INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

नेपाल मानव अधिकार वर्ष पुस्तक अर्धवार्षिक समीक्षा सम्पन्न

सन् २०२५ को पहिलो ६ महिनाको मानव अधिकारको अवस्थाको समीक्षा कार्यक्रम मन्थलीमा सम्पन्न भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र इन्सेकको आयोजनामा ०८२

जातीय विभेद कायमै, सरकारी कार्यालयमा नै विभेद

लिखु तामाकोशी गाउँपालिकामा जातीय छुवाछुतका घटना अहिले पनि कायम नै रहेको स्थानीयले गुनासो गरेका छन् । सर्वसाधारण मात्र होइन निर्वाचित जनप्रतिनिधि पनि यसको मारमा परेको

तामाकोसी नदीमा पानीको सतह घटेपछि मन्थलीमा खानेपानीको अभाव

तामाकोसी नदीमा पानीको सतह घटेपछि मन्थलीमा खानेपानीको अभाव भएको छ । मन्थली बजारमा खानेपानी आपूर्ति गर्ने तामाकोसी नदीमा पानीको सतह घटेर तल पुगेपछि खानेपानी लिफ्ट

हत्या घटनाका आरोपितद्वारा प्रहरीमा आत्मसमर्पण

मन्थली नगरपालिका-१२ गेलुकी २८ वर्षीया पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुहारीको हत्या गरेपछि बुढाथोकीले

ससुराद्वारा खुकुरी प्रहार गरी बुहारीको हत्या 

मन्थली नगरपालिका- १२ गेलुकी २८ वर्षीय पवित्रा बुढाथोकीको ०८२ जेठ ९ गते ससुरा ६१ वर्षीय मटकबहादुर बुढाथोकीले खुकुरी प्रहार गरी हत्या गरेका छन् । बुहारीको हत्या

जनप्रतिनिधिले नै लगाए विद्यालयमा ताला

मन्थली नगरपालिका–९ को स्थानापति मावि बाङ्गेसल्लामा ०८२ जेठ ५ गते जिल्ला समन्वय समिति रामेछापकी सदस्य ४३ वर्षीय हीराकुमारी गिरी, वडा सदस्य ४६ वर्षीया धनलाल तामाङ

समाचार सङ्कलन गर्न गएका पत्रकार माथि दुर्व्यवहार

उमाकुण्ड गाउँपालिका–५ प्रीति निवासी प्रेस चौतारी नेपाल रामेछापका सहसचिव तथा रेडियो इनर्जी १०६.२ मेगाहर्जका उमाकुण्ड सम्वाददाता २४ वर्षीय मणिराज सुनुवारलाई ०८२ वैशाख २९ गते उमाकुण्ड

शिक्षक आन्दोलनले विद्यालय नखुल्दा पठनपाठन प्रभावित

शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू कोठमाडौँ केन्द्रित आन्दोलनमा गएपछि सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरी वैशाख ८ बाट

खानेपानी आयोजना मर्मत नहुँदा ९० घरपरिवारमा खानेपानीको समस्या

सुनापति गाउँपालिका–५ खनियापानीमा गत असोज महिनामा आएको बाढी पहिरोले क्षति पुर्याएको खानेपानी आयोजना मर्मत नहुँदा ९० घरपरिवारलाई खानेपानीको समस्या भएको छ । स्थानीय रामकुमार खड्काका

पत्रकारलाई धम्की

नेपाल पत्रकार महासङ्घका रामेछापका कार्यसमिति सदस्य २६ वर्षीय  मिलन विकलाई अनलाइनमा प्रसारित समाचारको विषयलाई लिएर ०८१ चैत ३ गतेबाट नेपाल लाइफ इन्स्योरेन्स मन्थली शाखाकी अभिकर्ता

जातीय विभेदको घटनामा मिलापत्र गराउनेलाई कारबाहीको माग

उमाकुण्ड गाउँपालिकामा वडा सदस्यसहित दलित महिलाहरू माथि भएको जातीय विभेदको घटनामा मिलापत्र गराइएको भन्दै जिल्लाका तीन राजनीतिक दलका दलित सङ्गठनहरूले आपत्ति जनाएका छन् । गत

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिमपूर्ण यात्रा

रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीका स्थानीय बासिन्दालाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । सुनकोसी नदीको

जातीय विभेद गरेको भन्दै वडा सदस्यद्वारा वडा कार्यालयमा निवेदन

उमाकुण्ड गाउँपालिका वडा नं. ३ का वडा सदस्य ३२ वर्षीया शर्मिला नेपालीले २०८१ फागुन २४ गते सोही स्थानका ५२ वर्षीय छोक्पा शेर्पाले सार्वजनिक कार्यक्रममा जातीय

बाढीले बगाएका योजना मर्मत नहुँदा खानेपानीको अभाव

वर्षाको कारण ०८१ भदौ ८ र ९ गतेको आएको बाढी पहिरोले बगाएका खानेपानी योजना मर्मत नहुँदा दोरम्बा शैलुङ गाउँपालिकाका स्थानीयलाई खानेपानीको समस्या भएको छ ।

स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने लाहाछेवरबासीको बाध्यता

उमाकुण्ड गाउँपालिका–१ गुम्देलको लाहाछेवरका स्थानीयलाई स्वास्थ्य सेवा लिन ६ घण्टा हिँड्नु पर्ने बाध्यता रहेको छ । गाउँमा स्वास्थ्य संस्था नहुँदा हिमाली दुर्गम गाउँ लाहाछेवरका बासिन्दाले

रामेछाप नगरपालिकाका चार ओटा स्वास्थ्य संस्थाका भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या

रामेछाप नगरपालिकाका चार ओटा स्वास्थ्य संस्था निर्माणको जिम्मा लिएको निर्माण कम्पनीले समयमा नै काम सम्पन्न नगर्दा सेवा प्रवाहमा समस्या भएको छ । दुई वर्षदेखि स्वास्थ्य

माघ महिनामा नै सुरु भयो डढेलो, नियन्त्रण गर्ने निकायको छैन तयारी

जिल्लामा यस वर्ष पनि डढेलो सुरु भएको छ । सुक्खा मौसम नै सुरु नभई जङ्गलमा डढेलो लाग्न सुरु भए पनि डढेलो नियन्त्रण गर्ने सरकारी कार्यालयले

प्रदेश सरकारले एक वर्षसम्म नपठाएपछि विद्यालय आफैँले राख्यो विद्यालय नर्स

सुनापति गाउँपालिका–१ को डहु माविमा वाग्मती प्रदेश सरकारले एक वर्षदेखि विद्यालय नर्स नपठाएपछि विद्यालय आफैँले नर्स र औषधि व्यवस्था गरी विद्यालय नर्स कार्यक्रम सुरु गरेको

महिला सुरक्षाको लागि उपमेयरसँग सुत्केरीदेखि छोरी प्रोत्साहन कार्यक्रमसम्म

मन्थली नगरपालिकाले महिलाको सुरक्षाको लागि उपमेयरसँग सुत्केरी कार्यक्रमदेखि छोरी प्रोत्साहन कार्यक्रमसम्म सञ्चालन गरेको छ । उपमेयरसँग सुत्केरी कार्यक्रम अन्तर्गत सुत्केरीलाई पोसिलो खानेकुरा वितरण गर्ने कार्यक्रम

एक वर्षदेखि विद्यालय नर्स नहुँदा आवासीय विद्यार्थीको उपचारमा समस्या

सुनापति गाउँपालिका–१ को डहु माविमा एक वर्षदेखि विद्यालय नर्स नहुँदा विद्यार्थीहरूको प्राथमिक उपचारमा समस्या भएको छ । जिल्लाको नमूना विद्यालय विद्यालयको रूपमा रहेको सो सामुदायिक

अन्य

भिडियो