INSEC Online

📅 २०८३ असार १२

प्रतिनिधि सभा निर्वाचन २०८२: दैनिक अनुगमन प्रतिवेदन

प्रतिनिधिसभा निर्वाचन दैनिक अनुगमन प्रतिवेदन-०८२ फागुन २० गते निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ…

निर्धक्क भएर आमनिर्वाचनमा सहभागी हुन इन्सेकको आह्वान

भोलि २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनमा निर्धक्क भएर मतदानमा सहभागी हुन इन्सेकले आह्वान गरेको छ । गत भदौ २३…

गस्तीका प्रहरीमाथि आक्रमण गर्ने १२ जना गिरफ्तार

प्रहरी चौकी लुभुबाट गस्तीमा खटिएको प्रहरीमाथि महालक्ष्मी नगरपालिका– ७, चाँगाथली क्षेत्रमा ०८२ फागुन १९ गते आक्रमण र ढुङ्गामुढा गरेको आरोपमा…

रौतहटमा उछृङ्खल गतिविधि गरेको आरोपमा ६ जन गिरफ्तार

मादक पदार्थ सेवन गरी उछृङ्खल तथा अराजक गतिविधि गरेको आरोपमा ६ जनालाई २०८२ फागुन २० गते  गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय…

युवा समूहबिच झडप हुँदा दुई प्रहरीसहित तीन जना घाइते, १२ जना गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका युवा समूहबिच ०८२ फागुन १९ गते साँझ होलीको दिन झडप हुँदा स्थिति नियन्त्रण गर्ने क्रममा दुई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धिचरण नगरपालिका–४ रूम्जाटारका ६१ वर्षीय दीपबहादुर विकलाई गिरफ्तार गरेको छ । आरोपितले ०८२…

प्रतिनिधि सभा निर्वाचन २०८२: दैनिक निर्वाचन अनुगमन प्रतिवेदन

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन १८ गते राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भएको छ…

निर्वाचन अनुगमनका लागि आयोगद्वारा उच्चस्तरीय टोली परिचालनः उत्साहपूर्ण रुपमा मतदानमा भाग लिन आग्रह

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनको दिनको अनुगमनका लागि देशैभर अनुगमन टोली खटाएको राष्ट्रिय मानव अधिकार आयोगले…

बागमती प्रदेशमा एक महिला र चार पुरुष हतियार सहित गिरफ्तार

बागमती प्रदेशमा काठमाडौँमा एक,  मकवानपुरमा दुई र काभ्रे र भक्तपुरमा एक/एक गरी फागुन १ देखि १९ गते सम्ममा पाँच जनालाई…

टिकटकमा खुकुरी देखाएको आरोपमा गिरफ्तार

सामाजिक सञ्जाल टिकटकमा खुकुरी देखाइ सार्वजानिक शान्ती सुरक्षा खलल गरेको आरोपमा प्रहरीले दैलेख जिल्ला दुल्लु नगरपालिका-१० छुवाला घर भई हाल…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीकी ४६ वर्षीया रिता राईलाई पति ४५ वर्षीय वीरबहादुर राईले बन्चरो प्रहार गरी ०८२ फागुन १७ गते हत्या…

महिलाहरुमाथि दुर्व्यवहार गरेको आरोपमा एकजना गिरफ्तार

दुई जना महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बागलुङ स्थायी घर भई हाल पोखरा महानगरपालिका-२५ हेमजा बस्ने २३ वर्षीय मनिष थापालाई…

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिँदैछ । निर्वाचन आयोगले दल तथा उम्मेदवारलाई यही…

प्रादेशिक अस्पतालमा रेबिज भ्याकसिनको अभाव, महँगो औषधि किन्न सेवाग्राही बाध्य

रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल लहानमा रेबिज विरुद्धको भ्याकसिन अभाव भएको छ । लहान नगरपालिका–३ स्थित अस्पतालमा ०८२ फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्‌तार

आठ वर्षीया बालिकालाई ०८२ फागुन १५ गते बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई फागुन १६ गते गिरफ्‌तार गरेको छ…

युद्धप्रभावित मुलुकमा रहेका नेपालीहरुको सुरक्षा र उद्धारमा ध्यान दिन आयोगको आग्रह

इरानमा भएको इजरायल–अमेरिकी आक्रमणका कारण मध्यपूर्वी मुलुकहरुमा देखिएको अन्यौलग्रस्त अवस्था र त्यसबाट त्यस क्षेत्रमा रहेका नेपाली नागरिकहरुमा पर्न जाने प्रभावका…

निर्वाचन प्रक्रियाको स्वच्छता, निष्पक्षता र विश्वसनीयताका लागि मौन अविधको पालना : इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले ०८२ फागुन १८ गते जारी गरेको विज्ञप्तिमा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन…

हत्या घटनाको आरोपमा तीन जना गिरफ्तार

जिल्ला पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव– इन्जिनियर ३२ वर्षीय प्रमोद कुमार यादवको ०८२ फागुन ३ गते राति गोली प्रहार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

९६ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा प्रहरीले मनहरी गाउँपालिका–३ हाँडीखोलाका ३७ वर्षीय सुमन रिजाललाई ०८२ फागुन ११ गते गिरफ्तार गरेको…

मोरङ प्रशासनबाट दुई दिन नागरिकता वितरणमा रोक

प्रतिनिधिसभा सदस्य निर्वाचन ०८२ मा खटिनु पर्ने कर्मचारीलाई अभिमुखीकरणमा पठाएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता सेवा बन्द गराएको छ । कर्मचारी…