INSEC Online

📅 २०८३ असार ३१

विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार

३० वर्षीया महिलालाई ०८३ असार ८ गते सामाजिक सञ्जालको प्रयोग गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले शिवराज नगरपालिका–१ चैनपुरका २५…

मन्त्रीविरुद्ध फेसबुकमा आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यकर्मी गिरफ्तार

सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय निशा मेहताविरुद्ध आलोचनात्मक स्टाटस लेखेको आरोपमा बारा जिल्लाको महागढीमाई नगरपालिका–७…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–८ नन्दनगरका २२ वर्षीय रज्जाक चुरियारलाई ०८३ असार २२ गते वाणगंगाबाट गिरफ्तार…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजाय

१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा मोरङ जिल्ला अदालतले उर्लावारी नगरपालिका–१ मेचेडाँगीका २९ वर्षीय दिनेश माझीलाई १८ वर्ष कैद सजायको…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

चार वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको मोतिहारी जिल्ला बोरियानी थाना स्थायी घरभई वाणगंगा नगरपालिका–१ जितपुर बस्ने ४७…

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमबासी परिवार खानाबाट वञ्चित

सरकारले तोकेको समयभित्र होल्डिङ सेन्टर खाली नभएपछि त्यहाँ बसिरहेका सुकुमबासी तथा अव्यवस्थित बसोबासी परिवारमाथि दबाब बढाउन खाना वितरणसमेत बन्द गरिएको…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कृष्णनगर नगरपालिका–१२ भगवानपुरका २३ वर्षीय सत्य प्रकाश चौधरीलाई ०८३ असार २० गते घरबाटै…

उपचारका क्रममा एक जना थुनुवाको मृत्यु

हिलिहाङ गाउँपालिका–१ का ३१ वर्षीय सन्देश राईको उपचारका क्रममा ०८३ असार २४ गते मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।…

उठिबास पीडितमाथि भइरहेको अत्याचार अन्त्य गर्न मानव अधिकारकर्मीको अपिल

मानव अधिकार रक्षक तथा नागरिक अभियन्ताहरूले उठिबास पीडित सुकुम्बासीहरूमाथि भइरहेको अत्याचार अन्त्य गर्न तथा उनीहरूलाई भोकमरीतर्फ धकेल्ने कार्यमा संलग्न जिम्मेवार…

यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद

९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तुलसीपुर उपमहानगरपालिका–१४ का १८ वर्षीय रामकुमार चौधरीलाई जिल्ला अदालतले ६ महिना कैदको फैसला…

सामूहिक बलात्कार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया युवतीलाई ०८३ असार २१ गते गौर नगरपालिका– २ स्थित सुष्मा प्यालेस होटेलमा सामूहिक बलात्कार गरेको आरोपमा सोही ठाउँ…

राष्ट्रिय परिचयपत्र नम्बर नआउँदा सेवाग्राहीलाई सास्ती

हुम्लाको मध्य तथा दक्षिण क्षेत्रका चार गाउँपालिकाका नागरिकले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरेको दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि…

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

राक्सिराङ गाउँपालिका–९ मा एकल महिला र एक पुरुषमाथि सामूहिक कुटपिट तथा अमानवीय व्यवहार गरेको आरोपमा प्रहरीले पाँच जनालाई ०८३ असार…

कीर्तिपुर होल्डिङ सेन्टरबाट गिरफ्तार गरिएका डम्बरबहादुर धरौटीमा रिहा

कीर्तिपुरको होल्डिङ सेन्टरबाट ०८३ असार १५ गते गिरफ्तार गरिएका भोजपुर जिल्ला अरुण गाउँपालिकाका ३९ वर्षीय डम्बरबहादुर तामाङ जिल्ला प्रशासन कार्यालयको…

हत्या आरोपमा जनप्रतिनिधि गिरफ्तार

फाल्गुनन्द गाउँपालिका– ७ मा १६ वर्षीय टठेनहाग आङदम्बेको शंकास्पद मृत्युको घटनालाई लिएर प्रहरीले सोही वडाका वडाध्यक्ष ५५ वर्षीय देउकुमार आङदेम्बेलाई…

बालक हत्या घटनाका फरार आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१७ उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय बालक तनुज चौधरीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले गौरीगंगा नगरपालिका–६ मोयाका…

डायलाइसिसमा पालो नपाउँदा बिरामी समस्यामा

लमही सामुदायिक डायलाइसिस सेन्टरमा पालो नपाउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ । नियमित डायलाइसिस गर्दै आएका विरामी धेरै रहेकोले नयाँ…

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

उर्लावारी नगरपालिका -३ का सात वर्षीय बालक र ६ वर्षीया बालिकालाई मोवाइल चोरी गरेको आरोपमा बाँधेर कुटपिट गरेको भन्दै प्रहरीले…

हत्या घटनाका आरोपित गिरफ्तार

ग्रामथान गाउँपालिका–६ झोवावनीकी २० वर्षीया सीमा राजवंशीको हत्या गरेको आरोपमा प्रहरीले २१ वर्षीय शौचन राजवंशीलाई असार २२ गते गिरफ्तार गरेको…

कुटपिट घटनाका आरोपितहरु गिरफ्तार

इच्छाकामना गाउँपालिका चितवनका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त वस्नेतलाई कालिका नगरपालिका–२ पदमपुर चितवनका लालबहादुर तामाङ सहित ६ जनाको समूहले ०८३ असोज…