INSEC Online

📅 २०८३ असार १४

क्याम्पस प्रमुखद्वारा आचारसंहिता उल्लङ्घन

कृष्णपुर नपालिका–२ बंकमास्थित उदय सरस्वती क्याम्पसका प्रमुख जगदीश सेठी चुनावी प्रचारप्रसारमा हिडने गरेको पाइएको छ । निर्वाचन आचारसंहिता २०७९ को…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेशभर १८ सय बढी मतदानस्थल, ४ सय ३८ सम्वेदनशील

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा…

पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना समन्वय संयन्त्र गठन गर्न प्रतिवद्ध ः प्रमुख सुनार

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले पाँचौ मानव अधिकार राष्ट्रिय कार्ययोजना जिल्ला तथा पालिका स्तरीय संयन्त्र गठन गर्न प्रतिवद्ध…

पहिरोमा मृत्यु भएका परिवारलाई कर्णाली सरकारले प्रतिव्यक्ति २५ हजार दिने

कर्णाली प्रदेश सरकारले बाढीपहिरोमा मृत्यु भएकाका परिवारलाई काजक्रिया खर्चबापत प्रतिव्यक्ति २५ हजार रुपियाँ दिने भएको छ । असोज १९ देखि…

मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार छौं ः उपाध्यक्ष पुन

बराहताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी पुन मगरले मानव अधिकारको क्षेत्रमा सहयोग र सहकार्य गर्न तयार भएको बताउनु भएको छ । इन्सेक…

मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सूरु

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)  कार्यलयको आयोजनामा मानव अधिकार तथा निर्वाचन पर्यवेक्षणसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम ०७९ कात्तिक ३ गते…

युरोपियन युनियनका टोलीद्वारा गृहमन्त्री, मानवअधिकारकर्मी र सुरक्षा निकायका प्रमुखसँग मानव अधिकार अवस्था बारे छलफल

युरोपियन युनियनका टोलीद्वारा कात्तिक १ गते मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री, मानव अधिकारकर्मी र सुरक्षा निकायका प्रमुखसँग मानव अधिकारको…

बलात्कार मुद्दाका फरार प्रतिवादी गिरफ्तार

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी वीरेन्द्रनगर नपा–१० का ३४ वर्षीय रामबहादुर खड्कालाई प्रहरीले गिरफ्तार गरेको छ । खड्कालाई खोजतलास गर्ने…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता विपरित पुरस्कार प्रयोजन, कार्यक्रम सञ्चालनमा रोक

आगामी मङ्सिर ४ गते हुने आम निर्वाचन ०७९ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राजेन्द्र गौतमले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद…

यौन दुर्व्यवहार गरेको कसुरमा १२ वर्ष ५ महिना कैद

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगनीयाँका २० वर्षीय सकिल मन्सुरीलाई ०७९ असोज ३०…

युरोपियन युनियनका प्रतिनिधि र अधिकारकर्मीबिच मानव अधिकारको अवस्थाबारे छलफल

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेश प्रदेश कार्यालयको समन्वयमा सिरहा जिल्लाका मानव अधिकार रक्षकहरु र युरोपियन युनियनका प्रतिनिधिहरुबिच असोज ३१…

विद्यार्थीसँग शुल्क नलिन र लिन नलगाउन अन्तरिम आदेश

विद्यार्थीसँग शुल्क नलिन र लिन नलगाउन उच्च अदालत जनकपुर अस्थायी इजलास बीरगंजले अन्तरिम आदेश गरेको छ । उच्च अदालतको अस्थायी…

कर्णालीमा देखिएको हवाई उडानसम्बन्धि समस्या समाधान गर्न सरकारसँग माग

कर्णाली प्रदेशमा विद्यमान हवाई उडानसम्बन्धि समस्या तत्काल समाधान गर्न नेपाल सरकारसँग माग गरिएको छ । कर्णाली प्रदेशका पूर्वआन्तरिक मामिला तथा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १७ वर्षीय बालकलाई कात्तिक १ गते पर्सा चोकबाट गिरफ्तार गरेको छ । पीडितलाई…

१५ वर्षीय बालकलाई गोली प्रहार गरी हत्या प्रयास, आरोपितद्वारा आत्महत्या

गौरादह नगरपालिका–८ का १५ वर्षीय बालक हेमराज साहलाई गोली प्रहार गरी हत्या प्रयास घटनाका आरोपितले आँफैलाई गोली प्रहार गरी आत्महत्या…

रसुवाका २१ मतदान केन्द्र संवेदनशील

जिल्ला सुरक्षा समितिले जिल्लाका २१ वटा मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले संवेदनशीलको सूचीमा राखिएको छ । विगतका निर्वाचनमा भएको झडप तथा अन्य…

बलात्कार घटनाको कसुरमा १८ वर्ष कैदको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजगढ गाउँपालिका–२ कमलपुरका २० वर्षीय जिवनकुमार यादव भनिने रामजिवन यादवलाई १८ वर्ष…

पर्वतका ३५ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ३५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको…

स्याजाका ६१ ओटा मतदानस्थल अति संवेदनशील सूचीमा

जिल्ला सुरक्षा समिति स्याङ्जाको सिफारिसमा केन्द्रीय सुरक्षा समितिले जिल्लाका ६१ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । जिल्लामा १…

एचआईभी सङमितहरूले पोषण र उपचारकालागि स्थानीय तहमा माग गरे

अर्घाखाँचीका एचआईभी सङ्क्रमितहरूले जिल्लाका स्थानीय निकायका प्रमुखलाई पोषण र उपचारार्थ यातायात खर्चको व्यवस्था गर्न असोज ३० गते माग पत्र बुझाएका…