INSEC Online

📅 २०८३ असार १२

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

२३ वर्षीय महिलालाई विवाह गर्ने प्रलोभन देखाएर पटक पटक बलात्कार गरी गर्भवती बनाएको र अन्तिम पटक ०८२ पुस १८ बलात्कार…

समाचारको विषयलाई लिएर पत्रकारलाई धम्की

विराटनगर महानगरपालिका–१४ रानीका ३८ वर्षीय पत्रकार पवनकुमार शाहले समाचारको विषयलाई लिएर विराटनगर महानगरपालिका–१३ सैनिक टोलका ४२ वर्षीय जितेन्द्रबहादु खड्काले धम्की…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ खटखटियाका २० वर्षीय रामलाल लोधलाई फागुन ४ गते गिरफ्तार गरेको…

बालिका अपहरण घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई अपहरण गरी फिरौती माग गरेको आरोपमा खड्क नगरपालिका–९ लालपट्टीका ३० वर्षीय ईम्तियाज अहमदलाई फागुन ७ गते प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मायादेवी गाउँपालिका–१ ओहिरौलीका २३ वर्षीय यमलाल पासीलाई फागुन ४ गते घरबाटै गिरफ्तार गर्‍यो।…

सर्लाहीमा बेवारिसे पेस्तोल खेलाउने क्रममा गोली लागेर एक बालक घाइते

मलंगवा नगरपालिका–४ का १५ वर्षीय आकाश राम बेवारिस पेस्तोल खेलाउने क्रममा गोली लागेर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार घटनाका दुई जना आरोपितलाई प्रहरीले गिरफ्तार गरेको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले झापा र इलामबाट एक/एक जना…

प्रहरीको हतियार लुट्ने दुई जना गिरफ्तार

नवयुवा पुस्ताको प्रदर्शनका क्रममा ०८२ भदौ २४ गते इलाका प्रहरी कार्यालय, विर्तामोडबाट हतियार लुटेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको…

प्रहरी चौकी विर्ताबजार तोडफोड

प्रहरी चौकी, विर्ताबजार फागुन ७ गते तोडफोड गरिएको छ । विर्तामोड नगरपालिका–३ स्थित काजी पार्टी प्यालेसमा काम गर्ने बाहृदशी गाउँपालिका–४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई ०८२ फागुन ३ गते बलात्कार  गरेको आरोपमा प्रहरीले  वीरेन्द्रनगर नगरपालिका-१ का २३ वर्षीय बिमल विकलाई फागुन ४…

शंकास्पद वस्तु राखेको आरोपमा एक जना गिरफ्तार

कपिलवस्तु जिल्लाका विभिन्न सार्वजनिक स्थानमा बम जस्तो देखिने शंकास्पद वस्तु राखेको आरोपमा प्रहरीले वाणगंगा नगरपालिका–२ तिनैयाका ५८ वर्षीय खोमे थारु…

विद्युतीय अपराध घटनाका आरोपित गिरफ्तार

सरकारी कागजातहरु सामाजिक सञ्जालमा राखेर दुरुपयोग गरेको भन्दै प्रहरीले वाणगंगा नगरपालिका–८ का ३९ वर्षीय ऋषिराम भट्टराईलाई माघ २८ गते घरबाटै…

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ विमोचन

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले प्रकाशित गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२६ राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य…

भोजपुरमा पहिलो पटक आमाको नामबाट नागरिकता

जिल्ला प्रशासन कार्यालय भोजपुरले पहिलो पटक आमाको नामबाट नागरिकता जारी गरेको छ । ०८२ फागुन ५ गते जिल्लाको टेम्केमैयुङ गाउँपालिका–३…

पत्रकार माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

इनरूवा नगरपालिका- २ निवासी आबरसुनसरी अनलाईनका सञ्चालक तथा सञ्चारकर्मी २४ वर्षीय गणेश कुमार यादवलाई कुटपिट तथा आक्रमण गरेको आरोपमा इनरुवा…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

रसुवा उत्तरगया गाउँपालिका–५ घर भई मुस्ताङको घरफझोङ गाउँपालिका–२ मार्फाकी ३१ वर्षीया शान्ति गुरुङलाई चिर्पट दाउराले प्रहार गरी हत्या गरेको आरोपमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुधौली नगरपालिका वडा नं. ९ बस्ने सोही नगरपालिकाका प्रमुख दिनेश अधिकारी दनुवारलाई ०८२ फागुन…

धम्की दिँदै चन्दा सङ्कलन गरेको आरोपमा दुई जना गिरफ्तार

माओवादी कार्यकर्ता हुँ भन्दै धम्की दिँदै चन्दा सङ्कलन गरेको आरोपमा प्रहरीले पोखराबाट दुई जनालाई फागुन ३ गते गिरफ्तार गरेको छ…

सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

आफूहरुलाई सेवा सुविधा कम भएको भन्दै निर्वाचन प्रहरीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गर्नुका साथै नाराबाजी समेत गरेका छन् । उनीहरूले…

वीरगञ्जमा आचार संहिता विपरित पोष्टर टाँस्ने युवक गिरफ्तार

वीरगन्ज महानगरपालिका– १६ का २० वर्षीय विधान पुलामी मगरलाई  निर्वाचन आचार संहिता विरोधी गतिविधि गरेको आरोपमा ०८२ फागुन १ गते…