INSEC Online

📅 २०८३ जेष्ठ २३

यौन दुर्व्यवहार घटनाका आरोपित विरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८२ भदौ १८ गते यौन दुर्व्यवहार गरेको आरोपमा जनकपुरधाम महानगरपालिका-२२ का २१ वर्षीय जितेन्द्र महारा विरुद्ध पीडित…

दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया छात्रामाथि ०८२ भदौ १७ गते  दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सोनमा गाउँपालिका – ५ घर भई बर्दिबास नगरपालिका–११ स्थित…

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमा पुनर्विचार गरः आयोग

नेपाल सरकारले सामाजिक सञ्जालहरुलाई बन्द गर्ने भनी गरेको निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । सामाजिक…

विद्यालयमा दिइएको शारीरिक सजायको घटना सार्वजनिक

महाबु गाउँपालिका–६ रानीबनकी घर भई दैलेख मोडेल स्कूलमा कक्षा १० मा अध्ययनरत १५ वर्षीया बालिकालाई ०८२ भदौ १५ गते गृहकार्य…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दाजु नातापर्ने २१ वर्षीय पुरुषलाई ०८२ भदौ १९ गते गिरफ्तार गरेको छ…

पहिरोले बाटो अवरुद्ध हुँदा बिरामीलाई अस्पताल लैजान समस्या

वर्षाको कारण पहिरोले बाटो अवरुद्ध हुँदा जुगल गाउँपालिका भित्रका बिरामीहरुलाई एम्बुलेन्सबाट अस्पताल लैजान समस्या भएको छ । जुगल गाउँपालिका जाने…

धनकुटा कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

धनकुटा कारागारमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी हुँदा समस्या भएको छ । क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी हुँदा…

विद्यार्थी नेतामाथि खुकुरी प्रहार

पोखराको पाताले छाँगो निजी क्षेत्रलाई दिने निर्णयसँग सम्बन्धित विषयमा ०८२ भदाै १९ गते सार्वजनिक सुनुवाइ कार्यक्रममा नेपाल विद्यार्थी सङ्घसँग आवद्ध…

झुम्का कारागारमा जरोको महामारी, एक हप्तामा तीनको मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा फैलिएको जरोको महामारीका कारण एक हप्ताको अवधिमा तीन जनाको मृत्यु भएको छ । भाइरल…

अमानवीय व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी

५२ वर्षीया महिलालाई ०८२ भदौ १४ गते सार्वजनिक स्थलमा ‘बोक्सी’ भन्दै गालिगलौज गरेको भन्दै जुगल गाउँपालिका—२ लिदिकी ४० वर्षीया लाकमाई…

पहिरोले बाटो अवरुद्ध हुँदा बालबालिका विद्यालय जानबाट वञ्चित  

वर्षाका कारण पहिरोले बाटो अवरुद्ध हुँदा छेडागाड नगरपालिका–१ हाडेगाउँका बालबालिका विद्यालय जानबाट बञ्चित भएका छन् । कालिका माध्यामिक विद्यालय अध्ययरत…

हत्या घटनाका आरोपित गिरफ्तार

रामग्राम नगरपालिका– १ सण्डाका ६१ वर्षीय श्रिराम तेली गुप्ताको हत्या गरेको आरोपमा प्रहरीले छोरा ३० वर्षीय दिपेन्द्र तेलीलाई ०८२ भदौ…

झुम्का कारागारका एक जना कैदीको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका सप्तरीको राजविराज नगरपालिका–८ का ४६ वर्षीय जलेश्वर यादवको ०८२ भदौ १८…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भीमेश्वर नगरपालिका- ९ का ३८ वर्षीय देवनारायन श्रेष्ठलाई भदौ १७ गते गिरफ्तार…

गण्डकीमा दलित कोटामा गैरदलित नियुक्त, तत्काल रोक्न सर्वोच्चको अन्तिरिम आदेश

गण्डकी प्रदेशमा दलित आरक्षित कोटामा गैरदलित मुकेश सहनी मलाहलाई नियुक्त गरेपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै उक्त निर्णय तत्काल…

पहिचान नखुलेको समूहद्वारा रास्वपाका नेता माथि आक्रमण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा केन्द्रीय सार्वजनिक मामिला विभागका सचिव बदन भण्डारी ०८२ भदौ १८ गते राति कपनको…

विद्यालय गाभिएको भन्दै स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

सर्केगाड गाउँपालिका–१ माजगाउँस्थित सिर्जनशील प्राथमिक विद्यालय गाउँपालिकाको निर्णय अनुसार अर्को विद्यालयमा गाभिएपछि स्थानीयहरु वडा कार्यालयमा तालाबन्दी गर्दै आन्दोलित भएका छन्…

झुम्का कारागारका एक जना कैदी र एक जना थुनुवाको उपचारका क्रममा मृत्यु

रामधुनी नगरपालिका–५ स्थित क्षेत्रीय कारागार झुम्कामा कैद भुक्तान गरिरहेका एक जना कैदी र पुर्पक्षका लागि थुनामा रहेका एक जना गरी…

वृद्ध, बिरामी र अपाङ्गता भएकाहरूको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै

इस्मा गाउँपालिकाले वृद्ध, बिरामी र अपाङ्गता भएकाहरुको सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण घरघरमै पुगेर गरेको छ । गाउँपालिकाले उमेरका कारण,…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

प्युठान जिल्ला नौबहिनी गाउँपालिका– १ स्याउलीवाङ घर भई अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका– ४ केरङ्गा पात्तलेपोखरा बस्दै आएकी ३४ वर्षीया सुमित्रा…