प्रतिनिधि सभा निर्वाचन ०८२: सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त
निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै सुदूरपश्चिम प्रदेशका…
