INSEC Online

📅 २०८३ जेष्ठ २३

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा तोडफोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले  तोडफोड र आगजनी गरेका छन् । प्रहरी स्रोतका अनुसार ०८२ भदौ…

नेपालस्थित विभिन्न दूतावासद्वारा मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण

अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूले काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा…

काठमाडौं, ललितपुर र भक्तपुरमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय, काठमाडौँले ०८२ भदौ २४ गते बिहान साढे ८ बजेदेखि लागु हुनेगरी चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरेको…

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, ४ सय भन्दा बढी घाइते

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका…

शान्ति सुरक्षाको नाममा गरिने व्यक्ति हत्या बन्द गरी प्रदर्शनकारीका माग पूरा गर्न कदम चालः आयोग

काठमाडौँलगायत देशका विभिन्न भागमा जेनजी पुस्ताको आह्वानमा ०८२ भदौ २३ गते भएको प्रदर्शनमा प्रहरीको गोलीबाट विद्यार्थीहरुसहित डेढ दर्जन बढी व्यक्तिको…

जेनजी आन्दोलन- विर्तामोडमा ट्राफिक प्रहरी कार्यालयमा तोडफोड, विराटनगरमा भदौ २४ गते विद्यालय बन्द

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते साँझ  झापाको बिर्तामोडस्थित मुक्ति…

प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गरः आयोग

पछिल्लो पुस्ताका प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग गर्ने कार्य बन्द गर्न राष्ट्रिय मानव अधिकार आयोगले विज्ञप्ति मार्फत आग्रह गरेको छ ।…

रुपन्देहीमा कर्फ्यु आदेश जारी

  भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते रुपन्देहीमा प्रर्दशन…

सुनसरीमा प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा जेनजीहरुले ०८२ भदौ २३ गते सुनसरीको इटहरीमा गरेको…

अत्यधिक बल प्रयोग घटनाको भर्त्सना: इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले २०८२ भदौ २३ गते एक विज्ञप्ति प्रकाशन गरी जेनजीले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा प्रहरीले गरेको अत्यधिक बल प्रयोग घटनाको…

पोखरामा जेनजीको प्रदर्शनमा ३० जना घाइते

पोखरामा जेनजीको प्रदर्शनका क्रममा ०८२ भदै २३ गते प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्नुका साथै अश्रुग्याँस तथा गोली प्रहार गर्दा ३०…

इटहरीमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते सुनसरीको इटहरीमा…

विराटनगरसहित पूर्वका मुख्य शहरहरुमा जेन जी पुस्ता आन्दोलित,इटहरीमा पूर्वपश्चिम मार्ग अवरुद्द

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले ०८२ भदौ २३ गते कोशी प्रदेशको राजधानी…

बानेश्वरमा भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एकको मृत्यु

भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी)हरुले ०८२ भदाै २३ गते काठमाडौंमा गरेको प्रदर्शनका…

झुम्का कारागारमा विभिन्न रोगको सङ्क्रमण, स्वास्थ्य शिविर सञ्चालनमा

रामधुनी नगरपालिका–५ स्थित झुम्का क्षेत्रीय कारागारमा विभिन्न रोगको सङ्क्रमण फैलिएको पुष्टि भएसँगै कारागारभित्र स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कारागारमा…

मानव अङ्ग बेचबिखन घटनाका आरोपितहरू गिरफ्‌तार

नेपालका विभिन्न जिल्लाहरुका ग्रामीण बस्तीहरुबाट मानव तस्करहरुले मानिसहरुलाई प्रलोभनमा पारी भारतको विभिन्न शहरहरुमा लगि अवैध रुपले मानव अङ्ग मृगौला (किट्नी)…

यौन दुर्व्यवहार गरेको कसुरमा तीन महिना कैद सजायको फैसला

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले बुटवल उपमहानगरपालिका–१२ तामनगरका ४८ वर्षीय विष्णु प्रसाद ढकाललाई तीन महिना…

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन

पाल्पामा रक्तसञ्चार सेवा केन्द्र सञ्चालनमा आएको छ । जिल्लामा रक्तसञ्चार सेवा केन्द्र नहुँदा बिरामीहरू समस्यामा परेको भन्दै इन्सेक अनलाइनमा समाचार…

जातीय विभेद घटनाका आरोपित गिरफ्तार

आठराई गाउँपालिका-७ की २२ वर्षीया एलिसा विश्वकर्मालाई ०८२ भदौ ११ गते जातीय विभेद गरेको आरोपमा प्रहरीले आठराई गाउँपालिका-७ पिप्लेकी ३२…

जातीय विभेद घटनाका आरोपितविरुद्ध उजुरी 

सुखीपुर नगरपालिका– १० की ४९ वर्षीया सुमित्रा मल्लिक र ज्वाई २८ वर्षीय सञ्जय मल्लिकलाई ०८२ भदौ १८ गते सोही ठाउँका…