INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

 १२ वर्षीया बालिकालाई बलात्कार गरेकाे आरोपमा प्रहरीले लेकबेसी नगरपालिका–१० का १९ वर्षीय ललित खड्कालाई ०८२ असोज १० गते गिरफ्तार गरेको…

शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बनः आयोग

भ्रष्टाचारको अन्त्य र सुशासनको स्थापनाका एजेण्डाहरुसहित गत भदौ २३ र २४ गते भएको जेन्जी पुस्ताको प्रदर्शनका घटनापश्चात् सुरक्षाकर्मीको मनोबल कमजोर…

केन्द्रीय कारागारबाट भागेका कैदी पर्सामा गिरफ्तार

काठमाडाैँ जगनाथदेवलस्थित केन्द्रीय कारागारबाट २०८२ भदौ २४ गते भागेका कैदी ४० वर्षीय मुक्तिनारायण कुर्मीलाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।…

हिरासतमा रहेका थुनुवाको उपचारका क्रममा मृत्यु

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जना थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ । बलात्कार मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

कावासोती नगरपालिका– ८ सगरमाथा टोलकी ३७ वर्षीय संगीता पौडेल पाण्डेलाई हत्या गरेको आरोपमा प्रहरीले पति ४२ वर्षीय सूर्यप्रसाद पाण्डेलाई ०८२…

नवलपरासी कारागारमा २ सय २२ कैदीबन्दी फर्किए

‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी छ । नवलपरासी कारागारमा अहिलेसम्म २…

आन्दोलनमा सुर्खेतमा मात्रै २१ करोडको सरकारी सम्पत्तिमा क्षति

गत भदौ २४ गते जेनजी समूहले गरेको आन्दोलनका क्रममा सुर्खेतमा मात्रै २१ करोड रुपियाँभन्दा बढीको सरकारी सम्पत्तिको क्षति भएको छ ।…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई ०८२ जेठ १३ गते बलात्कार गरी गर्भ पतन गराएको आरोपमा लहान नगरपालिका–२३ का २० वर्षीय सुरज यादव…

टेम्केमैयुङका दश दलित परिवारलाई सरकारले बनाइदियो घर

टेम्केमैयुङ गाउँपालिका–९ का दलित परिवारले नयाँ घर पाएका छन् । आर्थिक अभावका कारण टहरामा पाल हालेर जीवनयापन गरिरहेका १० दलित…

दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, उपचारमा समस्या

जिल्ला अस्पताल दैलेखमा बिरामीलाई भुइँमै राखेर उपचार गर्न थालिएको छ । शय्या (बेड) अभावले बिरामीलाई यसरी उपचार गर्नुपर्ने बाध्यता छ…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

घोराही उपमहानगरपालिका–३ की ५७ वर्षीया लिला पुनलाई हत्या गरेको आरोपमा प्रहरीले पति ५७ वर्षीय सुकराम पुनलाई ०८२ असोज ८ गते…

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने…

फरार ९१ जना थुनुवा अझै सम्पर्कविहीन

दमक र झिलझिलेस्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार भएको ९१ जना थुनुवा सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका…

शुक्लाफाँटा नगरपालिकामा तीन करोड बढीको क्षति

जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ । तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा रु तीन…

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त…

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा…

पहिरोका कारण नौ घर जोखिममा

कोशी प्रदेशमा ०८२ जेठ १६ गते भित्रिएको मनसुन पुन सक्रिय भएसँगै जिल्लाको साँगुरीगढी गाउँपालिका–६, स्थित मोक्तेनमा पहिरोका कारण नौ घर…

चन्दा आतङ्क मच्चाएको आरोपमा प्रहरीमा उजुरी

विराटनगर महानगरपालिका ४ स्थित नोवेल अस्पताल अगाडि औषधि पसल सञ्चालन गर्दै आएका व्यवसायीले चन्दा आतङ्क मच्चाएको आरोपमा विराटनगर महानगरपालिका ७…

बालिकालाई यातना दिएको घटनाका आरोपितहरु गिरफ्तार

११ वर्षीया बालिकालाई कुटपिट गरी यातना दिएको आरोपमा चौतारा साँगाचोकगढी नगरपालिका— १ स्याउलेकी ३६ वर्षीया मंगली श्रेष्ठ र राकेश श्रेष्ठलाई…

अपहरण पश्चात बालकको हत्या

गोलबजार नगरपालिका– १३ का १६ वर्षीय बालक अभिषेक सि‌ंहलाई ०८२ असोज ५ गते पहचिान नखुलेको समूहले अपहरण गरी हत्या गरेको…