INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

६ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा बडिगाड गाउँपालिका–७ का २९ वर्षीय दिपक थापालाई प्रहरीले चैत २७ गते गिरफ्तार गरेको छ ।

बालकलाई चैत २३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत २६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको थियो ।

पीडित बालकको स्वास्थ्य परीक्षण चैत २७ गते धौलागिरी अस्पताल बागलुङमा गरिएको छ ।

अन्य

भिडियो