INSEC Online

📅 २०८३ असार १४

महङ्गो चुनावः खर्च धेरै, देखाइन्छ थोरै !

राजविराज नगरपालिकामा ठुल्ठूला र्‍याली जुलुस निक्लिँदै थियो । स्थानीय तहको निर्वाचनको २ दिन अघि बिहानदेखि सुरू भएको विभिन्न पार्टीको जुलुसले…

कञ्चनपुरमा १ सय ८५ मतदानस्थल अति संवेदनशील

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका १ सय ८५ ओटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभा…

सल्यानमा अझै हटेन कुपोषण

शारदा नपा–८ मार्केकी पार्वती विकको बुझाइमा पोषिलो खाना भन्नाले बच्चाको लागि बजारमा पाइने वस्तु हो । उहाँलाई घरमै उत्पादन गरिएको…

समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द सूचीबाट ५ सय ५० जनाको नाम हटाउने आयोगको निर्णय

निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिनका लागि पेश भएको बन्द…

फेसबुकमार्फत नेताहरुमाथि लाञ्छना नलगाउः आयोग

निर्वाचन आयोगले दलका शीर्ष नेताहरुमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएको छ । ‘नो…

बेपत्ता पारिएका आफन्त फर्कने आश अझै मारेका छैनन् बेपत्ता व्यक्तिका आफन्तहरूले

बेपत्ता पारिएका आफन्त फर्कने आश अझै मारेका छैनन् बेपत्ता व्यक्तिका आफन्तहरूले शसस्त्र द्वन्द्वको समयमा राज्य पक्ष र तत्कालीन विद्रोही पक्षबाट…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ मा दलितको प्रतिनिधित्व गर्दै न्यून उम्मेदवारी

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्…

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले कपिलवस्तु नगरपालिका –३ का २७ वर्षीय पंकज उपाध्याय विरूद्ध कातिक ६ गते जिल्ला…

डाक्टरमाथि तीन जनाद्वारा कुटपिट भएको पीडित पक्षको आरोप

गोरखा अस्पतालमा ड्युटिमा रहेका डाक्टर अविनाश पराजुलीलाई कात्तिक ६ गते तीन जनाले कुटपिट गरेको पीडित पक्षको आरोप छ । ‘रिपोर्ट’को…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ मा महिला उम्मेदवार अत्यन्त न्यून

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेश १ मा ४ सय बढीले उम्मेदवारी दर्ता गराएका छन्…

निर्वाचन कार्यालयले सोध्यो शिक्षकलाई २४ घण्टे स्पष्टिकरण

कुश्मा नगरपालिका–६ शिवालय माध्यमिक विद्यालयका शिक्षक चिरञ्जिवी अधिकारीलाई जिल्ला निर्वाचन कार्यालय पर्वतले २४ घण्टे स्पष्टिकरण सोधेको छ । शिक्षक अधिकारीले…

बलात्कारपछि हत्या घटनाका आरोपित गिरफ्तार

बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० वर्षीया फुलमायाँ माझीलाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले बागलुङ नगरपालिका–१ का २६ वर्षीय प्रकाश योगीलाई…

गोली प्रहार घटनाका चार जना आरोपित गिरफ्तार

सगुन बचत तथा ऋण सहकारी संस्था सेवा केन्द्र बागमतीको कार्यालय प्रमुख लालबन्दी नगरपालिका–२ स्थित जुटपानी का ३६ वर्षीय साजन कार्कीलाई…

पर्सामा ६३ मतदानस्थल अति संवेदनशील, १० मतदान केन्द्र थपिए

जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका ६३ ओटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि…

पर्वतका दुई जना जनप्रतिनिधिलाई निर्वाचन कार्यालयले सोध्यो २४ घण्टे स्पष्टीकरण

फलेबास नगरपालिकाका प्रमुख गङ्गाधर तिवारी र कुश्मा नगरपालिकाकी उपप्रमुख स्वास्थानी रिजाललाई निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण सोधेको छ । नगरप्रमुख…

बलात्कार पीडित बालिकालाई इन्सेकको आर्थिक सहयोग

१६ वर्षीया बलात्कारबाट पीडित बालिकालाई इन्सेकले कात्तिक ४ गते आर्थिक सहयोग गरेको छ । ०७८ चैत १५ गते १७ वर्षीय…

उपचारका क्रममा कैदीको मृत्यु

बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका केरावारी गाउँपालिका— १ का ५९ वर्षीय डिकबहादुर विकको उपचारका क्रममा नोवेल अस्पताल विराटनगरमा कात्तिक…

एकीकृत समाजवादी उम्मेदवार नेपाललाई कारवाही गर्न पत्राचार

एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा रौतहट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार माधव कुमार नेपाललाई निर्वाचन आचार संहिता विपरित…

वेमौसमी वर्षापछि आएको बाढीका कारण अन्नवालीमा ठूलो क्षति, एक वर्ष बित्दासमेत किसानले राहत वा क्षतिपूर्ति पाउन सकेनन्

गएको वर्ष कात्तिक १ गतेदेखि कात्तिक ३ गतेसम्म वेमौसमी वर्षाका कारण देशभर मानवीय क्षतिसहित अन्नवालीमा ठूलो क्षति भएको थियो ।…

अस्पतालमा औषधिको अभाव, बिरामी रित्तो हात घर फर्कन बाध्य

१५ शैयाको जिल्ला अस्पताल हुम्लामा एक महिनादेखि औषधि अभाव भएको छ । अस्पतालमा औषधि अभाव देखिएपछि जिल्ला अस्पताल हुम्लामा उपचार…