INSEC Online

📅 २०८३ असार १०

खुकुरी प्रहार गरी महिलाको हत्या

माइ नगरपालिका–३ की २३ वर्षीया अमृता खातीलाई घरायसी विवादका क्रममा ३९ वर्षीय जेठाजु सन्तोष खातीले खुकुरी प्रहार गरी हत्या गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा महादेवा गाउँपालिका–१ पकरीका २० वर्षीय जिकरुल मियाँ असार १७ गते गिरफ्तार भएका…

घर फर्कन नपाएका द्वन्द्वका विस्थापित अझै न्यायको पर्खाइमा

सिन्धुपाल्चोक जिल्ला साविक सेलाङ गाविस-९ स्थित मुखियाटोल, हाल जुगल गाउँपालिका-१ सेलाङकी ४९ वर्षीया बिमला सिलवाल न्यायको पर्खाइमा सदरमुकाम चौतारामा भौतारिरहनुभएको…

बलात्कार घटना रूपियाँ लिएर मिलापत्र गराएको आरोपमा सात जना गिरफ्तार

बलात्कार घटनामा १८ लाख रूपियाँ लिएर मिलापत्र गरेको आरोपमा  प्रहरीले कोहलपुर नगरपालिका –११ का ५३ वर्षीय पवित्रा ढकाल, सोही ठाउँकी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले दोधराचाँदनी नगरपालिका–९ का २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई असार…

उपभोक्ता समितिका अध्यक्षमाथि कुटपिट, वडा कार्यालयमा तालाबन्दी

माछापुच्छ्रे  गाउँपालिका–८ का वडा अध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीमाथि असार १७ गते कुटपिट गरेको पीडित पक्षको आरोप…

मानव अधिकारको संरक्षण र संवर्द्धन गर्ने दायित्व राज्यले लिनु पर्छः मुख्य न्यायाधिवक्ता उपाध्याय

मानव अधिकारको संरक्षण, संवर्द्धन र परिपुर्ति गर्ने प्रमुख दायित्व राज्यले लिनु पर्ने सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता कुलानन्द उपाध्याय बताउनु भयो…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलोत्तमा नगरपालिका–२ शंकरनगरका ४४ वर्षीय विष्णुप्रसाद अर्याललाई असार १७ गते घरबाटै गिरफ्तार गरेको…

स्वास्थ्य विमामा नागरिकको पहुँच पुग्न सकेन, लुम्बिनी प्रदेशमा ४१ लाख भन्दा बढी स्वास्थ्य विमाको पहुँच बाहिर

लुम्बिनी प्रदेशमा स्वास्थ्य विमामा नागरिकको पहुँच पुग्न सकेको छैन अझै पनि प्रदेशमा ४१ लाख भन्दा बढी नागरिक स्वास्थ्य विमाको पहुँच…

खेतीयोग्य जमिन बाँझिँदै गएपछि खाद्य सुरक्षामा चुनौती

लगातार दुई वर्षको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भएपछि खाद्य सुरक्षाको समस्या जुम्लामा बढदै गएको छ । ०७८ र ०७९…

बालिका बलात्कार घटनाका आरोपित गिरफ्तार

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अदानचुली गाउँपालिका–२ का २५ वर्षीय जनक बुढालाई  असार १८ गते गाउँबाटै गिरफ्तार गरेको…

महिला पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिडिया काउन्सिल मधेस प्रदेश, जनकपुरको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को समन्वयमा सिरहाको लहानमा महिला पत्रकारिता अभिमुखीकरण कार्यक्रम…

बलात्कार घटनाको कसुरमा जन्मकैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले ३५ वर्षीय पितालाई जन्मकैद सजायको फैसला असार १७ गते गरेको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मनोसामाजिक अपाङ्गता भएकी २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शहिद लखन गाउँपालिका–१ सानो दिप्लीङका ४५ वर्षीय नारायणबहादुर रानालाई असार…

बलात्कार गरेको कसुरमा पाँच वर्ष कैद सजाय

४० वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा रुपनी गाउँपालिका–४ छप्की भथौलका ४५ वर्षीय बद्रीनारायण साहलाई असार १७ गते पाँच वर्ष कैद…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजाय फैसला

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश उद्धव भट्टराईको इजलासले ०८० असार १७ गते भारतको बिहार घर…

अन्तरजातीय विवाहपछि घरमा आगो लगाउने आरोपितविरुद्ध उजुरी दर्ता

तातोपानी गाउँपालिका–४ गिडीखोलाका १९ वर्षीय मुकुन्द नेपालीले १४ वर्षिया बालिकासँग एक हप्ता अघि प्रेम विवाह गरेको भन्दै  अन्तरजातीय विवाह गरेको रिसमा मुकुन्द…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बैत्यश्वर गाउँपालिका-६ का ५९ वर्षीय तुलराम गिरीलाई प्रहरीले ०८० असार १७ गते गिरफ्तार…

उपचारमा लापरवाही गरेको आरोप लगाउँदै अस्पतालमा तालाबन्दी

बिरामीको उपचारमा लापरवाही गरेको कारण व्यास नपा १० घर भएका व्यास नगरपालिकामा कार्यरत इन्जिनियर ३५ वर्षीय कमल शर्माको मृत्यु भएको…

जातीय विभेद गरी घर निकाला गरेकाे घटनाका आरोपित गिरफ्तार

दलित भएका कारण घर निकाला गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१७ का ६८ वर्षीय ताराप्रसाद पोख्रेललाई असार १७ गते गिरफ्तार गरेको…