INSEC Online

📅 २०८३ असार १२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा बडिगाड गाउँपालिका–७ का २९ वर्षीय दिपक थापालाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको…

निःशुल्क उपचार सेवा बन्द हुँदा लक्षित समूहका बिरामी उपचार पाउनबाट वञ्चित

सेती प्रादेशिक अस्पतालमा सामाजिक सेवा इकाईमार्फत दिइने निःशुल्क उपचार सेवा बन्द हुँदा विपन्न तथा लक्षित समूहका व्यक्ति उपचार पाउनबाट वञ्चित…

द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्ति फर्कने आश मरेको भन्दै २१ वर्षपछि काजक्रिया

तत्कालिन माओवादी शसस्त्र द्वन्द्वकोे क्रममा बेपत्ता पारिएका अजिरकोट गाउँपालिका–३ का चन्द्रप्रसाद खनालको २१ वर्ष पछि काजक्रिया थालिएको छ । खनालको…

जिल्ला अस्पतालमा औषधि अभाव, सेवाग्राही मर्कामा

चैत १५ गते देखि जिल्ला अस्पातलको स्टोरमा औषधि अभाव भएपछि त्यहाँ उपचार गर्न आउने सर्बसाधारण बिरामीहरू मर्कामा परेका हुन ।…

सार्बजनिक बाटोमा सर्ब साधारणलाई रोक लगाइएको विषयमा परेको रिट निवेदनमा छलफलमा हाजिर हुन विपक्षीका नाममा आदेश

सार्बजनिक बाटोमा सर्ब साधारणलाई रोक लगाइएको विषयमा परेको रिट निवेदनमा छलफलमा हाजिर हुन विपक्षी  त्रिवेणी सव डिभिजन वन कार्यालय र…

वैशाखमा हुने महायज्ञमा दलित समुदायको सहभागिताको माग गर्दै प्रहरीमा उजुरी

आगामी वैशाख १२ गतेदेखि वीरगंज महानगरपालिका–१८ को सखुचैनामा हुने महायज्ञमा दलित समुदायको सहभागिताको माग गर्दै दलित अगुवाहरूले ०७९ चैत २७…

क्षमता भन्दा तेब्बर बालबन्दी, बालबालिकालाई बस्नै सकस

भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा क्षमताभन्दा तेब्बर बढी बालबालिका राख्दा कैद भुक्तान गर्न आएका बालबालकालाई निकै समस्या परेको छ ।…

बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मादी नगरपालिका–५ का २१ वर्षीय मिन बहादुर तामाङलाई १० वर्ष कैद सजायको…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका–४ घर भइ महालक्ष्मी नगरपालिका–४ इमाडोल ग्रिनहिल सिटी बस्ने…

५० शैयाको भवन बन्यो, विशेषज्ञ डाक्टर भएनन्, बिरामी मर्कामा

जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन । भेरी नगरपालिका–१३ कुदुका ध्रुब प्रसाद शर्मा पेटमा समस्या भएपछि उपचारकालागि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१० वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका– ११ गाबुडाँडाका ३७ वर्षीय लिलाबहादुर बस्याललाई चैत २६ गते घरबाट गिरफ्तार…

गर्भपतन तथा कसुर संरक्षणमा साढे दुई वर्ष कैद

१७ वर्षीया बालिकालाई गर्भपतन गरी कसुर संरक्षण गरेको आरोपमा रूपनी गाउँपालिका–२ का ३८ वर्षीय गजेन्द्रप्रसाद साहलाई चैत २७ गते साढे…

बलात्कार घटनाका फरार आरोपित हाजिर हुनासाथ कारागारमा

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा फरार रहेका शम्भुनाथ नगरपालिका–४ सखुवाका २० वर्षीय दिपक सरदार हाजिर हुनासाथ चैत २६ गते…

बलात्कार घटनाका पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

बलात्कार घटनाका पीडितलाई इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले चैत २७ गते न्यायिक प्रक्रियामा सहयोग गर्न आर्थिक सहयोग प्रदान गरेको छ…

इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या

जिल्लाका १२ ओटा स्थानीय तहमा रहेका न्यायिक समितिहरुमा इजलास कक्ष नहुँदा न्याय सम्पादनमा समस्या भएको छ । संविधानको धारा २१७…

चिसो र खानेपानीको समस्याले जोखिम बस्तीमै भूकम्प पीडित

एकिकृत बस्ती पुननिर्माण भएको दुइ वर्ष बितिसक्दा सम्म धार्चे गाउँपालिका–४ लाप्राक स्थित गुप्सीपाखामा भूकम्प पीडित सरिसकेका छैनन् । भूकम्पले जमिन…

वादी समुदायका व्यक्तिहरुका लागि नगरपालिकाद्वारा घर निर्माण

घरबारविहिन रहेका वादी समुदायका  पाँच परिवारलाई मंगलसेन नगरपालिकाले सदरमुकाम मै घर निर्माणको थालनी गरेको छ । सदरमुकाममा रहेको वडा नम्बर…

सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकलाई सास्ती

जिल्लास्थित ज्येष्ठ नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण कार्या बैङ्क मार्फत वितरण गरिन थालेपछि थप सास्ती खेप्नु परेको छ । सामाजिक…

निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार

तनहुँ क्षेत्र नम्बर १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार डा.स्वर्णिम वाग्लेले निर्वाचन आचार संहिताको उल्लङ्घन गर्दै चुनाव प्रचार प्रसार गर्नु…

नेकपा एसका जिल्ला सचिवमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) दाङका जिल्ला सचिव तुलसीपुर उपमनपा–१२ का ४२ वर्षीय डिल्ली डाँगीलाई कुटपिट गरेको आरोपमा प्रहरीले  नेकपा…