INSEC Online

📅 २०८३ जेष्ठ २१

वीरगञ्जमा आचार संहिता विपरित पोष्टर टाँस्ने युवक गिरफ्तार

वीरगन्ज महानगरपालिका– १६ का २० वर्षीय विधान पुलामी मगरलाई  निर्वाचन आचार संहिता विरोधी गतिविधि गरेको आरोपमा ०८२ फागुन १ गते  प्रहरीले गिरफ्तार गरेको छ । डिएपी हरिबहादुर बस्नेतका अनुसार महानगरपालिका–१० आदर्शनगर क्षेत्रमा निर्वाचन विरोधी पोस्टर टाँसिरहेको अवस्थामा वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले मगरलाई गिरफ्तार गरेको हो । पर्सा जिल्ला अदालतबाट फागुन ४ गते एकहप्ताको म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको बस्नेतले जानकारी दिए  ।

तुलसी भण्डारी

अन्य

भिडियो