INSEC Online

📅 २०८३ असार १४

इन्सेक प्रतिनिधिको कार्यालयमा सम्पर्कमा आएका कैदीलाई प्रहरीको जिम्मा

इन्द्रावती गाउँपालिका–११ स्थायी घर भई सुनसरी जिल्लाको झुम्का कारागारबाट भागेका कैदी २९ वर्षीय सुरेश अधिकारी ०८२ भदौ ३१ गते इन्सेक प्रतिनिधिको कार्यालय, सिन्धुपाल्चोकमा आत्मसमर्पण…

कर्णाली प्रदेशमा ६० ओटा संरचना र ४५ सवारी साधनमा तोडफोड तथा आगजनी

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६०…

लुम्बिनी प्रदेशमा २ सय ५३ सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १ सय ४७ ओटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ ओटा…

जेनजी आन्दोलनका क्रममा काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा ताेडफोड र आगजनी (फोटो फिचर)

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा आगजनी र तोडफोड गरिएपछि इन्सेक काेशी प्रदेश कार्यालयले…

सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजलाई आयोगको आह्वान

मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकासका लागी गरिएका प्रयासलाई आयोगले नजिकबाट नियालिरहेको भन्दै सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै…

कपिलवस्तु जिल्लाका सबै सरकारी कार्यालयको सेवाप्रवाह सुचारु

जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले सेवाप्रवाह…

भरतपुर कारागारबाट भागेका कैदीबन्दी बर्दियाबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा चितवनको भरतपुर कारागारबाट भागेका ४७ वर्षीय कैदीबन्दीलाई ०८२ भदौ २७ गते बेलुकी प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका-७…

सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगञ्जले निःशुल्क कानुनी परामर्श दिने

हालको विषम परिस्थितिमा अदालतहरुद्वारा प्रदान गरिने सबै सेवाहरु –बन्दी प्रत्यक्षीकरणका रिटहरु बाहेक) अवरुद्घ रहेको अवस्थामा सेवाग्राहीलाई सहजिकरण गर्ने उद्देश्यले सार्वजनिक…

विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई ०८२ भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार…

चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको शव फेला

काठमाडौँको चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ०८२ भदौ २९ गते ६ जनाको शव फेला परेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता…

रामेछाप कारागारका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु

रामेछाप कारागारमा कैदीबन्दी भाग्नलाग्दा स्थिति नियन्त्रणमा लिन ०८२ भदौ २६ गते सुरक्षाकर्मीले चलाएको गोली लागि घाइते भएका जनकपुर उपमहानगरपालिका–१२ का…

रसुवाबाट भागेका ९८ मध्ये ९० कैदीबन्दी गिरफ्तार

रसुवाको धुन्चेस्थित कारागारबाट ०८२ भदौ २५ गते भागेका ९८ जना कैदीबन्दी मध्ये भदौ २९ गते साँझसम्म ९० जनालाई गिरफ्तार गरिएको…

रुपन्देहीमा सेवाप्रवाह सुचारु, क्षतिको विवरण सङ्कलन गरिदै

जेनजी आन्दोलनको चपेटामा परेका रुपन्देहीका विभिन्न कार्यालयहरु सुचारु भएका छन् । जेनजीले गरेको आन्दोलन पश्चात् रोकिएको सरकारी कार्यालयका सेवा प्रवाह…

नवनियुक्त तीन मन्त्रीद्वारा सपथ

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नवनियुक्त तीन मन्त्रीहरुलाई शीतल निवासमा आयोजित एक समारोह बिच ०८२ भदौ ३० गते पद तथा गोपनीयताको शपथ…

जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक र मानव अधिकार आयोगद्वारा अनुगमन

जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोड घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश…

आगजनीपछिको सिंहदरबार (फोटो फिचर)

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारमा आगजनी र तोडफोड गरिएपछि सिंहदरबारको अवस्थाका बारेमा इन्सेकका सूचना अधिकारी…

जेनजी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जनाएको छ । आज भदौ २९ गते सिंहदरबारमा आयोजित प्रधानमन्त्री सुशीला…

नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले ०८२ भदै २९ गते सिंहदरबारमा पदभार ग्रहण गर्नु भएको छ । पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै…

जेनजी आन्दोलनका क्रममा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु

जेनजी आन्दोलनको क्रममा कास्की जिल्ला प्रहरी कार्यालयमा आगजनी हुँदा घाइते भएका चितवन जिल्ला भरतपुर महानगरपालिका–१० का ४३ वर्षीय विजय लामाको…

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई हार्दिक बधाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ भदौ २८ गते एक बधाई वक्तव्य जारी गरी अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला…