INSEC Online

📅 २०८३ असार १०

हातपात घटना आरोपमा जनप्रतिनिधि गिरफ्तार

चौदण्डीगढी नगरपालिका–९ की ३९ वर्षीया सुनिता श्रेष्ठलाई हातपात गरेको आरोपमा प्रहरीले ४३ वर्षीय वडाध्यक्ष प्रकाश राउतलाई असार २३ गते गिरफ्तार…

अज्ञात रोगले एकजना बालिकाको मृत्यु, १ सय ७८ जना बिरामी

एक हप्तादेखि तिलागुफा नपा–१० रुडु र रानावाडा गाउँमा फैलिएको अज्ञात रोगबाट १३ वर्षीया बालिका कर्मा थापाको असार २० गते विहान…

जातीय विभेदको कारवाहीबाट जोगिन मिलापत्र, मिलापत्रपछि दलित समुदायलाई सामूहिक बहिष्कार

घिरिङ गाउँपालिका–३ को अर्चलबोटमा जातीय विभेदको घटनामा मिलापत्र भएपछि उक्त टोलका १० घर दलित समुदायलाई गैरदलित समुदायले सामूहिक बहिष्कार गरेका…

मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

आठराई गाउँपालिका–२ खाम्लालुङकी ३२ वर्षीया महिलाले मोसो दलेर गरिएको दुर्व्यवहार घटनाका आरोपित १४ जनाविरूद्ध असार २२ गते प्रहरीमा उजुरी दिनु…

कारागार र हिरासतमा हुने मृत्युका घटनाहरूका सन्दर्भमा अधिकारकर्मीहरूले बुझाए प्रधानमन्त्रीलाई ज्ञापन पत्र

कारागार र  हिरासतमा हुने मृत्युका घटनाहरूका सन्दर्भमा अधिकारकर्मीहरूले असार २२  गते प्रमुख जिल्ला अधिकारी मार्फत  प्रधानमन्त्रीलाई  ध्यानाकर्षण पत्र बुझाएका छन्…

लम्पी स्किनले कर्णालीमा पशुचौपायमा क्षति, कृषक मर्कामा

जुम्लासहित कर्णालीका विभिन्न जिल्लामा लम्पी स्किन रोगले पशुचौपायमा क्षति पुगेको छ । रोग नियन्त्रण बाहिर गएकोले धेरै पशुचौपाया मर्ने गरेका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आलिताल गाउँपालिका–६ असलाडीका २६ वर्षीय बिक्रम बिष्टलाई ०८० असार २० गते गिरफ्तार…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितले देवानगञ्ज गाउँपालिका–७ राजगञ्ज सिनुवारीका ४० वर्षीय शङ्कर यादवविरूद्ध असार २१ गते प्रहरीमा उजुरी…

प्रमुख प्रशासकीय अधिकृत र प्राविधिकमाथि कुटपिट घटनाका आरोपित गिरफ्तार

बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ र प्राविधिक उपेन्द्र साउदमाथि हातपात गरेको आरोपमा प्रहरीले बुढीगंगा नगरपालिका–७ का वडाध्यक्ष भुनसिंह…

बलात्कार प्रयास कसुरमा ३ वर्ष ६ महिना कैद

३५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले गोलबजार नगरपालिका–६ का २८ वर्षीय शक्ति भन्ने रमेश कुमार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले तानसेन नगरपालिका ७ बाहुनटोलका ३१ वर्षीय कमल सुनारलाई असार २१ गते घरबाट गिरफ्तार…

कुटपिट घटनाका आरोपित गिरफ्तार

खोराको मुख उपल्लो इदि उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई कुटपिट गरेको आरोपमा प्रहरीले माछापुच्छे« गाउँपालिका–८ का वडाध्यक्ष रामबहादुर गुरुङलाई असार…

पत्नीको हत्या गरी पतिद्वारा आत्महत्या

माइजोगमाइ गाउँपालिका–२ टारसिंहकी ५२ वर्षीया राधिका खतिवडालाई खुकुरी प्रहार गरी हत्या गरेर ५५ वर्षीय पति पिताम्वर खतिवडाले असार २१ गते…

बलात्कार घटनाको मुद्दा मुल्तबीमा

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मलङ्गवा नगरपालिका–३ का ३४ वर्षीय मो. सलिम मिकरानीविरुद्धको मुद्दा सर्लाही जिल्ला अदालतले ०८० असार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कास्कीको पोखरा महानगरपालिका-४ घर भइ ललितपुर महानगरपालिका-४, बागडोल बस्ने ५० वर्षीय सुदन कोइरालालाई प्रहरीले…

विद्यार्थी कुटपिट घटनाका आरोपित गिरफ्तार

चन्द्रागिरि नगरपालिका-१, दहचोकस्थित श्री कृष्ण माध्यमिक विद्यालयको ८ कक्षामा अध्यनरत १३ वर्षीया बालिकालाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका शिक्षक ४०…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ र सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुनसरीको धरान उपमहानगरपालिका-१२ का ३४ वर्षीय अर्जून थापामगरलाई प्रहरीले ०८० असार २०…

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्षमाथि शिक्षकद्वारा आक्रमण

सुनापति गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष ध्रुव चौलागाईँमाथि बाटोमा बजेट नहालेको आरोपमा दोरम्बा शैलुङ गाउँपालिका-६, बुद्धेश्वरी आधारभूत विद्यालयका शिक्षक…

वडाध्यक्षद्वारा प्रहरी कुटिए

अदानचुली गाउँपालिकाको गल्फागाड प्रहरी चौकीमा कार्यरत २८ वर्षीय प्रहरी जवान जीवन चपाईलाई अदानचुली गाउँपालिका–३ का वडाध्यक्ष डिलबहादुर फडेरा र सोही…

इन्सेकको रिटमा गृह मन्त्रालयसहित विपक्षीमा नाममा उच्च अदालतको परमादेश

मोरङ कारागारका सवालमा गृह मन्त्रालयसहित अन्य चार ओटा सरकारी कार्यालयलाई विपक्षी बनाइ इन्सेकले दायर गरेको रिटमा उच्च अदालत, विराटनगरले मुद्दालाई…