INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले कपिलवस्तु नगरपालिका –३ का २७ वर्षीय पंकज उपाध्याय विरूद्ध कातिक ६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी उजुरी दर्ता गराउनु भएको छ ।

पीडितलाई आरोपितले ०७९ भदौ २५ गते प्रलोभन देखाएर बलात्कार गरेको भन्दै उजुरी दिएको र  आरोपितको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मिनबहादुर घलेले बताउनु भयो ।

आरोपितले प्रलोभन देखाएर बलात्कार गरेको पीडितले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण कातिक २ गते कपिलवस्तु अस्पताल, तौलिहवामा गरिएको छ ।

अन्य

भिडियो