INSEC Online

📅 २०८३ असार १३

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पाँचखपन नगरपालिका–३ फच्याङकी ३० वर्षीया उर्मिला रोक्का सार्कीको हत्या गरेको आरोपमा प्रहरीले ३२  वर्षीय पति जीवन रोक्कालाई कात्तिक १० गते…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका–११ ओलानीका २२ वर्षीय गोपाल ताम्राकारलाई कात्तिक १३ गते गिरफ्तार गरेको छ…

आचार संहिता विपरित चुनाव प्रचार प्रसार गर्दै नगर प्रमुख

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खान निर्वाचन आचार संहिता विपरित रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदमा…

नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा वडाअध्यक्ष सवार गाडीमा आक्रमण

नेपाली काङ्ग्रेसका कार्यकर्ताद्वारा  सैनामैना नगरपालिका–९ का वडा अध्यक्ष भानुभक्त पाण्डे सवार गाडीमा कात्तिक १० गते राती  आक्रमण गरेका छन् ।…

राजनीतिक दलहरुबाट आचारसंहिता उल्लङ्घन

म्याग्दीका मुख्य राजनीतिक दलहरुले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिता विपरीत चुनाव प्रचार अभियान थालेका छन् । निर्वाचन आयोगले…

चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार

गोरखा अस्पतालमा कार्यरत २० वर्षीय चिकित्सक अविनाश पराजुलीलाई कुटपिट गरेको आरोपमा प्रहरीले गोरखा नगरपालिका–९ का २८ वर्षीय समिर कुँवर, सोही…

जिल्ला कारागार लमजुङका एक कैदीको मृत्यु

जिल्ला कारागार लमजुङमा रहेका दुधपोखरी गाउँपालिका–१ का ३१ वर्षीय कैदी रोहनराज धितालको मृत्यु कात्तिक १३ गते बिहान भएको छ ।…

क्रान्तिकारी माओवादीका कार्यकर्ता गिरफ्तार

मोहन बैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तीकारी माओवादी) का तनहुँ जिल्ला समितिका सदस्य व्यास नपा-१२ निवासी उजिर भनिने उपबहादुर थापा…

एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको हो होइन भन्ने विषयमा स्पष्टीकरण दिनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय म्याग्दीले नेकपा एमालेबाट प्रतिनिधि सभा…

शिक्षक र राष्ट्रसेवक कर्मचारीका विरुद्ध सात उजुरी

सङ्घ तथा प्रदेशसभा निर्वाचनका क्रममा निर्वाचन आचारसंहिता २०७९ विपरित कार्य गरेको भन्दै जिल्ला निर्वाचन कार्यालय पर्वतमा सात ओटा उजुरी दर्ता…

काका हत्या आरोपमा भतिज गिरफ्तार

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथला हाबुँ भञ्याङका ५९ वर्षीय मानबहादुर राईको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय भतिज पथ्थरमान राईलाई…

बेवारिसे बम विष्फोटनमा परी दुई बालिकाको मृत्यु, तीन जना बालबालिका घाइते

तिलागुफा नपा–१० रानावडामा कात्तिक १२ गते बेवारिसे फालिएको बम खेलाउँदा विष्फोट भई सोही ठाउँका तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु…

बाढीले स्वास्थ्य चौकी जाने काठे पुल बगाउँदा सेवा लिन समस्या

कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजास्थित हिमा नदीको बीच टापुमा रहेको स्वास्थ्य चौकीमा जाने काठेपुल बाढीले बगाएपछि सेवा लिन समस्या भएको छ ।…

स्थानीयबासी बीच विवाद ः सुरक्षाकर्मीसहित १० जना घाइते

सिमकोट गाउँपालिका–३ स्थित ठेहे र सोही गाउँपालिका–५ स्थित खाद्यक्क गाउँका युवाबीच झडप हुँदा पाँच जना स्थानीय र पाँच जना प्रहरी…

भङ्गाहा घटनाका विषयमा सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट आठ बुँदे सहमति

हिन्दु बाहिनी सेना सम्राटबाट छठ पर्वको अवसरमा निकालिएको कलश तथा झण्डा यात्राको क्रममा भंगहा नगरपालिका–८ पररियामा बिहीबार भएको झडपका सन्दर्भमा…

झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी दुई घाइते

भंगहा नगरपालिका–८ पररियामा कात्तिक १० गते दुई समुदाय बिच भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागी भंगहा नगरपालिका–८ पररियाका…

दुई पक्षबिच झडप भएपछि भङ्गाहामा अनिश्चितकालीन कर्फ्यु

दुई पक्षबिच भएको झडपमा हिंसा भड्किएपछि भङ्गाहा नगरपालिका क्षेत्रमा कात्तिक १० गतेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । प्रमुख…

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन सुरक्षाका लागि प्रदेशभर ४५ हजार बढी सुरक्षाकर्मी परिचालन गरिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रदेशभर नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र…

आचारसंहिता विपरित गृहमन्त्रीको चुनाव प्रचारमा नगरप्रमुख खान

सिद्धार्थनगर नगरपालिका नगर प्रमुख इस्तियाक अहमद खानले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन रुपन्देही…

राजनीतिक दलबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, आचारसंहिता विपरीत चुनावी प्रचार अभियान जारी

जिल्लाका राजनीतिक दलले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उल्लङ्घन गर्दै चुनावी प्रचार अभियान जारी राखेका छन् । निर्वाचन आयोगले…