INSEC Online

📅 २०८३ जेष्ठ २२

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बनेको छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ०८२ माघ ६ गते देशभरका १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा उम्मेदवारले…

प्रहरी हिरासत रहेका एक जनाको मृत्यु

पथरीशनिश्चरे नगरपालिका–४ का २३ वर्षीय ज्ञानदीप राईको प्रहरी हिरासतमा रहेको अवस्थामा उपचारका क्रममा मृत्यु भएको छ । लागुऔषध मुद्दामा इलाका…

बागमती प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

इन्सेक मकवानपुर प्रतिनिधि मन्जिला मैनालीका अनुसार ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि मकवानपुरमा मुख्य…

पाल्पामा २९ मतदान स्थल अति संवेदनशील

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि पाल्पाका दुवै निर्वाचन क्षेत्रमा गरी २९ मतदान स्थल अति संवेदनशील, ५०…

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ : कोशीमा ४ सय २१ मतदानस्थल अति संवेदनशील

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन आयोगले निर्धारण गरेका १ हजार ९ सय ७ मतदानस्थलमध्ये ४ सय २१ मतदानस्थललाई…

इलाका प्रहरी कार्यालय, दमकबाट लुटिएको स्वचालित इन्सास राइफलको २१ राउण्ड गोली फेला

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकबाट प्रर्दशनकारीद्वारा लुटिएको स्वचालित हतियार(इन्सास) को २१ राउण्ड गोली फेला परेको छ । दमक नगरपालिका–८…

सुधारगृहका रुपमा रुपान्तरण हुन सकेनन् कोशी प्रदेशमा रहेका कारागार

अदालत वा न्याय निरूपण गर्ने निकायबाट कसुरदार ठहर भएका व्यक्तिहरूलाई सजायसँगै सुधारका लागि राज्यले कारागारलाई सुधारगृह भनेपनि कोशी प्रदेशका जिल्ला…

विपद् पीडितद्वारा आवास निर्माण पूरा, राहत रकमबाट विमुख

मनसुनजन्य विपद्का कारण घरविहीन भएका  विपद् पीडितलाई आवास निर्माणका लागि राहत रकम उपलब्ध गराउने सरकारी व्यवस्था भएपनि जिल्लाका धेरै विपद्…

मधेश प्रदेशमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

२०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोको व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ मधेश प्रदेशका जिल्लाहरुमा ०८२ माघ…

हिरासतबाट भागेका एक जना थुनुवा गिरफ्तार

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, दमकको हिरासतबाट भागेका भएका एक जना थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । लागू औषध…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माई नगरपालिका–७ का २० वर्षीय कृष्ण योक्पाङदेनलाई माघ २ गते गिरफ्तार गरेको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–१६ टिकुलियाका  २७ वर्षीय अमन सदालाई माघ २ गते गिरफ्तार गरेको छ…

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ०८२ माघ ४ गते मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको…

कोशीमा प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२: २८ निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

जेनजी आन्दोलनपछि ०८२ भदौ २७ गते पूर्व प्रधानन्यायाधीश सुशिला कार्की नेतृत्वको सरकारले ०८२ फागुन २१ गते निर्वाचनका लागि मिति तोकेपछि…

नक्खु कारागारबाट भागेका कैदी नेपालथोकबाट गिरफ्तार

नक्खु कारागारबाट भागेका सुनकोसी गाउँपालिका–१ निवासी ४२ वर्षीय सिताराम भुजेललाई ०८२ माघ २ गते प्रहरी चौकी कुशेश्वर दुम्जाका प्रमुख प्रहरी…

आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार फेला

दमक नगरपालिका- ६ स्थित थानारोडमा रहेको इलाका प्रहरी कार्यालय दमकबाट आन्दोलनका क्रममा ०८२ भदौ २३ गते लुटिएको हतियार प्रहरीले फेला…

झुम्का कारागारबाट भागेका एक जना थुनुवा गिरफ्तार

आन्दोलनका क्रममा सुनसरीको रामधुनी नगरपालिका- ५ मा रहेको क्षेत्रीय कारागार झुम्काबाट भागेका एक थुनुवालाई प्रहरीले गिरफ्तार गरेको छ । झुम्का…

लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति गरेसँगै लुम्बिनी प्रदेशका…

सरकारले निर्वाचनको वातावरण बनाउन सकेन : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भयरहित वातावरणमा मतदाताले मतदान गर्ने गरी सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताउनु भएको छ ।…

कर्णालीका १० ओटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

निर्वाचन आयोगले न्याय परिषद्को परामर्शमा मुलुकका सबै निर्वाचन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ती गरेसँगै कर्णाली प्रदेशका…