INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२० वर्षीया महिलालाई ०८२ भदौ १७ गते बलात्कार गरेको आरोपमा प्रहरीले सुद्धोधन गाउँपालिका–५ हथिहवाका ३० वर्षीय सवन्त यादवविरुद्ध असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी रितेन्द्र कुमार सिंहले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २ गते कपिलवस्तु अस्पताल तौहिवामा गरिएको छ ।

अन्य

भिडियो