INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

मन्थलीको मुख्य प्रशासनिक केन्द्र र त्यसको वरपर दुई महिनाका लागि निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालयले ०८० माघ १४ गतेदेखि आगामी दुई महिनासम्म लागु हुने गरी मन्थलीको मुख्य प्रशासनिक केन्द्र र त्यसको आसपास प्रदर्शन गर्न नपाउने गरी दुई

समाचारको प्रभावः इन्सेक लगायत मानव अधिकारकर्मीको पहलमा बिनु यादवले तोड्नुभयो अनशन

जिल्ला प्रशासन कार्यालय रामेछापको गेटमा अनशन बस्नु भएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवले इन्सेक लगायत मानव अधिकारकर्मीको पहलमा अनशन तोड्नु भएको छ । यादवका पति

कमजोर बन्दै छ अनशन बस्नुभएकी बिनु यादवको स्वास्थ्य

जिल्ला प्रशासन कार्यालयको गेटमा ०८० माघ ७ गतेदेखि आमरण अनशनमा बस्नुभएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ । खुल्ला आकासमुनी

अभिभावकसँगै इँटाभट्टामा जान्छन् विद्यालय पढ्ने उमेरका बालबालिका

मन्थली नगरपालिका-७ को नवदुर्गा आधारभूत विद्यालयमा मङ्सिर पछि विद्यार्थीहरू पातलिएका छन् । दशैँ, तिहार अघिसम्म ४३ जना विद्यार्थी अध्ययन गर्ने सो विद्यालयमा अहिले विद्यार्थी सङ्ख्या

आर्थिक अभावले १२ वर्षदेखि उपचार हुन सकेको छैन दीर्घमायाको घाँटीको घाउ

लिखु तामाकोसी गाउँपालिका-६, खिम्तिकी ७० वर्षीया दीर्घमाया सुनुवारले आर्थिक अभावको कारण घाँटीमा निस्किएको घाउको १२ वर्षदेखि उपचार गराउन सक्नु भएको छैन । घाउको उपचार गराउन

मैदानेका बालबालिकालाई पढ्न जान तीन घण्टा जङ्गलको यात्रा

लिखु तामाकोसी गाउँपालिका-२, सैपु मैदानेकी निशा मगर अहिले कक्षा ११ मा पढ्नु हुन्छ । उहाँले पढ्ने विद्यालय नजिक छैन । विद्यालय पढ्न जान तीन घण्टाको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका-६, खिम्तीका २२ वर्षीय अम्बरबहादुर कडरियालाई प्रहरीले ०८० पुस ३ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी

रामेछापका १९ ओटा स्वास्थ्य संस्थाको निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या

रामेछापमा निर्माणाधीन १९ ओटा स्वास्थ्य संस्थाका भनव निर्माण कार्य अलपत्र हुँदा स्वास्थ्य सेवा प्रवाहमा समस्या भएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुर्‍याएका सहित

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लिखु तामाकोसी गाउँपालिका-५ का ६९ वर्षीय ससुरालाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लिखु तामाकोशी गाउँपालिका–७ को नवदर्शन मावि, तिल्पुङका शिक्षक ३४ वर्षीय मानबहादुर सार्कीलाई प्रहरीले ०८० पुस २ गते गिरफ्तार

इन्सेक अनलाइनको प्रभावः सामुदायिक विद्यालयले लियो बुबा र आमा गुमाएका बालकहरूलाई पढाउने जिम्मा

बुबा र आमा गुमाएर बिचल्लीमा परेका रामेछापको मन्थली नगरपालिका-६ का दुई बालकको पठनपाठनका जिम्मा सामुदायिक विद्यालयले लिएको छ । उनीहरूलाई १२ कक्षासम्म आवास र खाना

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ को पूर्व वार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ प्रकाशन पूर्व रामेछापको मन्थलीमा वार्षिक समीक्षा कार्यक्रम ०८० मङ्सिर २४ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक रामेछाप जिल्ला

विद्यालय पढ्न दैनिक चार घण्टाभन्दा बढी पैदल यात्रा, बालबालिकालाई सास्ती

नेपालको संविधान २०७२ ले शिक्षाको अधिकारलाई मौलिक अधिकारको रूपमा व्यवस्था गरेको छ । संविधानको धारा ३१ मा प्रत्येक बालबालिकालाई शिक्षामा पहुँचको हक हुने कुरा उल्लेख

घटनाको सत्य तथ्य सार्वजनिक गर्नु पर्ने बेपत्ता पारिएका व्यक्तिका परिवारको माग

उमाकुण्ड गाउँपालिका-५, प्रीतिमा ०५९ माघ १२ गते साँझ गाउँमा इन्द्रबहादुर कटुवालको घरमा क्रियापुत्री रुँग्न जानु भएका उपेन्द्रप्रसाद गुरागाईँ बेपत्ता पारिनु भएको २१ वर्ष बित्यो ।

आर्थिक अभावले बिहान बेलुका हातमुख जोर्ने समस्यासँग जुद्धै छन् रामेछापका थामी समुदाय

आर्थिक समस्याको कारण दोरम्बा शैलुङ गाउँपालिका-१, डडुवाको थामी बस्तीमा अहिले पनि बिहान खायो, बेलुका के खाऊँ भन्ने समस्या छ । हरेक दिन ज्याला मजदुरी गर्न

बेपत्ता पारिएका व्यक्तिका परिवारको गुनासोः सरकारले हाम्रो वास्ता नै गरेन, हामीले न्याय पाएनौँ

रामेछापको सुनापति गाउँपालिका-३, हिलदेवीका राजकुमार थापा मगर बेपत्ता हुनुभएको २० वर्ष भयो । २० वर्ष बित्दा पनि उहाँको कुनै पत्तो लाग्न सकेको छैन । माओवादी

इन्सेक अनलाइनको प्रभावः बुबा र आमा गुमाएका बालकहरूलाई विभिन्न व्यक्तिको आर्थिक सहयोग

रामेछापको मन्थली नगरपालिका-८, भलुवाजोरका बुबा र आमा गुमाएका बालकहरूलाई विभिन्न व्यक्तिले ०८० कात्तिक ५ गते आर्थिक सहयोग गरेका छन् । सिन्धुलीको सुनकोशी गाउँपालिका-५, वरपिपल निवासी

बुबा र आमा गुमाएका बालकहरूलाई इन्सेकको सहयोग

रामेछापको मन्थली नगरपालिका-८, भलुवाजोरका बुबा र आमा गुमाएका बालकहरूलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८० कात्तिक ३ गते आर्थिक सहयोग गरेको छ । इन्सेकले

अपाङ्गता परिचय पत्रको विषयमा विवाद हुँदा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

रामेछाप नगरपालिकाका अपाङ्गता परिचय पत्रको विषयमा विवाद हुँदा अपाङ्गता भएका नागरिकले दशैँको मुखमा सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिकाका ज्येष्ठ नागरिक, एकल

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा उमकुण्ड गाउँपालिका-३, गुप्तेश्वरका ४७ वर्षीय दिलबहादुर कार्कीलाई प्रहरीले ०८० असोज ६ गते गाउँबाटै गिरफ्तार गरेको छ । पीडित महिलालाई

अन्य

भिडियो