आन्दोलनका क्रममा ०८२ भदौ २४ गते नयाँ बानेश्वर स्थित संसद भवनमा आगजनी र तोडफोड गरिएपछिको अवस्थाका बारेमा इन्सेकका सूचना अधिकारी कृष्ण गौतमको नेतृत्वमा बागमती प्रदेशका संयोजक शिवप्रसाद खकुरेल र इन्सेक केन्द्रीय कार्यालयकी गीता मालीले असोज २ गते स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा देखिएको परिदृष्य ।





















