INSEC Online

उपनिर्वाचन ०८१– इलाममा निर्वाचन आचारसंहिता विपरीत ‘नो भोट’ को आमसभा, पानीका बोतलमा चुनावी प्रचार

इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आचारसंहिता, २०७९ विपरित गतिविधि…

उपनिर्वाचन ०८१- इलाम निर्वाचन क्षेत्र न.२ मा मतदाता शिक्षा सुरू

इलाम निर्वाचन क्षेत्र न.२ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि वैशाख ६ गतेदेखि मतदाता शिक्षाको सुरूआत गरिएको छ । जिल्ला निर्वाचन…

यौन दुर्व्यवहार कसुरमा १ वर्ष ६ महिना कैद सजायको फैसला

आठ वर्षीया बालिका यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खाँदबारी नगरपालिका-६ का ४४ वर्षीय  उत्तम विकलाई १ वर्ष ६ महिना…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्जुनधारा नगरपालिका-११ का २१ वर्षीय टेकेन्द्र तामाङलाई वैशाख ६ गते गिरफ्तार गरेको छ…

अनुगमनका क्रममा भेटिएका अनाधिकृत औषधी बेच्ने मेडिक हल बन्द

जिल्ला प्रशासन कार्यालय बागलुङ, औषधी व्यवस्था विभाग काठमाडौ, स्वास्थ्य कार्यालय बागलुङ, बागलुङ नगरपालिका, जिल्ला प्रहरी कार्यालय बागलुङ, इन्सेक बागलुङ र…

उपनिर्वाचन ०८१-निर्वाचन आयुक्तद्वारा निर्वाचन क्षेत्रको अनुगमन

इलाम निर्वाचन क्षेत्र न.२ मा आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको तयारीलगायतका विषयमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायतको टोलीले…

नौ दिनदेखि अस्पतालमा शव : पीडितसँग इन्सेक र मानव अधिकार आयोगको छलफल

चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउदै परिवारले शव बुझ्न नमान्दा २२ वर्षीया भिमा गुरुङ बलामीको शव नौ दिनदेखि अस्पतालको पोष्टमार्टम…

बलात्कार घटनाका आरोपित गिरफ्तार

मानसिक रुपमा सुस्त र अपाङ्गता भएकी १७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–५ का ५० वर्षीय हरिष चन्दलाई…

राजविराजमा छोरा भन्दा छोरी कम

राजविराजमा छोरीको तुलनामा छोराको जन्मदर्ता दर बढी छ । राजविराज नगरपालिकाको एक वर्षको तथ्याङ्क अनुसार छोरा जन्मने दर छोरीको भन्दा…

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

कञ्चन गाउँपालिका-५ की १७ वर्षीया बालिका अञ्जली धर्ती क्षेत्रीको हत्या गरेको आरोपमा सोही ठाउँका बुबा ४८ वर्षीय नारायण बहादुर घर्ती…

बलात्कार प्रयास कसूरमा ६ महिना कैदको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको कसूर ठहर गर्दै जिल्ला अदालतले रसुवा जिल्ला उत्तरगया गाउँपालिका–२ का १९ वर्षीय फत्तबहादुर तामाङलाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुलरिया नगरपालिका–४ का २१ वर्षीय अर्जुन सुनारलाई प्रहरीले वैशाख ५ गते गिरफ्तार गरेको छ…

प्रहरी प्रदर्शनकारीबिच झडप

विराटनगर महानगरपालिका-१५ रानीमा प्रहरी र प्रर्दशनकारीबिच झडप भएको छ । हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका–१५ स्थित राम जानकी मन्दिरका लागि…

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले जानकी गाउँपालिका–८ का ५५ वर्षीय डण्डीराज जैशीलाई ०८१ वैशाख ४ गते गिरफ्तार गरेको…

नहर भत्किएको तीन वर्षसम्म मर्मत नहुँदा किसान सिँचाइबाट वञ्चित

लगातार दुई वर्षको बाढीपहिरोले खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । ०७८ र ०७९ को असोज–कात्तिकमा अविरल वर्षासँगै आएको बाढीपहिरोले…

प्रशासनद्वारा मोरङमा सभा-सम्मेलन गर्न रोक

राम नवमीको अवसरमा हिन्दू धार्मिक संस्थाले विराटनगर महानगरपालिका-१५ मा वैशाख ५ गते निकालेको र्‍यालीका क्रममा मुस्लिम समुदायका युवासँग झडप भएको…

उपनिर्वाचन ०८१- इलाम निर्वाचन क्षेत्र न.२ मा अघिल्लो चुनावमा भन्दा ५ सय बढी मतदाता

इलाम निर्वाचन क्षेत्र न.२ मा गएको निर्वाचनमा भन्दा वैशाख १५ गते हुने निर्वाचनका लागि ५ सय ४७ जना मतदाता थप…

अस्पतालमा एण्टिरेबिज भ्याक्सिन नहुँदा उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

मन्थली नगर अस्पतालमा रेबिज रोग विरुद्धको एण्टिरेबिज भ्याक्सिनको अभाव हुँदा  भ्याक्सिन लगाउन जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको छ ।…

क्याम्पसका प्राध्यापकले तलब नपाएको गुनासो

सिंजा बहुमुखी क्याम्पसका प्राध्यापकले तलब सेवा सुविधा नपाएको गुनासो गरेका छन् । क्याम्पस प्रमुख तिर्थबहादुर नेपालका अनुसार ‘२०७६ सालमा ७५…

पत्नीमाथि खुकुरी प्रहार गर्ने पति गिरफ्तार

बागलुङ नगरपालिका–२ महेन्द्रपथ की ३२ वर्षीया दीपा आलेलाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा पति ३५ वर्षीय अर्जुन बहादुर सार्कीलाई…