INSEC Online

📅 २०८३ जेष्ठ २१

रामेछाप

विद्यार्थी कुटपिट घटनाका आरोपित शिक्षकलाई विद्यालयले संरक्षण गरेको गुनासो

दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुर स्थित श्री कण्ठेश्वर माविमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय धनबहादुर थापा र कक्षा ५ का मनिष थापालाई ०८१ असार ७

एक वर्षमा बन्नुपर्ने अस्पताल भवन तीन वर्षमा पनि नबन्दा टहराबाटै सेवा प्रवाह

दोरम्बा शैलुङ गाउँपालिका–२ दोरम्बामा निर्माणाधीन दोरम्बा अस्पतालको निर्माणकार्य सम्पन्न नहुँदा जस्ताको छाना भएका टहराबाट बिरामीलाई स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । १५ शैय्याको अस्पताल बनाउन

खडेरीका कारण मकै बालीमा क्षति, जिल्लामा खाद्य सङ्कटको जोखिम

रामेछाप जिल्लाको प्रमुख खाद्य बालीकोरूपमा रहेको मकै बालीमा खडेरीका कारण क्षति पुग्दा जिल्लामा खाद्य सङ्कटको जोखिम बढेको छ । जिल्लामा किसानले लगाएको मकै खेती वर्षा

जातीय विभेद र छुवाछूत कानुनमा मात्र उन्मूलन भयो, व्यवहारमा भएन

रामेछापका दलित समुदायका अगुवाहरूले कानुनी रूपमा जातीय विभेद उन्मूलन भएको भए पनि व्यवहारमा अवस्था जस्ताकोतस्तै रहेको बताउनुभएको छ । अहिले पनि सामाजिक रूपमा र कतिपय

स्थानीय सरकारले द्वन्द्व पीडितलाई बेवास्ता गरेकाे गुनासाे

रामेछापका द्वन्द्व पीडित महिलाले स्थानीय सरकारले द्वन्द्व पीडित महिलालाई बेवास्ता गरेको गुनासो गरेका छन् । रामेछाप नगरपालिका–२ देउरालीकी यशोदा खड्का द्वन्द्व पीडित महिलाको बारेमा स्थानीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कारका मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका रामेछापको खाँडादेवी गाउँपालिका–९ का २४ वर्षीय गौरव नेपाली रोमानियाबाट गिरफ्तारीमा परेका छन् । एनसीबी बुचरेस्टको समन्वयमा रोमानियामा गिरफ्तार

गाउँपालिका उपाध्यक्ष नेतृत्वको टोलीले पूर्वाधार कार्यालयमा लगायो ताला

रामेछापको खाँडादेवी गाउँपालिकाका दुईवटा सडकको काम निर्धारित समयमा सम्पन्न नभएको भन्दै गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा आएका जनप्रतिनिधि र स्थानीयको टोलीले ०८१ जेठ ८ गते

डढेलोले खाने पानी पाइपमा क्षति, रामेछापमा खाने पानीको अभाव

जङ्गलमा लागेको आगोले खाने पानीका पाइप जल्दा रामेछापमा खाने पानीको अभाव भएको छ । मन्थली नगरपालिका–१ दाहालगाउँमा वितरण हुने खाने पानी पाइप डढेलोमा जलेपछि नागरिकहरू

रामेछापमा ३७ ठाउँमा आगलागी, वातावरण प्रदुषणको कारण नागरिकको स्वास्थ्य प्रभावित

रामेछाप जिल्लामा एक महिनाको अवधिमा ३७ ठाउँमा आगलागीका घटना भएका छन् । आगलागीका कारण वातावरण प्रदुषण हुँदा नागरिहरूको स्वास्थ्य प्रभावित बनेको छ । आगलागीबाट एक

अव्यवस्थित फोहर बिसर्जनका कारण खानेपानीको मुहान प्रदुषित

रामेछापको सदरमुकाम मन्थली बजारको फोहोर अव्यवस्थितरुपमा नदि किनारामा बिसर्जन गर्नाले खानेपानीको मुहान प्रदुषित भएको छ । मन्थली र तामाकोसी नदी किनारका बस्तीको खानेपानीको प्रमुख स्रोतको

अस्पतालमा एण्टिरेबिज भ्याक्सिन नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

मन्थली नगर अस्पतालमा रेबिज रोग विरुद्धको एण्टिरेबिज भ्याक्सिनको अभाव हुँदा  भ्याक्सिन लगाउन जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ । रेबिज सङ्क्रमित कुकुर, बिरालो, स्याल,

असुरक्षित सुत्केरी गराउँदा एक जना महिलाको मृत्यु

लिखु तामाकोशी गाउँपालिका–१ दुरा गाउँका डम्बरबहादुर बराईलीकी पत्नी २८ की सबिता सुनुवारको असुरक्षित तरिकाले घरमै सुत्केरी गराउँदा वैशाख ४ गते मृत्यु भएको छ । घर

गाउँमा खानेपानीको अभाव, पानी अभाव हुँदा गाउँ छाड्न बाध्य स्थानीयहरू

रामेछापको मन्थली नगरपालिका–२ र ३ मा खानेपानीको मुहान सुकेपछि गाउँमा खानेपानीको अभाव भएको  छ । खाने पानी अभाव भएका कारण स्थानीय वासीहरू गाउँ छाडेर बसाई

सडक बनाउदा बस्ती बगाउने र बजार पुरिने भन्दै आयोजना रोक्न स्थानीयको माग

लिखुतामाकोसी गाउँपालिका–६ खिम्तिमा एउटा ग्रामीण सडक बनाउदा बस्ती बग्ने र बजार पुरिने भन्दै स्थानीयले आयोजना रोक्न स्थानीयले माग गरेका छन् । गाउँपालिकामार्फत निर्माण हुन लागेको

संवैधानिक व्यवस्था विपरीत सामुदायिक विद्यालयहरूले शुल्क लिने गरेको अभिभावकहरूको गुनासो

रामेछापका सामुदायिक विद्यालयले विद्यार्थीहरू सँग संवैधानिक व्यवस्था विपरित विभिन्न बहानामा शुल्क  लिने गरेको भिभावकहरू गुनासो गरेका छन् । जिल्लामा सबैभन्दा धेरै विद्यार्थी भएको सदरमुकाम मन्थलीको

बैङ्क तथा वित्तीय संस्था सामाजिक उत्तरदायित्वको कामबाट पन्छिदा नागरिको अधिकार गुम्दै

जिल्लामा सञ्चालित बैङ्क तथा वित्तीय संस्थाहरू सामाजिक उत्तरदायित्वबाट पन्छिने गरेका छन् । बैङ्क तथा वित्तीय संस्थाले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको नगरेका कारण सर्वसाधरण नागरिकले पाउने

सडक निर्माणमा लापरबाहीका कारण कुलो पुरिदा स्थानीय सिंचाइबाट वञ्चित, पहिरोको त्रासले आवागमनमा समेत जोखिम

मध्यपहाडी लोकमार्ग निर्माणको क्रममा निर्माण व्यवसायीले गरेको लापरबाहीको कारण कारण कुलो पुरिदा स्थानीयहरू सिं‌चाइबाट वञ्चित भएका छन् । भने पहिरोका कारण स्थानीयहरूले  आवागमनमा समेत जोखिम

आगालागीबाट बालबालिकाका पाठ्य सामाग्री नष्ट, पठनपाठनमा समस्या

आगलागीबाट रामेछाप नगरपालिका–९ राताटारका अध्ययनरत बालबालिकाहरूको पाठ्य सामाग्री नष्ट भए पछि  विद्यार्थीहरूको पठन पाठनमा समस्या भएको छ । राताटारमा ०८० चैत १ गते नजिकैको जंगलबाट

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका-१ का १६ वर्षीय बालकलाई प्रहरीले ०८० फागुन १५ गते गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी

गरिबीको कारण पढाइ छाडेर ज्याला मजदुरीमा लाग्दै छन् टेकानपुरका बालबालिका

जिल्ला सदरमुकाम मन्थली नजिकै रहेको मन्थली नगरपालिका-२, टेकानपुरको दलित बस्तीका बालबालिका गरिबीको कारण पढाइ छाडेर दैनिक ज्याला मजदुरी गर्दै छन् । गरिबीको कारण झण्डै ९०

अन्य

भिडियो