INSEC Online

📅 २०८३ असार १३

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखा जिल्ला सहिद लखनथापा गाउँपालिका–६ का २२ वर्षीय सन्जोन श्रेष्ठलाई प्रहरीले ०७९ कात्तिक १५…

आचारसंहिता उलङ्घन गर्दै जनप्रतिनिधि

निर्वाचन आचारसंहिता अनुसार स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो स्थानीय तहभित्र कुनै पनि दलका उम्मेदवारको पक्षमा मत माग्न र मत माग्ने कार्यक्रम…

निर्वाचन आचारसंहिता विपरित उम्मेदवार घरदैलो गर्दै 

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै धनुषाका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता विपरित चुनावी गतिविधि…

शाखा अधिकृत यादवसँग स्पष्टीकरण 

निर्वाचन आयोगले कात्तिक १५ गते राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ । राजनीतिक दल र उम्मेदवारको पक्षमा…

वडा अध्यक्षलाई कुटपिट गरेको आरोप 

जनकपुरधाम उपमहानगरपालिका–५ का करिव ५५ वर्षीय वडा अध्यक्ष बेचन साहलाई कात्तिक १५ गते अवेर साँझ जनकपुरधाम उपमहानगरपालिका–८ का ३८ वर्षीय…

शाखा अधिकृत यादवसँग स्पष्टीकरण

निर्वाचन आयोगले कात्तिक १५ गते राजविराज नगरपालिकाका शाखा अधिकृत मनोजकुमार यादवसँग स्पष्टीकरण मागेको छ । राजनीतिक दल र उम्मेदवारको पक्षमा…

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेकपा एमालेका नेता योगेश भट्टराईलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता ०७९ विपरित…

ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न घरघरमा स्वास्थ्यकर्मी

नेचासल्यान गाउँपालिकाले ७५ वर्ष माथि उमेर समूहका ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचका लागि घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य…

बालबालिकालाई बालश्रममा लगाउने घटनाका आरोपित गिरफ्तार

बालबालिकालाई बालश्रममा लगाउने जिल्ला बाहिर लैजाँदै गरेको अवस्थामा दुई जनालाई प्रहरीले कात्तिक १५ गते दिउँसो गिरफ्तार गरेको छ । विपि…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीय बालिकालाई कात्तिक ११ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मर्स्याङ्दी गाउँपालिका–४ जगतका ६२ वर्षीय बुद्धिबहादुर तामाङलाई सोही दिन…

कांग्रेस उम्मेदवार जोशीसहित पर्वतका ६ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेपाली कांग्रेसको तर्फबाट पर्वतका प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशी सहित ६ जनालाई एकै दिन कात्तिक १५ गते २४…

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा दुई जनासँग स्पष्टीकरण

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का जारी गरिएको निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा…

मानसिक रोगका बिरामीलाई उपचारमा समस्या

नेपालको संविधान र कानुनहरूले हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा र उपचारमा पहुँचको व्यवस्था गरेको छ । शारीरिक स्वास्थ्यमा आधारभूत तहका…

बम विस्फोटनमा घाइते बालबालिकाको प्रदेश अस्पतालमा उपचार हुँदै

कालीकोट जिल्लाको तिलागुफा नपा–१० रानावाडामा बेवारिसे बम विष्फोटनमा घाइते भएका तीनजना बालबालिकाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–५ वाङ्ला बलेवाङ्का २१ वर्षीय बलबहादुर मुखिया कुमाललाई कात्तिक १३ गते गिरफ्तार…

आचारसंहिता विपरित स्थानीय तहका पदाधिकारी चुनावी प्रचारमा

आफू निर्वाचित भएको स्थानीय तहमा उम्मेदवारको पक्षमा प्रचारप्रसार गर्न नपाइने प्रावधान भएपनि तनहुँको विभिन्न स्थानीय तहका पदाधिकारीहरू प्रचार प्रसारमा हिँडेका…

पहिरोले विस्थापित भएका परिवारलाई बासको चिन्ता, पुनस्थापनामा समस्या

करिब एक सातासम्म परेको वर्षापछिको पहिरोले ०७९ असोज २१ गते बिहान कपुरकोट गाउँपालिका–५ सल्लामकी देवकला बुढाको दुई ओटा घर बगायो ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बनगाड कुपिण्डे नपा–२ बामे निवासी २० वर्षीय रेवन्त बुढाथोकीलाई कात्तिक १३ गते प्रहरीले गिरफ्तार…

सामाजिक सञ्जाल मार्फत सफाया गर्ने धम्की

इन्द्रवती गाउपालिका–८ निवासी नेकपा माओवादी केन्द्रका जनवर्गीय सङ्गठन वाईसीएलका केन्द्रीय सदस्य प्रल्हाद चौलागाईले आफ्नो फेसवुक वालमार्फत ०७९ कात्तिक १३ गते…

अज्ञात पक्षद्वारा बालकको हत्या

झापा, दमक नगरपालिका–१० का १४ वर्षीय बालक दिवस श्रेष्ठको अज्ञात पक्षले छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।…