीमा सम्पन्न

शैक्षिकसत्रको बिचमा विद्यालयबाट निकालेपछि विद्यार्थीहरू अलपत्र

शैक्षिकसत्रको बिचमा विद्यालयले विद्यार्थी निकालिदिएपछि सुनापति गाउँपालिका–२ दिमिपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरका कक्षा ९ र १० का विद्यार्थी अलपत्र परेका छन् । श्री माध्यमिक

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम सुरु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभिनाका कार्यक्रमहरू ०८१ मङ्सिर १० गतेबाट रामेछापमा सुरु भएका छन् । मन्थली नगरपालिकाको मूल आयोजना तथा जिल्ला प्रहरी कार्यालय रामेछाप,

१७ ओटा स्वास्थ्य संस्थाका भवन अलपत्र पर्दा सेवा प्रवाहमा कठिनाइ

रामेछाप जिल्लाका निर्माणाधीन १७ ओटा स्वास्थ्य संस्थाका भवन समयमा नै निर्माण नहुँदा स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको छ । विभिन्न बहानामा निर्माणको जिम्मा लिएका निर्माण

गाउँपालिका र विद्यालय व्यवस्थापन समितिको विवादले शिक्षक कर्मचारी सात महिनादेखि तलबबाट वञ्चित

सुनापति गाउँपालिका–२ दिमीपोखरीको श्री माध्यमिक विद्यालय मन्दर मेलचौरमा अध्यापन गर्ने शिक्षक कर्मचारीहरू विद्यालय व्यवस्थापन र गाउँपालिकाको विवादका कारण सात महिनादेखि तलब भत्ताबाट वञ्चित भएका छन्

बाढी पहिरोले नौ ओटा झोलुङ्गे पुल बगायो, स्थानीयलाई आवागमनमा समस्या

असोज ११ र १२ गतेको वर्षापछिको बाढी पहिरोले रामेछापका विभिन्न नदी र खोलाका नौ ओटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । जसका कारण स्थानीयलाई आवागमनमा

खानेपानी योजना बाढीले बगाएपछि कोथपेबासी नदीकै पानी खान बाध्य

खाँडादेवी गाउँपालिका–१ कोथपेका माझी समुदाय सुनकोशी नदीमा ०८१ असोज ११ र १२ गते आएको बाढीले खानेपानी आयोजना बगाएपछि नदीको धमिलो पानी खान बाध्य भएका छन् ।

बाढी र पहिरोले खानेपानी आयोजनामा क्षति, १ सय ५० परिवार खोनेपानीबाट वञ्चित

असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोले दोरम्बा शैलुङ गाउँपालिका–६ को एउटा खानेपानी आयोजना बगाउँदा १ सय ५० घरपरिवार खानेपानीबाट वञ्चित

समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्‍याफ्टिङ

गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको

बाढीले पुल बगाएपछि स्वास्थ्यचौकी जान ट्युबको प्रयोग !

असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपे माझी बस्तीका स्थानीयलाई उपचार गराउन समेत ट्युबमा

झोलुङ्गे पुल बगाउँदा पहिरो प्रभावित डडुवाका विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या

गत भदौ ८ गते आएको बाढी पहिरोले झोलुङ्गे पुल बगाएपछि दोरम्बा शैलुङ गाउँपालिका-१ डडुवाका विद्यार्थीहरुलाई विद्यालय आउजाउ गर्न समस्या भएको छ । डडुवाको मझुवा, पाखाटोल,

पहिरोको जोखिमले १२ दिनदेखि ४३ परिवारको त्रिपालमुनि बास, जनजीवन कष्टकर

दोरम्बा शैलुङ गाउँपालिका–१ का डडुवाका विभिन्न बस्तीका सर्वसाधारण १२ दिनदेखि त्रिपालमुनि बसिरहेका छन् । वडा नं. १ स्थित विभिन्न टोलका ४३ ओटा भन्दा बढी घर

दोरम्बा शैलुङको लेखर्कका पहिरो पीडितलाई बसोबासको समस्या

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको लेखर्कमा भदौ ८ गते राति गएको पहिरोको कारण विस्थापित भएका स्थानीयलाई बसोबासको समस्या परेको छ । सो पहिरोमा परि सात

विद्यालय र स्वास्थ्य संस्थाकै धाराको पानीमा कोलिफर्म !

उमाकुण्ड गाउँपालिकाको स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयको खानेपानी धारामा दिसामा हुने जीवाणु ‘कोलिफर्म’ भेटिएको छ । स्वास्थ्य संस्था, विद्यालय र वडा कार्यालयले प्रयोग गरिरहेका

पहिरोले स्वास्थ्यचौकीमा क्षति पुर्‍याएपछि सेवा प्रभावित, विद्यलय पनि जोखिममा

खाँडादेवी गाउँपालिका–७ को खाँडादेवी स्वास्थ्यचौकी भवन पहिरोले पुरेपछि सर्वसाधारणको उपचार सेवा प्रभावित भएको छ । भदौ १ गते राति स्वास्थ्यचौकी भवन माथिबाट आएको पहिरोले स्वास्थ्यचौकी

पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु

गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा ०८१ साउन १० गते पहिरोले घर पुरिदा एकै परिवारका तीन जना बालिकाको मृत्यु भएको छ । साँझ वर्षासँगै आएको पहिरोले स्थानीय विमान

सडक अवरुद्ध हुँदा आवागमनमा कठिनाइ, बिरामीलाई उपचारमा लैजान समस्या

असार २१ गते परेको भीषण वर्षाको कारण अवरुद्ध भएको जिल्लाको दोरम्बा गाउँपालिका–१ डडुवाको शैलुङ क्षेत्र जाने सडक अझै सञ्चालनमा आउन सकेको छैन । वर्षाको कारण

अपरिचित व्यक्तिद्वारा सुत्केरी महिला माथि आक्रमण

लिखु तामाकोसी गाउँपालिका–२ सैपुकी चार महिनाकी सुत्केरी १६ वर्षीया कारिना सोनामलाई ०८१ असार २५ गते घरमा बसिरहेको अवस्थामा अपरिचित व्यक्तिले टाउकोमा सिसाले प्रहार गरी घाइते

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को अर्धवार्षिक समीक्षा सम्पन्न

मानव अधिकार संरक्षण सञ्जालको समन्वय र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) काे आयोजनामा रामेछाप जिल्लामा सन् २०२४ को जनवरीदेखि जुनसम्म प्रलेखीकरण गरिएका मानव अधिकार उल्लङ्घन

अन्य

भिडियो