INSEC Online

📅 २०८३ असार १०

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ताप्ली गाउँपालिका–३ दगलेका ३५ वर्षीय मकरबहादुर तामाङलाई असार १७ गते गिरफ्तार गरेको छ…

बाढीपहिरो प्रभावित २९ घरपरिवारलाई ४ लाख रुपियाँ बढी राहत प्रदान

सिदिङ्मा गाउँपालिका–६ मेहेलेसहितका बाढीपहिरो प्रभावित २९ घर परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहले राहत प्रदान गरेका छन् ।…

दाइजो नल्याएको आरोपमा परिवारजनबाट आमाछोरीको हत्या

मौलापुर नगरपालिका–४ बौधा पतौराकी २४ वर्षीया माला भन्ने कविता साह र दुई वर्षीया छोरी आरोही साहलाई असार १५ गते राति…

बेपत्ता घटनामा आयोगको सिफारिस कार्यान्वयन नहुँदा पीडितलाई थप पीडा

तातोपानी स्थित सिमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी बलले बेपत्ता बनाएका साविक हगाम गाविस-७ का हाल जुगल गाउँपालिका-६ का २० वर्षीय…

बलात्कार घटनाको आरोपितविरुद्ध उजुरी दर्ता

१६ वर्षीया बालिकालाई कल्याणपुर नगरपालिका–४ का २० वर्षीय विश्वबन्धु यादवले बलात्कार गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा दिएको…

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

ऐँसेलुखर्क गाउँपालिका-२ बाकाचोलस्थित बौद्ध आधारभूत विद्यालयका ५७ वर्षीय प्राधानाध्यापक बलबहादुर दाहाललाई कुटपिट गरेको आरोपमा प्रहरीले ३८ वर्षीय सन्तवीर तामाङ्गलाई गिरफ्तार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा पालुङटार नगरपालिका–२ का २६ वर्षीय टेक वहादुर रानालाई प्रहरीले असार १४ गते गिरफ्तार गरेको…

दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

गोलञ्जोर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंभुप्रसाद पौडेललाई हातपात गर्नुका साथै दुर्व्यवहार गरेको आरोपमा गोलञ्जोर गाउँपालिका वडा नं. २ का वडा…

कर्मचारी दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

ललितपुर जिल्ला अदालतमा ३२ वर्षीया नायब सुब्बा प्रेमिका तामाङलाई काठमाडौँ महानगरपालिका-१४, कलङ्कीका ३६ वर्षीय अमिर लामिछानेले दुर्व्यवहार गरेको आरोपमा प्रहरीले…

बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले याङवरक गाउँपालिका–२ का ६४ वर्षीय मचिन्द्र राईलाई १२ वर्ष कैद सजायको फैसला…

याैन दुर्व्यवहार गरेको कसूरमा एक वर्ष कैदको फैसला

६ वर्षीया बालिकालाई याैन दुर्व्यवहार गरेको कसूरमा भारत उत्तरप्रदेश, रामपुर निवासी धनगढी उपमहानगरपालिका–१३ राजपुर डेरा गरी बस्ने ४८ वर्षीय रीजवान…

कर्णाली प्रदेश : ७९ ओटा स्थानीय तहमध्ये १० ओटा स्थानीय तहकाे समयमा बजेट आएन

 स्थानीय तह सञ्चालन ऐन, २०७४ को परिच्छेद १० मा हरेक वर्षको असार १० गते सबै स्थानीय तहले आगामी वर्षको लागि…

उमेर नपुग्दै गर्भवती र सुत्केरी हुनेको सङ्ख्या बढ्दो

जिल्लामा उमेर नपुग्दै गर्भवती हुने र सुत्केरी हुनेहरुको सङ्ख्यामा कमी आउन सकेको छैन् । स्वास्थ्य कार्यालय, दार्चुलाको तथ्याङ्क अनुसार बिगत…

बेचबिखन तथा ओसारपसार प्रयास घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवती र २७ वर्षीया महिलालाई बेचबिखन तथा ओसारपसार प्रयास गरेको आरोपमा प्रहरीले भीमदत्त नगरपालिका–६ ऐठपुरका ३५ वर्षीया गिता…

प्रमुख प्रशासकीय अधिकृतलाई मार्ने धम्की घटनाका आरोपित विरुद्ध जिल्ला प्रशासनमा उजुरी

बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रंगमल बिकलाई असार १३ गते मार्ने धम्की दिएको आरोपमा बडीमालिका–६ का वडाध्यक्ष कृष्णबहादुर खड्का विरुद्ध…

जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा १७ वर्ष कैद फैसला

काम गराउन राखिएकी महिलालाई जबरजस्ती यौन कार्यमा लगाएको कसुरमा होटल सञ्चालक  अछामको पञ्चदेवलबिनायक नगरपालिका–९ भानाकोट घर भइ हाल दैलेखको आठबीस…

बलात्कार गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला

२२ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले फेदाप गाउँपालिका–३ का ३५ वर्षीय डम्बरकुमार लिम्बूलाई तीन वर्ष ६ महिना  कैद…

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

३८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले असार १३ गते हरिपुर नगरपालिका–३ का ४१ वर्षीय बौका भन्ने भगिन्द्र…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–३ का ३९ वर्षीय रहमत धुनियाविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार १३…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

२९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पर्सा गाउँपालिका–३ का ३६ वर्षीय रसुल फकिर भन्ने रसुल्वा फकिरविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले…